Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
October 27, 2016दशैं जाँदा तिहार आयोदशैं जाँदा तिहार आयो, तिहार पनि जान्छ होलावर्षदिनमा आएको तिहार , भाइले दिदी खोज्छ होलायसपाली त भाइको निधार, यसै खाली रहने भोफूलबारीमा फूलओइल्यो आगौं फेरी फुल्छ होला...more2minPlay
October 27, 2016सप्तरंगी टिकासप्तरंगी टिकालाई सजाउनु तिहारमा ।।त्यहि टिका निधारमा लगाउनु तिहारमा ।।सम्मान छ चेलीको त्यो आस्था विश्वाशमा ।।पवित्रतालाई धेरै हसाउनु तिहारमा ।।उनेका ति माला सुके भनेर नरुनु तिमी ।।...more2minPlay
October 27, 2016छिया छिया मुटुटुक्राटुक्रा दिल मेरो छिया छिया मुटु बोकेर अब सिउनु बेकार छ तिमिलाई सुम्पेको पवित्र प्रेम अाशा अनि भरोसा फिर्ता मागेर यहाँ जिउनु बेकार छ ।भन्छन पिएपछि भुल्न सजिलो हुन्छ माया...more2minPlay
October 27, 2016सफलताजिन्दगीमा सफलता धेरै हुनुपर्छ ।कहिले तिम्रो त कहिले मेरै हुनुपर्छ ।भावनालाई नै गजल भन्नेहरू हो,...more1minPlay
October 27, 2016नारीमिर्मिरेमा ताराझर्दै गर्दाजातो कुनामाएक डालो माया लिएरटुसुक्क बस्छिन् र,ममताको मुठ्ठी गन्दैआदर्शको मानी समाईमाया र भबिष्य घुमाई रहन्छिन्निरन्तर...........more2minPlay
October 26, 2016धुलो भए पछीधानको बाला फल्छ खेतमा कुलो भए पछीआउछ खुसि आफ्नै हातमा तुलो भए पछीश्रमिक लाई खेतबारीमा घामपानी हुन्छयोजना काम पारेर गर्छु ठुलो भए पछी...more2minPlay
October 26, 2016लाग्छकोही किन यति धेरै , खास लाग्छनगरेनि माया मनमा , आश लाग्छरूप, रङ्ग, गुण उस्तै छ , उस्तै चाल...more1minPlay
October 26, 2016हाम्रो देशसाहसी वीर पुर्खाहरुले आर्ज्याको को हाम्रो देशदेशद्रोहीले एकै सासमा, आज निल्न लागेदेशप्रेमी सहिदको थोपा-थोपा रगतले जोडेको हाम्रो देश२/४ नालायक कपुत ले , आज त्यसलाई फुटाउन लागे।...more2minPlay
October 25, 2016साट्या छैन्साचो माया गर्छु तिमीलाई, मुटु अन्त साट्या छैन्चोखो प्रिति लाछु तिमीलाई, दिल अन्त साट्या छैन्।एक्लो बनाई हिडे तिमीलाई, बिरानो परदेशमासमयले एक्लाे बनायो, जोवन अन्त साट्या छैन्।...more1minPlay
October 25, 2016हरायो जिन्दगीहरायो जिन्दगी हरायो सपनाहरु पनि!बगिदिन्छ आँखाबाट बेदनाहरु पनि!!नआईदिए हुन्थ्यो अतित बल्झेर फेरि!!दुखाउन आउँछ यो सम्झनाहरु पनि!!...more1minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.