Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
June 19, 2017आएपछीएक भिन्न जिन्दगीको पाटो आएपछीअल्मलिए बिचतिर दोबाटो आएपछीचोट सहन सकिएन पग्लिएछु म त...more1minPlay
June 19, 2017गोर्खाल्याण्डरातो रगतको भेलसंगैशिरमा कफन बाँधेरजुरूक्क उठ्दैछ गोर्खाल्याण्ड ।...more2minPlay
June 07, 2017मेरो कलमको सलाम तपाइँलाईझुटको खेती गर्दै यहाँअसत्यताको फल उमार्नेआफ्नो स्वार्थ का लागि यहाँ आफ्नै स्वाभिमान मार्नेमहोदय मेरो कलमको सलाम तपाइँलाई...more2minPlay
June 07, 2017ती सारा पीडावियोगका ती सारा पीडा भुल्न चाहान्छु ।ढुङ्गासरी मनमा फुल बनी फुल्न चाहान्छु ।।अधुरा ती आकांक्षा पूरा नहुदै विलिन भयौ ।...more2minPlay
June 07, 2017अाजकलहेर्छु जता अाजकल कोलाहल मात्र देख्छु ,देखाउन रोएपनि भित्रभित्रै हास्ने मात्र भेट्छु ।आश्वासन दिनेहरू कति भेटे कति...more2minPlay
June 07, 2017मायाको सरकारमायाको सरकार हाम्रो ढाल्ला जस्तो छ |सत्ता लुट्ने फोहोरी खेल थाल्ला जस्तो छ||हाम्रो गठबन्धन बलियो भए पछी |...more1minPlay
June 07, 2017समाजसमाजमा मेरो एउटा कहानी थियोकहानिले मूसिएको निसानी थियो ||पलासिए पाईलाहरू शुन्य रातमाअंन्धकारको प्रतिक विहानी थियो ||...more2minPlay
June 07, 2017जात बदलदै माजात बदलदै मा कोहि, सौगात हुँदैन।आफूलाई नीच ठान्ने हरुको, औकात हुँदैन।।किन ठानछेउ म, सानो जातहूँ भनेरमानवता भन्दा ठूलो, कुनै जात हुदैन।।...more1minPlay
June 01, 2017खई, के भाको छ?के भाको छ,यो हाम्रो घरमा? खई, के भाको छ ?मत मतान्तर भई रहन्छ, सधैं रड़ाको छ।तर्कै तर्क, गरि समय् टारीरहन्छन् दिशाहीन जस्तो छ।अन्यौल अलमलमा पारि रहन्छन, खई के भाको छ?...more2minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.