
Sign up to save your podcasts
Or


लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा जनगणना गर्न कसरी जाने भन्ने विषयमा छलफलमै छौँ : केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठ
बितेको ३ वर्षको अवधिमा वैदेशिक रोजगारीका लागि गएका २ हजार २ सय ३१ जनाको मृत्यु भइसकेको छ । ति मध्ये अधिकांशको राति सुतिरहेकै अवस्थामा रहस्यमय मृत्यु हुने गरेको पाइन्छ । तर, उनीहरुको रहस्यमय मृत्युको विषयमा भने सम्बन्धित निकायले कुनै चासो दिएको देखिदैन् ।
थियटर सञ्चालनका लागि ठोस योजना आवश्यक छ : धु्रब वाग्ले
नेपालमा पछिल्लो पाँच वर्षको तथ्यांकलाई हेर्ने हो भने अपराधका घटनाको श्रृंखला कहाली लाग्दो छ ।
पूर्व मुख्यसचिव विमल कोइरालाले बजेटको प्रतिस्थापन विधेयक ल्याउँदा सरकार चुकेको बताउनुभएको छ । रेडियो क्यान्डिडको नियमित कार्यक्रम क्यान्डिड टकमा कुरा गर्दै पूर्वमुख्य सचिव कोइरालाले सरकारले संसद चलिरहेको परिस्थितिलाई आकलन गरेर प्रतिस्थापन विधेयकको सट्टा पेस्की खर्च बजेट ल्याएको भए बजेट होलिडेको अवस्था सिर्जना नहुने बताउनुभयो
कोरोना भाइरस संक्रमणबाट नराम्ररी थलिएको थिएटर संक्रमणको जोखीम घटेसंगै पुनः चलायमान भएको छ ।
नेपालमा पछिल्लो पाँच वर्षको तथ्यांकलाई हेर्ने हो भने अपराधका घटनाको श्रृंखला कहाली लाग्दो छ । प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो ५ वर्षमा दुई हजार ९ सय ७९ जनाको हत्या भएको छ । त्यसमध्ये ९ सय ७४ जनाको परिवारभित्रैबाट हत्या भएको छ । पछिल्लो ३ वर्षमा २५ वटा सामुहिक हत्या भएका छन् ।
लोकतान्त्रीक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कणले संसदीय प्रणालीलाई जिवित राख्न संसद चल्नु पर्ने धारणा व्यक्त गर्नुभएको छ । रेडियो क्यान्डिडको क्यान्डिड टकमा आज बिहान कुराकानी गर्दै नेता कणले आफुहरु प्रतिपक्षमा रहे पनि रोष्टम घेराउ गर्ने पक्षमा नरहेको संसद जसरी पनि चल्नु पर्ने लक्ष्मणलाल कण
नेपालमा रोजगारीको अवस्था सिर्जना हुन नसक्दा बर्सेनि हजारौँ युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् । राजनीतिक अस्थिरताको कारण श्रम बजारमा नयाँ रोजगारीको अवस्था सिर्जना हुन नसक्दा झण्डै दुई दशकयता वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या बढ्दै गएको छ । यसरी विदेश जाने अधिकांश युवाहरु अदक्ष वा अर्ध दक्ष कामदार हुने गरेका छन् । सीप सिकाइको लागि सरकारले विभिन्न योजना ल्याएपनि प्रभावकारी हुन सकेको छैन ।
बाम एकताको चर्चा लामै समयदेखि भएपनि तत्काल नेपालमा सम्भव नभएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनुभएको छ । व्यक्तिगत स्वार्थका कारण बिचार मिल्ने दलहरुबीच समेत एकता नहुने उहाँको दाबी छ ।
From the publisher's feed