
Sign up to save your podcasts
Or


आफ्नो सिमा बारेमा थाहा पाउनै नहुनी जसरी सरकारले अध्ययन टोली बनाएकोमा विरोध गर्नुको कुनै तुक छैन । अध्ययन टोलीमा स्थानिय मान्छेको सहभागिता हुनुपर्थो : विजय कान्त कर्ण
राजा महेन्द्रको पालामा हस्ताक्षर भइको सिमाको प्रोटोकलले विवाद निम्त्याएको हो : अरुण कुमार सुवेदी
कांग्रेस नेता शाहीले खबरहबका स्थानीय प्रतिनिधिसंग कुराकानी गर्दै नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेश सभा सदस्य जीवनबहादुर शाहीले नेपाल सरकारले हालै गठन गरेको सीमा अध्ययन टोली फर्केलगतै चीनले हुम्लाको नेपाली भूमीमा चिनियाँ झण्डा गाडेको बताएका छन्। नेता शाहीले चीनले हुम्लाको सीमावर्ती क्षेत्रमा एकपक्षीय काम रुपमा गरिरहेपनि चीनको डरका कारण स्थानीयबासीन्दा बोल्न नसकेको बताएका छन्।
भुमि मिचिएको छ, यसको जहाँ पनि म बोल्न सक्छु। कतैबाट परिचालित छैन : रंगमति शाही
सम्बन्ध बिग्रिन्छ भनेर राखिने गलत मानसिकताले पनि समस्या बढ्यो : उद्दव प्याकुरेल
यो सरकारले भारतलाई देखाउन चीनसँग हात बढाएको छ : देवेश झा, विश्लेषक
लाभको राजनीति धेरै भयो तर देशको सन्तुलित परराष्ट्र नीति भएन : डा. अच्युत वाग्ले
सत्ता साझेदार पाँच दलिय गठबन्धन एमालेका लागि ठुलो चुनौती हुनसक्ने उपाध्यक्ष ज्ञवालीको भनाइ छ । आगमी चुनावमा उनीहरु संयुक्त रुपमा लड्ने घोषणा गरिसकेकाले एमालेले उक्त चुनौतीको समाना गर्ने गरी तयारी गर्नुपर्ने उहाले बताउनु भयो ।
विश्वका धेरैजसो देशहरूले फोहोरमैला व्यवस्थापनमा उदाहरणीय काम गरेका छन् । फालिएको फोहोरको पुनः प्रयोग तथा व्यवस्थापनबाट राम्रै आम्दानी समेत हुन्छ । तर, नेपाल जस्ता गरिब देशका लागि फोहोर व्यवस्थापन कार्य बेला बेला टाउको दुखाई हुने गरेको छ । जसका कारण राजधानी काठमाडौँको फोहोर महिना दिनसम्म पनि नउठ्दा सहर नै दुर्गन्धित बन्ने गरेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि तय गरेको स्थानीय तह र क्षेत्रीय अधिवेशनहरुको कार्यतालिका हेरफेर गरेको छ । सिंहदरबारमा बुधबार बसेको पदाधिकारी बैठकले दशैँ अघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने सहमति जुटाएको हो । यसले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशनसमेत प्रभावित हुने भएको छ ।
महाधिवेशन नजिकिँदै जाँदा अझै पनि १३ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै छ ।
From the publisher's feed