Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
July 31, 2017गुन्द्रुकअामा,अगेनोको डीलमा बसी तिमीले भात दिएको,झोल अनि अचारसंग मीठो भएन भन्दै,लात हान्दै थाल पर सम्म पुर्याउदा,तिमी भने साडीको सप्कोले...more2minPlay
July 31, 2017दुर्इ दिने पाहुनाझै लाग्छखै के पो नै गल्ति गरेझै लाग्छहिड्न पाइला फेरेझै लाग्छखै के नै रहेछ र जिन्दगी...more2minPlay
July 31, 2017हिड्दा हिड्दैहिड्दा हिड्दै बिच बाटो मा छोड्यो नभन्नु।चल्दा चल्दै घुम्ती मै साथ मोड्यो नभन्नु।सहयात्री बनी केही खुसी दिन आको थिए म।...more1minPlay
July 26, 2017आकाशको जुनपहाडबाट झरना झरेर।खाेलाबाट पानी बगेर।अानन्द अाउछ त्यहा त्यसलाईजाे रम्छ त्यहा बसेर।...more2minPlay
July 26, 2017बोलेर छोडथोरै थोरै पनि किन नहोस बोलेर छोड अाउदै छु म दिलको ढोका खोलेर छोड जति कोसिस गरे पनि सकिन मैले भुल्न...more2minPlay
July 26, 2017धेरै भयो मौनताधेरै भयो मौनता,अब आवाज उठाउनुछअन्यायको विरुद्धमा,आवाज उठाउनुछ।समाजमा विकृतिको,रुख झ्याम्मिसक्यो...more2minPlay
July 20, 2017बोल्न पनि छोड्यौबोल्न पनि छोड्यौ गल्ति, भेटेर पो हो कि त्यो दिलमा अर्कै नाम, लेखेर पो हो कि एक भन्दा अर्को धनि,साथिहरु तिम्रा...more2minPlay
July 20, 2017मेरो मायातिम्रो माया मा मात्र के परेसंसार नै भुले जस्तो लागछ।जाहा तहि जति खेर नि तिमीलाई माया गर्न मन लाग्छ ।...more2minPlay
July 19, 2017गलत मान्छेनआउ तिमि नजिक गलत मान्छेको ।।बिचार नै छ बेठिक गलत मान्छेको ।।देखावटी हाँसो कतिञ्जेल टिक्छ यहाँ...more1minPlay
July 19, 2017डर लाग्छतिमिलाई त खोई मलाई त डर लाग्छ जब दिन्छौ आश तब मात्र भर लाग्छकसैलाई बनाऊछ कसैलाइ बिगार्छ...more2minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.