Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
October 10, 2017के भनु खैमनको बाध फुटाएर जान्छ्यौ भने के भनु खैलाको माया टुटाएर जान्छ्यौ भने के भनु खैकसम खायौ बाचा बाध्यौ सगै जिउछु भन्यौ...more1minPlay
October 10, 2017मुटु डढाइरहेभगवान ठानेर मन्दिरमा फूल चढाइरहें,तिम्रै ईसारामा पाइला अगाडि बढाइरहेंतिमी पत्थर थियौ त किन भनेनौ सानू...more2minPlay
October 10, 2017फलावर पुराएको छुधेरै दिनमा एउटा गजल फुराएको छुउनिसंग भेट हुनलाई दिन जुराएको छुभेट हुन उनी अाउछिन होला सबेर सबेरै...more1minPlay
September 28, 2017यो दशैँमासम्झनामा आए मेरा अफान्तजन यो दशैँमा ।परदेशिको आँखा भिज्यो रोयो मन यो दशैँमा ।।गाउ बस्ती चोकभरी नया गीत बज्यो होला ,...more2minPlay
September 28, 2017दशैं आयो निबा! दशैं आयो नि,'हामी लाई होईन बाबु,ति धनिमानी लाई आको' हामि चै को नि? बा!'बाबु हामी त गरिब छौ' यो गरिब भनेको के हो? बा!'पछि बुझ्छस बाबु'...more2minPlay
August 29, 2017भ्रष्टचार गर्छौ किन ?ए नेता हो भ्रष्टचार गर्छौ किन ?जनताको रगत खाइ पैसाको लागि मर्छौ किन ?नयाँ नेपाल बन्छ भनि दिन रात भाषण गर्छौ ।...more1minPlay
August 29, 2017अलपत्रशरिर मरेर गए पनी, मर्दैन यहाँ आत्मा।आज एक्लाे भएछु म,कोही छैन्न मेराे साथमा।गर्न सकिरहेको छुइन केही,आफ्नै जन्मभुमिमा।...more1minPlay
August 29, 2017समान प्यारन गरिबको जात हुन्छ न धनीको आकार हुन्छ ।त्यसैले त म भित्र सबैलाई समान प्यार हुन्छ ।।अरे यार काटे सबैको रगत रातो नै त हुन्छ नि ।...more1minPlay
August 22, 2017बुवाको कथाआमाको काख जस्तो बुबाको लाख नहोला।धर्तिको जत्तिकै महत्वमा आकाश नहोला।मर्मिरेमा बेसी झरेर राती फर्किने बुवासंग।...more2minPlay
August 22, 2017स्कुटी सपनाधेरैले भने"बाईक किन् "तर मैले किनिन ।जस्तो किकेटाहरु प्रायः भनिराख्थे"बाईक नभई केटी पट्याउन सक्दैनस"...more2minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.