Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
November 22, 2016मेरो देश नेपालनेपाल बनाउछु भन्नेले मरभुमी बनायो नेपाललार्इसुन्दर शान्त विशाल बनाउछु भन्नेले उजाड बनायो नेपाललार्इ॥...more2minPlay
November 22, 2016सानो साहससानो साहस चाहिन्छ ?त्यो हावा का झोक्का त्यो पानीको बुदंत्यो साथीको स्नेहत्यो माटोको गन्दठिक छु भन्नु कि ठिक छैन म भन्नु...more1minPlay
November 22, 2016घरमै फर्क साथीकतीन्जेल बस्छौ एक्लै एक्लै घरमै फर्क साथी लाला बालासँग बेग्लै बेग्लै घरमै फर्क साथी पाखुरीमा बल छँदा बिदेश पसेर खेर नफाल साथीगरौंला केही धन्दा गाँऊमै बसेर घरमै फर्क साथी...more1minPlay
November 18, 2016विश्व शौचालय दिवस्शौचालय, चर्पी, ट्वाइलेट, रेस्टरुम जे भने पनि मानवजीवनशैली र सरसफाईकालागि चर्पीको आवश्यक्ता अपरिहार्य छ र चर्पीको प्रयोग हाम्रोलागि आधारभुत नै छ । तर विडम्बना शाैचालय र यसको अावश्यक्ता बारे जति ढ्याङ्ग्रो पिटे पनि चाैध अञ्चल, पचहत्तर जिल्लाबाट राजधानि पसेकाहरूको दैनिक लाखाैं जनजीवनको अावागमनको चापकालागि राजधानी मैं सार्वजनिक शाैचालय छँदैछैन भने पनि फरक नपर्ला । भएको मोबाइल शाैचालय पनि छिर्न सक्ने अवस्थामा छैनन् । सडकमा बस्ने विपन्न वर्गहरू, सडक बालबालिकाहरू, सर्वसाधारण फिरन्तेहरूकालागि शाैचालयको कहाँ कस्तो व्यवस्था छ एक पटक खोजाैं त! सम्बन्धित निकायले किन यस बारे यति निराशा देखाएको हो बुझ्न गार्ह्रो छ ।...more6minPlay
November 17, 2016यादतिमिलाई भेट्न भनी, वेशितिर झर्दाखेरि तिम्रो हात समाएर, संगै खोलि तर्दाखेरिपौडि खेल्ने सानो खोलि, गट्टा खेल्ने चौतारि संग संगै रमाउथ्यौ, लेकवेशि गर्दाखेरि...more2minPlay
November 17, 2016बात मनपर्योबात मनपर्यो अनी, साथ मनपर्यो।माया नै मायाको, खात मनपर्यो।स्वर्णिम सपना बिर्सिएर, सुन्दर महलको।...more1minPlay
November 17, 2016विद्यार्थीआफ्नै साथिसँग पनि जुधुम् छ कसैलाई ।छानीछानी वासना सुघुम् छ कसैलाई ।।पढ्नभनि पाठ्शाला आएका रे विद्यार्थी...more1minPlay
November 17, 2016विद्यार्थी दिवस्"विद्यार्थी परिवर्तनका संवाहक हुन्" विश्व राजनीतिको इतिहासलार्इ बुझ्दै जाने हो भने, विद्यार्थीका कारण ठूला राजनीतिक, सामाजिक र अार्थिक परिवर्तनका उदाहरणहरू बनेका छन् । नोभेम्वर महिनाको १७ तारिखका दिन हरेक वर्ष संसारभरि गैह्र राजनैतिकरुपमा वहू-सांस्कृतीक रुपमा विश्व विधार्थी दिवस मनाईन्छ ।...more4minPlay
November 17, 2016ज्ञानजानियो धेरै, किताबमा समाबेश भएर!श्रि राम बनबास, पिताको आदेश भएर!कठिन थियो भोगाई, चौध बर्ष बनबास!!...more1minPlay
November 17, 2016अश्लीलमन्दीरमा कुँदीएको आकृती अश्लील छफिल्म अश्लील, पत्रीकाका पाना अश्लील छशहरका चोक चोकमा पोष्टर अश्लील छ...more1minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.