Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
November 30, 2016मरिन्छ क्यारेअफैसंग जुधेर मरिन्छ क्यारे जिन्दगी नबुझेर मरिन्छ क्यारेमलेसिया आए सपनाहरू खोज्दै...more1minPlay
November 30, 2016हिमालको शिरहिमालको शिर, झुक्दैन कहिले पनि ।मान्छेलाई धनले, पुग्दैन कहिले पनि ।सयौं पटक बोल तिमी, झुटो कुरा,तर सत्य कुरा, लुक्दैन कहिले पनि ।...more2minPlay
November 30, 2016धर्ती र आकाशअसम्भव धर्ती र आकाश, जोड्न खोज्छ्यौ तिमी ।पूर्व भन्दै पश्चिम पाइला, मोड्न खोज्छ्यौ तिमी ।वर पिपल साक्षी राखी गरेका प्रतिज्ञाहरु जलाई...more1minPlay
November 30, 2016विश्वासखोलापारि तिमी प्रिय, वारि म हुनुपरेको छ ।नजिक्को तिर्थ हेला हुदा, सम्झि रुनु परेको छ । हिजो म चाहे तिमी मानिनौ, अाज तिमी चाह्यौ म त्यसैले त एउटै खोलि , दुई किनार हुनु परेको छ ।...more2minPlay
November 30, 2016मेरो नजरमैले मेरो यो पावरवाला चस्माले तिमीलाई सधै पावरफुल नै देख्छु जति पटक हेर्दा पनितिमीलाई सधै मेरी प्रिय नै देख्छु तिम्रो नजरमा पनि मैले गुलाबको फूल नै देख्छु तिमी जति नै रिसाउँ प्रिय मैले तिमीलाई सधै हसिंलो नै देख्छु ।...more2minPlay
November 30, 2016कसैले सम्झाए जस्तोकोही रोए कराए जस्तो कसैले सम्झाए जस्तो,मुर्दाको सम्मान जिउँदाको पुत्ला जलाए जस्तो !यौटा प्रेम पत्र हातमा , परेकोथ्यो पहिलो चोटी,प्यार भन्दानी लाग्दथ्यो, तमसुक पठाए जस्तो !...more2minPlay
November 29, 2016तड्पिरहेको यो मनतिम्रो यादमा तड्पिरहेको यो मन ,तिमीलाई ममाथि माया छ कि छैन भन ।पर्छु तिम्रो सोचमा जब याद आउछ झन ,तिमीलाई ममाथि माया छ कि छैन भन ।।...more1minPlay
November 29, 2016प्रेम स्मृतिमाकुनैबेला मेरा औंलाहरु मातिमिले गरेका कोमल स्पर्शहरुखै किन हो अझैपनिनमेटिने आकृति बनी बसे झै लाग्छन् ।...more2minPlay
November 29, 2016फर्किएर आऊदिनफर्किएर आऊदिन म मुटु ,सिई बस्नु तिमी॥भेट्नभनि धाऊदिन प्याला ,लिई बस्नु तिमी॥चन्द्रमाको बदनमा कसले पोत्यो कालोछाँया?दागहरू मेटीदैनन् तर ,धोई बस्नु तिमी॥...more2minPlay
November 29, 2016कसले बोलिदिने ?खबरहरु सुखद हुन्नन किन कहिले पनिआफैंलाई सोध्न चाहे आज मैले पनि सुखदको आशा गर्छाैं शुभको कामना...more1minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.