Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
May 09, 2017चुनाव हुदैछअब आफ्नै देशमा तेल चाहियो चुनाव हुदैछ ।थोत्रा गाडि हटाइ रेल चाहियो चुनाव हुदैछ ।।अनगिन्ती छन भ्रष्टाचार अनि लुटपाट पनि ।...more2minPlay
April 26, 2017आमाआमा मेरी मनकी रानी तिमीनै हौ माया की खानिदुख पिडा सबै भुलेर फेरिमुसुक्क मुसुक्क मुस्काइ रहने...more2minPlay
April 25, 2017पासपोर्ट बोकि अरब तिरपासपोर्ट बोकि अरबतिर कत्ती धाउनु सरकार !दुधे बालक झुपडीमा कत्ती रुवाउनु सरकार !परिवार सैँ चाड मान्ने हाम्लाइ पनि रहर होला मनमा पीडा गुन्टा पारी कत्ती रमाउनु सरकार !...more1minPlay
April 25, 2017सपनाधेरै धेरै रुन मन लाग्योकिन थाहा छैनडाको छाडेर रोएकिन थाहा छैनरुदा रुदा धेरै टाढा भएकिउनलाइ सम्झिन पुगेछु...more2minPlay
April 25, 2017गजल भित्रपुरानो इतिहास भेटिनेछ मेरो गजल भित्रहोमियोपैथी सधै बन्छ चौघेरो गजल भित्रदेख्दै जानेछु तब सम्म लेख्दै जानेछु फेरि...more1minPlay
April 25, 2017जुठो थालजुठो जुठो थाल हो, यो मैले पनि चाल पाएजुठो थालकै दाल हो, यो मैले पनि चाल पाएयता तिमी उता तिमी, चारैतिर तिमी तिमी...more1minPlay
April 25, 2017ठक्कर माया"जिवनमा ठक्कर खाएको पनि धेरै भयो एकतर्फि माया लाएको पनि धेरै भयोमायाको चक्करमा बसेर टोलाई यादमा...more1minPlay
April 25, 2017नयाॅ बर्षनिस्कनु छ एउटा छुट्टै यात्रामा र बन्नु छ एकल यात्री कसैले साथ दिउन या नदिउनबस यति थाहा...more2minPlay
April 25, 2017कान्छीसारा खुशी छोडि दुखलाई आप्नानाउनेछु बरुतर धनको लोभमा इज्जत बिकाउने छैन बरु आफ्नैलाइ छोडि टाढा जउला...more2minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.