Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
December 15, 2016के अर्थपछि पछि सारा बिश्व अाउनु काे के अर्थ ।तिमी छैनौं त सारा खुसि पाउनु काे के अर्थ ।।न सुन्ने कोही छन न पिर बुझ्ने काेहि ,बिना सिद्दि गित गजल गाउनु को के अर्थ ।...more2minPlay
December 15, 2016सपना हरु धेरै थिएसपना हरु धेरै थिए ,बिपनासँग भूली दिए॥चाहना राखे जून झार्ने,निसाना चुक्यो, आसू पिए...more1minPlay
December 15, 2016जालो लगाएरके के फेसन गर्छन यहाँ खालो लगाएर, नाङ्गो सरिर देखाका छन टालो लगाएर । अझ त्यो टालो पनि, किन लगाउनु र !...more1minPlay
December 15, 2016दुश्मनलाईदुश्मनलाई पनि सम्मान गर्छु अब !टाढा होइन उस्कै नजिक पर्छु अब !!जे भनुन यो समाजले मत्लब हुन्न !सामान लिगि उतै बसाइँ सर्छु अब !!...more1minPlay
December 15, 2016रीतहार्नु पनि पर्छ कहिले , सधै सधै जीत हुन्न एक्लै पनि हिड्नु पर्छ, साथमा सधै मित हुन्नसंगै जिउने संगै मर्ने , जति कसम खाए पनि साथै मर्ने संसारमा, यो श्रीष्ठीकाे रीत हुन्न...more2minPlay
December 15, 2016मेरो मायाको संसारमामेरो मायाको संसारमा कसैको जरुरी चल्यो । रमाउदै थिए , आसुहरुको किन उजुरी चल्यो ।जिवन हासो मात्र होइन रुन पनि हो भन्थ्यो सबेैले...more1minPlay
December 15, 2016नषालु नजरलेनषालु नजरले हानेर के के गर्छे गर्छे !सिरक ड्स्ना तानेर के के गर्छे गर्छे !!सर्माउदै आघी बडि भुत्तुकै बनाउछेअझ सरम मानेर के के गर्छे गर्छे !!...more2minPlay
December 13, 2016जब सम्मजब सम्म मेरो यो शरीरमा सास रहिरहन्छ !तब सम्म तिम्रा यादहरु बिन्दास रहिरहन्छ !मानिसको मन बदलिन समय लाग्दैन पनि !त्येसैले तिमी आउछौ भन्ने आस रहिरहन्छ !...more1minPlay
December 13, 2016जब सम्मजब सम्म मेरो यो शरीरमा सास रहिरहन्छ !तब सम्म तिम्रा यादहरु बिन्दास रहिरहन्छ !मानिसको मन बदलिन समय लाग्दैन पनि !त्येसैले तिमी आउछौ भन्ने आस रहिरहन्छ !...more1minPlay
December 13, 2016काली होस् या गोरी होस्काली होस् या गोरी होस् तर उ दिलवाली हुनुपर्छ झापाली होस् या स्यागंजालि होस् तर उ थोरै लजाली हुनुपर्छ मनले मागेको र देखेको त सबै कहा पुरा गर्छ र यो दुनियाले...more1minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.