Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
January 04, 2017खण्डहरबहादुर सैनिकको काँधमा खुकुरी हानेर ।बहादुर सैनिकको काँधमा छकछक खुकुरी हानेर... ।यही कविताजस्तो बेअर्थबहादुर सैनिकको काँधमा खुकुरी हानेर ।...more2minPlay
January 04, 2017दिन्छु भन्नेहरुतिब्र रुपले देश विकाश हुन दिन्छु भन्नेहरु ।फलाममै सिमित छन् सुन दिन्छु भन्नेहरु ।। हेर साथी ब्यावहारमा मरिसके सबै आज ।...more1minPlay
January 04, 2017आउ भनेकी छेनबस अब प्रदेशमा आउ भनेकी छे !दिन रात यसरी न तड्पाउ भनेकी छे !!मङ्सिर त गयो बरै बैशाख भन्दा पहिल्यै !...more1minPlay
January 04, 2017अपमानजनताले कर तिरेको पैसा पार्टी कार्यकर्तालाई दान दिन्छौ ।जनता भन्दा माथि पुगें भनेर अति नै सान दिन्छौ ।।जनताले हाम्रा माननीयहरुलाई भोट दिएर ठाउँ दिएका थिएँ ।...more1minPlay
December 28, 2016जिन्दगी अझैत्यसै त्यसै भक्कानिएछुसम्झना तिम्रो अझै बाँकि नै रैछ ।मुटु चसक्क बिझाउछमाया त तिम्रो अझै बाँकि नै रैछ ।...more1minPlay
December 28, 2016भगवान बेचेरभएभरको जेथो- मेलो खानपान बेचेर ।खोई कहाँ गए तिनिहरू दोकान बेचेर ? भर्खर अर्का एकजनाले देश छोड़े अरे ।उनले भन्दै आएको 'जय स्वाभिमान' बेचेर ।...more2minPlay
December 28, 2016सम्झनातिमिलाई विर्सिनु असम्भव कुरा होतिमिलाई विस्वास छैन भने अलग कुरा होजहिले सँम्म छ साँस तिमिलाई सम्झीन्छु...more1minPlay
December 28, 2016सम्झनातिमिलाई विर्सिनु असम्भव कुरा होतिमिलाई विस्वास छैन भने अलग कुरा होजहिले सँम्म छ साँस तिमिलाई सम्झीन्छु...more1minPlay
December 28, 2016आशातित सपनाकती सपना देखिएकती सपना देखाइएसमाजले भनुँ या परिस्थितिले।कती त पुरा भएकती तुहिइए,तुहिदैछ।...more2minPlay
December 28, 2016याद मा घायलउस्को खुसीमा छायाँ भर्ने बादल रैछु कि ?बिना सुरताल आवाज छर्ने मादल रैछु कि ?माया छैन तिम्लाई सधैं उसले भन्दा पनि...more1minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.