Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
November 23, 2016नाम मिलोसमान मिलोस तिमीलाई समाजमा सम्मान मिलोस !!सुख सान्ति सम्पतिको तिमीलाई बरदान मिलोस !!हरेक चाल चाल हरेक कदम कदम हरूमा तिम्रो !!...more1minPlay
November 23, 2016माया त माया नै रहेछसमुन्द्र जस्तै अटल तिम्रो मायाँछाल जस्तै आउछेउ घरी-घरी । म यहाँ प्रेमको दियो बाल्छु सधैतिमी खुशी ल्याउछेउ थरी-थरी ।।...more1minPlay
November 23, 2016मन्द मन्द बतासमन्द मन्द बतास बग्यो, तिम्रो गाँउबाट,धिप धिप जल्दैछ दियो, मेरो नाउँबाट।छैन कुनै खबर पनि , भाँचियो कि मन,कोरी पत्र पठाए अनि,आफ्नो ठाँउबाट।...more1minPlay
November 23, 2016जाली मानिसयहाँ राम्रो गर्नेहरुको लागि गाली गर्ने पनि छन् यहाँ नराम्रो गर्नेहरुको लागि ताली बजाउने पनि छन् यो दुनियाँ बुझी नसक्नु दोधारे र स्वार्थी छ...more1minPlay
November 23, 2016कसरी बाचुकसरी बाचु भन म यो अभाव सहेर !!आज भन्दा भोलि झन तनाव सहेर !!यता गरे उता गरे मिलेन यो जिन्दगी !बाच्नै पर्ने मिल्दै नमिल्ने हिसाव सहेर !...more1minPlay
November 23, 2016कुरा गरौंखुशी हुँदा मनै बाट प्यारको कुरा गरौं मन भित्र पिडा हुँदा यारको कुरा गरौं ।सम्बन्धले बनाएको बारको कुरा गरौं...more1minPlay
November 23, 2016तस्बिर बोल्दैनबोलाइयोस हरक्षण तर उसको तस्बिर बोल्दैन बेचैन छ मान्छे यहाँ तर तक्दिर बोल्दैन थाहा थियो भने भाग्य रेखा आफै कोर्थे होला...more1minPlay
November 22, 2016हरियो राहदानीथाहा थिएन-यहाँबाटो किन्नुपर्छ-पाइला अघि बढ़ाउनबास किन्नुपर्छ-प्रत्येक रातकोत्यति मात्र कहाँ हो र,जस्तो कि-स्वादहरुमा पानीले पैसा लिन्छउदाउँदो सूर्यले पसीनाको मूल्य तोक्छसाँझसंगै अंधेरीले उज्यालोको महसुल उठाउछ।...more3minPlay
November 22, 2016जानी-जानी गर्दैछुयो सब जानी-जानी गर्दैछु ! थाहा छ बिलकुलै नोक्सानि गर्दैछु!! फुलको ब्यापार ओरालो लागेपछि !...more1minPlay
November 22, 2016टिनको छानाभन्नेले भन्छ रस आफ्नोमा हुँदैन परकोमा हुन्छ,जब उत्सुकता मेटिन्छ र भन्छ हैन वरकोमा हुन्छ !टिनको छानाले महल हेरेर खुसी छ भन्दो होला ,...more1minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.