Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Radio Candid 92.7 MHz is an independent infotainment 24/7 radio station in Nepal besides being a reliable source of information. As one of Nepal’s fastest-growing stations, it targets people of all... more
FAQs about Radio Candid:How many episodes does Radio Candid have?The podcast currently has 1,467 episodes available.
November 14, 2021जलवायु परिवर्तनमा युवापुस्ता - के भन्छन् यसबारे चासो राख्ने इन्साफ अर्यालजलवायु परिवर्तनमा युवापुस्ता - के भन्छन् यसबारे चासो राख्ने इन्साफ अर्याल ...more3minPlay
November 13, 2021नेपाल कृषि प्रधान देश हो, कुल जनसंख्याको ८० प्रतिशत मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कृषि पेशामा युवाको बढ्दो सक्रियता : रिपोर्टनेपाल कृषि प्रधान देश हो । कुल जनसंख्याको ८० प्रतिशत मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कृषि पेशामा लागेका छन् । त्यस पनि करिब ६६ प्रतिशत मानिस प्रत्यक्ष जनसंख्या प्रत्यक्षरुपमा कृषि पेशामा आबद्ध रहेका छन् । यसमा पनि व्यवसायीक भन्दा परम्परागत कृषि खेती गर्नेहरु धेरै छन् । जसले गर्दा कृषि खेतीबाट मात्रै जिविकोपार्जन गर्न धौधौ पर्ने भएकाले युवाहरु वैदेशिक रोजगारमा जान बाध्य भइरहेका छन् । तर, समाजमा केही उदाहरणीय पात्रहरु पनि छन् । जसले स्वदेशमै व्यवसायीक कृषि तथा पशुपालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । ...more4minPlay
November 12, 2021नेपाल आयल निगमले पछिल्लो पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै सर्वत्र विरोध : रिपोर्टनेपाल आयल निगमले पछिल्लो पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै सर्वत्र विरोध भइरहेको छ । १५ – १५ दिनमा स्वचालित मूल्य समायोजनअनुसार मूल्य घटबढ हुने प्रावधान विपरित ९ दिनको अन्तरमै मूल्य बढाएपछि सबैतिरबाट विरोध भइरहेको छ । पछिल्लोपटक कात्तिक २४ गते मूल्य वृद्धि गरेको निगमले नौ दिनअघि कात्तिक १५ गते पनि भाउ बढाएको थियो । इन्धनको मूल्यवृद्धिले सर्वसाधारण भने थप मारमा परेका छन् । ...more4minPlay
November 12, 2021मेरो गणना, मेरो सहभागिता भन्ने मुल नारा सहित १२ औं राष्ट्रिय जनगणना आज मुलुकभर एकसाथ सुरु : प्याकेजमेरो गणना, मेरो सहभागिता भन्ने मुल नारा सहित १२ औं राष्ट्रिय जनगणना आज मुलुकभर एकसाथ सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो परिवारको विवरण टिपाएसँगै जनगणना सुरु भएको हो । केन्द्रीय तथ्याङ्क विभागले आजै उपराष्ट्रपति, प्रधानमन्त्रीको पनि विवरण संकलन गरेको छ । ...more4minPlay
November 12, 2021न्यायालयमा कायम विवादबारे संवैधानिक परिषदमा छलफल हुनु पर्छ : याेगेश भट्टराईन्यायालयमा कायम विवादबारे संवैधानिक परिषदमा छलफल हुनु पर्छ : याेगेश भट्टराई...more31minPlay
November 10, 2021नेपाली फुटबलमा नयाँ आयाम थप्न ४४ औं संस्करणको शहिद स्मारक ए डिभिजन लिग सुरु : रिर्पोटनेपाली फुटबलको विकासमा शहिद स्मारक ए डिभिजन लिगको ठूलो योगदान छ । विगतमा अहिले जसरी व्यवसायिक रुपमा फुटबलको विकास नहुँदा शहिद स्मारक ए डिभिजन लिग धेरै खेलाडीको कर्मथलो बनेको थियो । कुनै टोली लिगमा रेलिगेसनबाट बच्न खेलमा राम्रो प्रदर्शनको दबाबमा हुन्छन् भने कुनै टिम च्याम्पियन बन्न संघर्षरत हुन्छन् । यस पटक पनि नेपाली फुटबलमा नयाँ आयाम थप्न ४४ औं संस्करणको शहिद स्मारक ए डिभिजन लिग यहि कात्तिक २९ गतेदेखि सुरु हुँदैछ । ...more4minPlay
November 09, 2021दशैँ र तिहार सकिएलगत्तै शुरु भएको छठ पर्वको रौनक : रिपोर्टमिथिलाञ्चलको महत्वपूर्ण पर्व छठको दोस्रो दिन आज खराना गरिँदैछ । दिनभर उपवास रही राती खीर बनाई देउतालाई चढाएर व्रतालुहरु प्रसादका रुपमा खिर खान्छन् । यस विधिलाई खराना भनिन्छ । छठलाई एउटा कठिन व्रत र उपवासको रूपमा हेरिन्छ । भोलि साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर, पर्सी उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिन्छ । तराई मधेश क्षेत्रमा विशेष महत्वका साथ मनाइने छठ पर्व पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रमा समेत मनाउन थालिएको छ । दशैँ र तिहार सकिएलगत्तै शुरु भएको छठ पर्वको रौनक यतिबेला तराई, मधेशका साथै काठमाडौँ उपत्यकासहित अन्य क्षेत्रमा पनि छाएको छ । ...more4minPlay
November 08, 2021मादलको संरक्षणमा विशेष जोड : रिपोटनेपाली सांस्कृतिक लोकभाकासँगै घन्किने लोक बाजा मादल लोप हुँदै गएको छ । पछिल्लो समय विद्युतीय बाजाको प्रयोग बढ्न थालेपछि मादलको महत्व कम हुँदै गएको छ । डिजिटल गीत संगीतका कारण मादल नै संकटमा पर्न थालेको हो । यसका साथै मादल बनाउने व्यवसायमा लागेका व्यक्तिहरु पेशाबाट विस्थापित हुने अवस्थामा पुगेपछि चिन्तित बन्न थालेका छन् । ...more3minPlay
November 06, 2021भाई टिकाको कथा : रिर्पोटभाइटिकालाई आफ्ना दाजुभाइ दिदीबहिनीबीचको सद्भाव साटासाट गर्न, सम्बन्धलाई अझ प्रगाढ बनाउने माध्यमका रूपमा पनि लिइन्छ । ...more3minPlay
November 05, 2021प्रधानन्ययााधीश पद जोगाउन चलखेलमा लाग्नु भएको छ, राजीनामा नदिएसम्म हामी चुप लाग्दैनौ : नेपाल बार अध्यक्ष श्रेष्ठप्रधानन्ययााधीश पद जोगाउन चलखेलमा लाग्नु भएको छ, राजीनामा नदिएसम्म हामी चुप लाग्दैनौ : नेपाल बार अध्यक्ष श्रेष्ठ...more28minPlay
FAQs about Radio Candid:How many episodes does Radio Candid have?The podcast currently has 1,467 episodes available.