अन्तर्वार्ता: डुबेर हुने मृत्यु कम गर्न कसले के गर्ने?
पानीमा डुब्नबाट रोकथामका लागि आज विश्व दिवस। खोला तर्ने क्रममा, पौडी खेल्ने क्रममा र खाल्डाखुल्डीमा परेर नेपालमा बर्सेनि थुप्रै सङ्ख्यामा बालबालिकादेखि वयस्कको मृत्यु हुने गरेको तथ्याङ्क छ। आफ्नो वरपर भएका खाल्डाखुल्डी, पोखरी वा पानी जमेका ठाउँहरूमा बालबालिकालाई जोगाउन सके त्यस्ता मृत्युका घटनामा धेरै हदसम्म कमी आउने विज्ञहरू बताउँछन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्कासँग विनिता दाहालले गरेको कुराकानी।