Mimraj Pandeya

Mimraj Pandeya

By Mimraj PandeyaArtsPerforming Arts
Download on the App Store

Mimraj Pandeya episodes

  • K Chha Halkhabar ?

    बालकलाई बायाँ छात्ती चुसाउदै

    उसले एका विहानै फोन लगाई– 
    कहाँ छौँ ?
    के छ तिम्रो हालखबर ?

    यी दुइटा प्रश्नले

    उसको पूर्व प्रमी स्तब्ध भयो 
    र मनमनै भन्न थाल्यो...

     

    - मिमराज पाण्डेय

    1 min
  • Aafu Bhitra Hera Gajjab Hunchha

    आफूभित्र हेर, गजब हुन्छ ।

    दिनहरू फेर, गजब हुन्छ ।

    पर्दैन सपना सजाएरै राख्न,

    लेख/मेट/केर, गजब हुन्छ ।

    बेफाइदा/बेहोसीमा सारा समय

    जानै नदेउ खेर, गजब हुन्छ ।

    हिँड हरेक दिन; बेजोड उज्यालो

    रगतमा बोकेर, गजब हुन्छ ।

    ...आफूभित्र हेर, गजब हुन्छ ।

    दिनहरू फेर, गजब हुन्छ ।...

    - मिमराज पाण्डेय

    1 min
  • Chariko Bilap । Poem by Lekhnath Paudyal

    शिकारीको झंटा, तनबिच परेथ्यो जब अनि ।

    चरी बोल्यो चीं चीं, गरिकन कठै !! ब्याकुल बनी ।

    म मर्ने बेला भो, तर मनुज ! तिम्रो मनुजता

    कता भाग्यो त्यसको, भरसक बुझे है तिमि पता...

    3 min
  • मेरा एघार गजल | My 11 Ghazal - Mimraj Pandeya

    बाजुराबाट काठमाडौँ आएपछीको समयमा केही गजल/मुक्तकहरू लेखेको थिएँ ।

    लामो समय डायरी मै रहे ...
    कहिलेकहीँ पल्टाएर हेर्ने र बन्द गर्ने काम मात्र भएको थियो ।
    एक लहट चल्योः रेकर्ड गरेर सबैलाई सुन्न मिल्ने बनाऊँ भन्ने,
    यो सामग्री तयार गर्न कमलराज पाण्डे (दाजु) र सन्तोष दवाडी (सर) बाट सहयोग पाएँ–
    दुबैलाई धन्यवाद !
    म तपाइका प्रतिकृतहरूको पर्खाइमा हुनेछु ।

    10 min
  • Tribute to Sushil Koirala!

    This report I have made for an online radio #RadioSamudrapari, the day of tributing to former prime minister of Nepal Mr. Sushil Koirala.

    Location: Dasarath Rangasala Stadium, Kathmandu, Nepal.

    #RadioReport

    6 min

About Mimraj Pandeya

From the publisher's feed

Mimraj Pandeya is a Nepali journalist, poet, and poetry recitation artist based in Kathmandu. A Radio Nepal-trained singer, he brings classical and contemporary Nepali poetry to life — from Devkota to his own verse — treating recitation as an act of preservation, carrying the emotional and linguistic weight of Nepali literature to today's listeners.