Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
February 01, 2017नजर मिलाउने गरमलाई लाग्दैन एक्लै निद्रा प्रिय तिमी सपनी मा आउने गर कति झुकाउछेउ शिर तिमी नजर संग नजर मिलाउने गर आज भन्दा भोलि भोलि भन्दा पर्सी हुदै गईछौ मेरो लागि खास कति चलाउनु मैले मात्र हल्ला प्रेमको तिमी पनि थोरै चलाउने गर...more1minPlay
February 01, 2017मनै त हो ठूलोमनै त हो ठूलो, नगर भो सुनको कुरा ।खाँचो छ यहाँ, भरे खाने नुनको कुरा ।।न शुर भो न ताल, गोलमाल भो सबै ।...more1minPlay
January 20, 2017प्रिय मान्छेप्रिय मान्छेमलाई तिमी प्रतिकुनै गुनासो छैनकुनै दुखेसो छैनकुनै निराशा छैनअझ भनौकुनै प्रश्न नै छैन...more3minPlay
January 20, 2017ख्याल गर है आमासास चल्दा चल्दै रोकिन्छ ख्याल गर है आमाहिन्दा पाईला धेरै ठोकिन्छ ख्याल गर है आमाफर्कि आउनेछु एक दिन पक्कै पनि पिर नगरदुखी हुदा आशु पोखिन्छ ख्याल गर है आमा...more2minPlay
January 20, 2017जिउदो शालिकम अंधेरी लाई चिर्दै हिडेको एक दाबेदार सहिद हुं।मलाई एक प्याकेड उज्यालो हरुले छुन सक्ने छैन।...more2minPlay
January 20, 2017के अर्थ ?लगन पछिको पोते लाउनुको के अर्थरङ्गबिनाको ईन्द्रेणि छाउनुको के अर्थ ।जितिबेला खाचो थियो पाउन सकिएन...more1minPlay
January 20, 2017डुल्न पाए हुन्थ्योतिमीसंगै बन पाखा, डुल्न पाए हुन्थ्यो ।एकै पटक बगैंचामा, फुल्न पाए हुन्थ्यो ।कालो कालो बादलुको, त्यो घुम्टो तोडि...more1minPlay
January 19, 2017तान्दातान्दैनेताहरुलाई ठिक्क हुन्छ कुर्सी तान्दातान्दैपसिनाको मुल्य छैन बेच्नु छ जान्दा जान्दैरहर कस्को हुदैन र देशमै काम गर्ने...more2minPlay
January 19, 2017जान्न सकिनमैले भनेको उस्ले केहि मान्न सकिन ।जरूरी मेरो उस्ले केहि जान्न सकिन ।...more1minPlay
January 05, 2017हेर्दै जाऊएकात्मकवाद र एकलौटी,राज्यसत्ता ढल्नेछ हेर्दै जाऊ ।जनताद्वारा जनताको हितमा, शासन चल्नेछ हेर्दै जाऊ ।।विदेशी भूमीमा हराभरा सौन्दर्य दिलाउने हामी नेपाली ।...more2minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.