Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
November 16, 2016बसमा पारी सकेछौथाहै नदि मलाई , आफ्नै बसमा पारी सकेछौ ।मलाई दुख्दा झर्ने आँसु तिमिले झारी सकेछौ ।।सायद भुल्यो तिमिले , मलाइ प्रेम गर भन्नलाइ ।हेर, कत्ती सुन्दर प्रेमको मैदान खारी सकेछौ ।।...more1minPlay
November 16, 2016जाली नजरलगाउदै छन् जालीहरु नजर देशमापाल्छौ तिमी दलालीको रहर देशमा !!सन्ततिले सोध्ने छन् भोलि तिमीलाई पनि भन अब तीम्रो के गर्ने छ ठहर देशमा !!...more1minPlay
November 16, 2016तिमी नआउनुहुरी बनेर आउन यादहरु तर तिमी नआउनु,नयनबाट झरुन बर्षातहरु तर तिमी नआउनु !बगाउन सक्छु आफुसँगै बाढि आएको बेला...more1minPlay
November 16, 2016मजा बेग्लै छगाउघर आफ्नै काम गर्नुको मजा बेग्लै छ उडान सपना भित्र भर्नु को मजा बेग्लै छभन्छिन मेरी मायालु बस्नुस गाउ घरमा त्यसैमा अलि नजिक सर्नुको मजा बेग्लै छ...more1minPlay
November 16, 2016पेशा यहाँ चन्दा भयोपेशा यहाँ चन्दा भयो ।दुई नम्बरी धन्दा भयो ।चन्दा आतंकले गर्दा,देश हाम्रो गन्दा भयो ।...more1minPlay
November 16, 2016चाहेर पनीचाहेर पनी त आफ्नै अस्तु तिमीलाई चढाउन सक्दिन म ।सायद त्यही कारणले तिम्रो दिलमा अटाउन सक्दिन म ।राख्न खोजेर पनी तिम्रो मन कहा पो राख्न सक्छु र म ।पापी, बैमनस्य मन विच निस्वार्थ मन कहा भेट्न सक्छु म ।...more2minPlay
November 16, 2016विधार्थी दिवससंझना गरौँ न ति दिन जव हामी विधार्थी थियौँ या अझै पनि विधार्थी हुँदाका क्षणहरु , शिक्षक कक्षाकोठामा छिर्ने वित्तिकै गुड मर्निगं या गुड आफ्टरनुन सर या मिस या म्याडम भन्दाको क्षण, हाजिर गर्दा आफ्नो रालनंबरसँगै यस सर या प्रेजेन्ट सर या हाजिर भन्दाको क्षण, सोधेर अनि अनुमतिलिएरमात्र शौचलय या काम विशेषले कक्षाकोठा वाहिर गएको क्षण , विधार्थी त हामीसबै अहिलेपनि छौँ तर स्कूले जिवनको कालखण्डले विधार्थीपनालाई अझ वढी झकझकाँउछ ।...more4minPlay
November 16, 2016वृश्चिक संक्रान्तिगर्मीको एकाधिपत्यलार्इ चिर्दै हल्का कुहिरो अनि चिसो सिरेटो छिप्पिदै जाने एकतमासका दिनहरु छन् । चाडवाडहरू नि सक्कियो, दिनहरु क्रमशः छोटा अनि रात लामा हुदैँछन् । छिटै साँझ पर्ने अनि ढिलोगरी विहान हुन थालेको छ । चिसो सिरेटोले घरिघरि जिउमा काँडा उमार्छ, विहानै शितहरुले जमिन भिज्न थालिसक्यो, तोरीका साग, वन्दा काउली, टमाटर अनि इस्कुश जस्ता तरकारीहरु तरकारी बारी या बजारमा प्रसस्तै छन् होला ।...more4minPlay
November 07, 2016भमराहरुभमराहरु झुम्मिए फुलहरुको कारणले,ग्लानी हुनहुन्न आफ्नै भुलहरुको कारणले !स्वाभीमानी नेपाली बनेका छौं आजहाम्रै इतिहासका वीर मुलहरुको कारणले !...more1minPlay
November 07, 2016मनभित्र ठूलो नेपालजहाँ अति सुन्दर नदि नाला र ताल भेटिन्छ उकालै उकालो हिड्दै जाँदा हिमाल भेटिन्छतिमी सानो छ भन्दै एटलासमा खोजिरहेछौ...more1minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.