Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
November 30, 2017शराब पिए पछिकाबुमा हुँदै हुन्न मन शराब पिए पछिसम्हालिन्न आफ्नै बदन शराब पिए पछिभट्टीबाट ए हजुर निस्की नै मन लाउन्न्के हो केहो यो गन्थन शराब पिए पछि...more2minPlay
November 30, 2017दिलैमा लुकेर बसुँला हजुरकोतपस्वी बनेर बसुँला हजुरको।केवल नाम जपेर बसुँला हजुरको।भो बरदान नदिए नदिनुस के भो र..प्रार्थना गरेर बसुँला हजुरको।...more2minPlay
November 14, 2017सडक भरी मुटुहरुसडक भरी मुटुहरु मैले दुखेको देखे॥मेरै अघि र मेरै पछि दिल टुटेको देखे॥दोपहरको धुपमा बुढी आमालाइ भेटे...more2minPlay
November 14, 2017लुकि लुकि एकान्तमालुकि लुकि एकान्तमा, कैयौ चोटि हेरेँ मैलेहेर्दै फोटो रातभर नै, ओल्टे कोल्टे फेरेँ मैले ।सबै कुरा अटाउनुथ्यो, मन भित्र गुम्सिएका...more2minPlay
November 14, 2017काली धेरै पाएकाली धेरै पाए के भो गोरी पाइएनआफुसंग ठिक्क हुने जोरी पाइएननिश्वासिदै बाँचिरहे एक्लै आजसम्म...more1minPlay
November 13, 2017खास हुनेछत्यो दिन मेरा लागि निकै खास हुनेछतिमीलाई पनि थोरै हर्षको आभाष हुनेछसाथिहरु बटुलेर मिठ्ठो भोज खुवाउनु...more1minPlay
November 13, 2017पानी परेपछिचिसो न्यानो भयो मौसम पानी परेपछि ।अनि सुरु भयो गजल बानी परेपछि ।।उदास उदास मेरो मुटु खायो कुटु कुटु ।...more2minPlay
November 09, 2017भनाभन भाे अाजउनकाे मेराे अनायासै भनाभन भाे अाजगल्ती अन्जानमा कि जानाजान भाे अाजईमान्दार कहलिएकाे त्याे हाम्राे माया दुनियाकाे अगाडि बेमान भाे अाज...more1minPlay
November 09, 2017प्रेमको व्यापारीप्रेमि वारि र प्रेमिका खोला पारी भेटियोप्रेम नसिंचिएको मन बाझो बारि भेटियोउ मेरो पहिलो प्रेम, अन्तिम प्रेमी भन्थीखुल्ला बजारमा प्रेमको व्यापारी भेटियो...more2minPlay
November 09, 2017कमजोर सम्झन्छखरायो किन कछुवा कमजोर सम्झन्छ किसान किन हलो जुवा कमजोर सम्झन्छ आज सम्म यसमै जीवन चलाउदै छ तैपनि...more1minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.