Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
December 13, 2016म नरहेको दिनसास र शरीर रहुनजेल छोएर माया गर ।जब म नै नरहेको दिन रोएर माया गर ।दिएको थियो कुनैदिन उसैले लग्यो भनेर ।...more1minPlay
December 13, 2016यसपालिको मंसिर निकती गए यसपालिको मंसिर नि, खेरै जाने भयो |बनाउछु भन्थे कसैलाई आफ्नो, सम्झेरै जाने भयो ||बिदेशबाट के फर्क्याथ्यो झ्याइ पारेछ सुन्तलीलार्इ |आफ्नो भने आएन पालो बधाइ, दिएरै जाने भयो ||...more1minPlay
December 13, 2016जितमा रमाउँछुप्रेमी हुँ म प्रेमकै रितमा रमाउँछु ।सच्चा हृदयले गरेको त्यो प्रितमा रमाउँछु ।।म हार्नुमा कुनै पिडा छैन मलाई ।...more1minPlay
December 13, 2016अामादुख पर्दा तिम्रै तस्बीर शिरमा राखे आमा ।सुख पनी दिन सकिन पिरमा राखे आमा ।।नदि जस्तै बगेर जाँदा आएर भेल बाढी ।तार्न पनी सकिन मैले किनारमा राखे आमा ।।...more1minPlay
December 13, 2016प्रियकोम टाढा टाढा छु नजरमा प्रियको ।नचुमेको धेरै भो अधरमा प्रियको ।।यादले पिरोल्छ हर दिन हर रातभरि ।नपुगेको धेरै भयो शहरमा प्रियको ।।...more1minPlay
December 08, 2016चढेर त हेरतिमी अन्धकार भन्छौम संसार उज्यालो देख्दछुअझै उज्यालो देख्दछु नेपालम जस्तै तिमीसँगको भेटमाम आत्तिन्छु बेस्सरीउज्यालो मुहारमा जुर्मुराएकोअँधेरी देख्दछु अनि...more2minPlay
December 08, 2016डुबाएर गएझुटो रहेछ बाचा तिम्रो रुवाएर गएस्वार्थी रहेछ माया तिम्रो डुबाएर गएबाच्दिन म तिमिबिना भन्थेनी हिजोसम्मतर आज कुन जुनिको सजाय दिएर गए...more2minPlay
December 08, 2016मधुर त्यो बोलीमधुर त्यो बोली, खास लाग्छ ।छड्के नजरको, आस लाग्छ ।मुसुमुसु हाँस्न, थालिन बल्लमुस्कान उनको, मिठास लाग्छ ।...more1minPlay
December 06, 2016मेरो तन मन मामेरो तन मन मा म मस्ती छु,फूल्दै गर्दा को फूल झै खुसी छु॥बाटो भुले नि के भयो र मलाई,पुग्नु पर्ने हो त्यो ठाँऊ एक्लै छु॥...more1minPlay
December 06, 2016सँगै बाच्ने सपनासँगै बाच्ने सपना साकार पार्नेछु सानू जसोतसो परिवारमा छाक टार्नेछु सानूहासि खुशी साथ रम्नु मन भयो साक्षी...more1minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.