Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
March 22, 2017तिमी र मकती मिठो हुन्थ्यो साथ तिमी र म बस्दाखेरिरक्सी बिनै आउथ्यो मात तिमी र म बस्दाखेरी । आज तिमी टाढा छौ, तर मन बुझ्छ फेरि...more2minPlay
March 22, 2017जिउन त जिएको थिएजिउन त जिएको थिए आमा,बिदेसी भुमीमा।आशुको घुट्को घुटुक्क पिएको थिए आमा,बिदेसी भुमीमा।।...more1minPlay
March 22, 2017छाडी गयौ किन मलाईछाडी गयौ किन मलाई, मुटु भरि घाउ भयोआशुको भेलमा तैरी रहने, जिन्दगानी नाउ भयोसधैभरि हारे मैले, जित सबै सुम्पे तिमी लाई...more2minPlay
March 22, 2017न रुनु न हास्नुन रुनु न हास्नु दोधारको जिन्दगी भोगामबेसि मै सधै ओडारको जिन्दगी भो।कति पीडा समेटेर राखी रहनु मैले सधैं यस्तै यस्तै मेरो बेकारको जिन्दगी भो।...more1minPlay
March 22, 2017खाना छैनकत्ती दु:ख गरौ दैब, आधा पेट खाना पनि छैनजाडो गर्मी छेक्ने कुनै, आङ ढाक्ने नाना छैनदु:ख सम्झी यस्तो लाग्छ, भगवानको खाता भित्र...more1minPlay
March 16, 2017प्यारो छकानमा आइ गर्ने तिम्रो बात प्यारो छमेरो हातमा मिलाउने हात प्यारो छभावनाको कदर अनि एकअर्काको सम्मानछाँया जस्तै पछ्याउने साथ प्यारो छ...more1minPlay
March 16, 2017कस्तो होलातिम्रो मेरो जवानी को गजल लेख्दा कस्तो होलाठेकी अनि मदानी को गजल लेख्दा कस्तो होलाआत्म कथा निकाल्ने को होड बाजी चल्दै गर्दा...more1minPlay
March 02, 2017सम्बन्ध काट्ने छुरादिनमा देख्दा टुटेको मेरो सपना रातमा आई पुरा भयो ||सामुन्य बोल्न नसकेको फोन मा नडराई आज कुरा भयो ||राम्रो गर्छु भन्दा भन्दै पनि कहिले काहि सबै गर्छन गल्ती ||...more2minPlay
March 02, 2017नरुनु पियारीआँशु झारेर परेलामा नरुनु पियारी दुई मुटु छुट्ने बेलामा नरुनु पियारीकुनै पल परदेशीको सम्झना आउदा तस्बिर लि हत्केलामा नरुनु पियारी...more2minPlay
March 02, 2017नेपाल आमा रूदैछिनलुट्नु सम्म लुट्यौ नेपाल आमा रूदैछिन।गरिब जनता चुट्यौ नेपाल आमा रुदैछिन।जस्ले कुर्सीमा पुर्याए तिनिहरुलाई भुलेर।।...more1minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.