
Sign up to save your podcasts
Or


जाडोमा हात खुट्टाको औला सुनिने समयस्याबाट कसरी बच्ने ? सुनौं डाक्टरका कुरा
माओवादी नेता हिमाल शर्मा र महाधिवेशन प्रतिनिधि भन्छन्– महाधिवेशन माओवादीले काँचुली फेर्छ, क्रान्तिकारी पार्टी बन्छ
सिजनल फ्लुबाट बच्न भ्याक्निस प्रभावकारी, रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैनु : सरुवाराेग विशेषज्ञ डाक्टर शेर बहादुर
जंक फुडको प्रयोगले बढायो बालबालिकामा कुपोषण : जनस्वास्थ्यविद डा. अरुणा उप्रेती
डुबान र जंगली जनावरका कारण स्थानीयले कृषिबाट राम्रो फाइदा लिन सकेका छैनन् : उत्तमकुमार शर्मा
विश्वका प्राय देश मानव बेचबिखनका अपराधबाट प्रभावित छन् । विश्वका सबै जसो देश मानव बेचबिखनको ट्रान्जिट वा पीडितहरूको लागि गन्तव्यबाट अछुतो छैनन् । प्रविधिको विकाससंगै सूचनाको पहुँच बढेपनि मानव वेचविखन जस्तो जघन्य अपराधमा भने कमी आउन सकेको छैन । बरु प्रविधिको विकाससँगै अपराधका शैली फेरिएका छन् । यसले मानव वेचविखन विरुद्धको अभियानलाई चुनौती थपेको छ ।
कोरोनाका कारण विकास निर्माणको काममा निकै बाधा पुग्यो : गगन सिं. सुनार, लेकबेशी नगरपालिका, सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सम्मेलन भोलीदेखि देखि पुस १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलनमा सख्ंया १४ सय ८३ जना प्रतिनिधिको सहभागीता हुने अपेक्षा गरिएको छ । जस मध्येबाट केन्द्रीय समितिमा २ सय ९९ सदस्य चयन हुने माओवादीको भनाइ छ । माओवादीले सबै समितिमा महिला ३५ प्रतिशत हुनुपर्ने व्यवस्था विधानमै गर्न प्रस्ताव गरेको छ । दलित समुदायका लागि केन्द्रीय कमिटीमा १५ प्रतिशत सदस्य र अन्य समितिमा भूगोलले समेटेको दलित संगठनको अनुपातमा २ प्रतिशत थप गर्ने प्रस्ताव छ । यो सम्मेलनमा महिला प्रतिनिधिको सहभागिता कस्तो रहन्छ त
नगन्य अवस्थामा रहेको आन्तरिक आम्दानीलाई बढायौं :अध्यक्ष टिकाराम गुरुङ
राष्ट्रिय सम्मेलनबाट के माओवादी साञ्चै रुपान्तरण हुन्छ ? नयाँ नेतृत्व चयनको सम्भावना कति ? नेता देव गुरुङसँग कुराकानी
From the publisher's feed