साहित्य

साहित्य

By HamroPatroArts
Download on the App Store

साहित्य episodes

  • प्रतिक्षा
    कुर्दाकुर्दै देउरालिमा, आँखाहरु थाकीसके
    कती गाउनु मायाको गित, भाकाहरु थाकी सके
    सङ्गै जिउने सङ्गै मर्ने, किन खायौ कसम ?
    बिछोड सङ्गै पिरतिका, नाकाहरु भत्किसके
    1 min
  • माया मारेर आए
    धेरै कुरा माया मारेर आए,
    साच्चै यहाँ सम्म धाएर आए।
    आशा बोकेर होला त सपना पूरा,
    कस्तो नसोची हामफालेर आए।
    1 min
  • चेलि
    सिरदेखि पाउँसम्म समेटेको खोजिन्छ ।
    सबै कुरा भोगेको अनि देखेको खोजिन्छ ।
    छोरी पढाउन हिचकिचाउने हाम्राे यो समाजमा ।
    बुहारी चै किन पढेलेखेको खोजिन्छ ?
    1 min
  • स्वार्थले भरिएको संसार
    यो स्वार्थले भरिएको संसार छोड्न मन थियो
    धेरै बसियाे परदेशीभै गाउँघरसङ्ग जोड्न मन थियो
    पलपल कुनै न कुनै चिजको लागी भौतारिएको
    यो थकित प्राथिब सरिरबाट आत्मा छोड्न मन थियो
    1 min
  • स्वार्थले भरिएको संसार
    यो स्वार्थले भरिएको संसार छोड्न मन थियो
    धेरै बसियाे परदेशीभै गाउँघरसङ्ग जोड्न मन थियो
    पलपल कुनै न कुनै चिजको लागी भौतारिएको
    यो थकित प्राथिब सरिरबाट आत्मा छोड्न मन थियो
    1 min
  • सम्झेर लेख
    युग हाक्ने साहित्यबर्ग सम्झेर लेख
    दिन दुखिको कुरालाइ समेटेर लेख
    गरी खानेको पिडा अनि मर्मको कुरा
    शब्द शब्दले अभिभारा बोकेर लेख
    1 min
  • उस्तै छ
    सबै पुरानो, आँगन उस्तै छ!
    बदलिएको छैन मन उस्तै छ!
    तिमी बिना सास फेर्न गाह्रो,
    महसुस गर धड्कन उस्तै छ!
    तिम्रो सुरमा म नाचेको ताल,
    1 min
  • झुपडीमा
    प्रभातमा ब्युझाउने शीत हुन्छ झुपडीमा
    जसले जे भनेपनि रीत हुन्छ झुपडीमा ।
    महललाई बिर्सिएर अाउ न बसौं सगै
    1 min
  • स्वार्थले भरिएको संसार
    यो स्वार्थले भरिएको संसार छोड्न मन थियो
    धेरै बसियाे परदेशीभै गाउँघरसङ्ग जोड्न मन थियो
    पलपल कुनै न कुनै चिजको लागी भौतारिएको
    1 min
  • पिरतिको टुनामुना
    नलगाउ भो पिरतिको टुनामुना मलाई
    कि दिन्छौ पुरै कि सानो कुना मलाई
    त्यो मुटुको गेटैमा राखे नि हुन्छ बरु
    1 min

About साहित्य

From the publisher's feed

गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य…