Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
December 28, 2016मनमा पारेर आएचिसो शरिरमा आज चर्को घाम पारेर आए !!कोमल थियो यो दिल आज दह्रो पारेर आए !!मायालु स्वरले बोल्ने गर्थे सधैे उनि संग !!...more2minPlay
December 28, 2016गुलाब बाट सिकप्यार मा कसैले मन तोडी दिन्छ ।दोस्ती मा कोही भरोसा तोडी दिन्छ ।।जिन्दगी जिउन त गुलाब बाट सिक ।...more1minPlay
December 28, 2016बाघको जस्तोबाघको जस्तो कम्मर तिम्रो, चाल छ गजबको । एकै मुस्कानले फसाउने तिम्रो, जाल छ गजबको ।।भगवानले तिमीलाई कुन माटोले बनाए कुन्नि ?...more1minPlay
December 22, 2016डर लागे जस्तो भाछधक लागे जस्तो भाछ, डर लागे जस्तो भाछफेरि तिमितिर आउने रहर लागेजस्तो भाछ !!यस्तो एता मात्र हो कि, त्यता पनि हुन्छ भन !!...more1minPlay
December 22, 2016लाग्दैन मलाईलाग्दैन मलाई मेरो पनि , लहर आउछ अब ,के बाँकि छ र खै यार ,मात्र रहर आउछ अब॥तिम्रो चिट्ठी र पत्र गाएब हुदैछन् दीनदीनै ,लेख्दीन सायद नमिठो, कहर आउछ अब !!...more2minPlay
December 22, 2016म बदलिएमेरो दार्इ एम्बुसमा पर्यो, अनि म बदलिए कान्छो भार्इ शहर झर्यो, अनि म बदलिए !आफू नखाई आटोढिडो, ख्वाईथिन आमाले...more2minPlay
December 22, 2016मन पर्छतिम्रो रूप रंग अनि हिड्ने हर चाल मन पर्छ !तिम्रो आनिबानि अनि गाजलु नयन मन पर्छ !!एकै आवाज मा सयौं लाई प्रभाव पार्ने तिम्रो !कोईलीको जस्तो लय अनि बोलि मन पर्छ !!...more1minPlay
December 22, 2016व्यापार भाको छहेर हाम्रो देशमा धेरै भष्ट्रचार भाको छ नेताको जित अनि जनताको हार भाको छ ।त्यै पनि अझै मौन बस्दैछन् जनता...more1minPlay
December 22, 2016यो जीवनअनुहारमा पिडादायी हॉसो हो यो जीवनकसैलार्इ दिनुपर्ने नासो हो यो जीवनपटकपटक मर्दा पनि आँखिर बॉच्नै पर्ने...more1minPlay
December 22, 2016समयचिसो हुदा तातेको मन तातोपनले सेलाइदिन्छ,बिहानिमा खुलेको चेत घामसँगै बिलाइदिन्छ।सपनामै भुल्छ मानिस यमराज नभेट्दासम्म...more1minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.