Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
November 07, 2016पिन्जडाको चरीपिन्जडाको चरी जस्तै भयो जिन्दगीयसो सोच्यो मनले भन्छ गयो जिन्दगी !!कालो बादल हटेपछी लाग्ने चर्को घाम हो जिन्दगी सुख,दुख,संघर्षको नाम हो जिन्दगी!!...more1minPlay
November 07, 2016मेराे दिदिमेराे दिदि मलाई सम्झी भाइटिकामा राेइनहाेलापोहोर सालको फोटो हेर्दै मेरै तस्बिर छाेइनहोला साथीभाइ देउसी खेल्न घर आगनमा जम्मा हुँदा मलाई सम्झी खिन्न हुँदै बेखुसी भइनहोला ।...more2minPlay
November 07, 2016पागललक्ष्मिप्रसाद त पागल रेम के सद्धे हुन्थे र।आवाज देख्ने रेदृश्य सुन्ने रे उ।अनि म चाहिँसाेझाे पागल ।नयाँ बिचार बुन्न खाेज्ने पागल तिम्रो चित्र काेर्न खाेज्नेतिमिलाई बुझ्न खाेज्ने पागल।...more1minPlay
November 07, 2016धमिराहरुजताततै फैलिसकेका धमिराहरु !पल्लवी खान पल्केका किराहरु !बाहिर हेर्दा साह्रै सोझा देखिन्छन,भित्र काट्ने कैचि बाठा जिराहरु !...more1minPlay
November 04, 2016तिम्रो तस्बीरहेरेर तिम्रो तस्बीर मुस्कुराउन खोजिएछ।बोकेर मनमा पिर मुस्कुराउन खोजिएछ।भक्कानिन्छ मन त्यसै अनेक बाहनामा यहाँ तोडेर पनि त जन्जिर मुस्कुराउन खोजिएछ।...more1minPlay
November 04, 2016नयाँ योजनानयाँ योजना लेख्ने रहरमा चल्छ जिन्दगी ।सपनै सपनाको सफरमा चल्छ जिन्दगी ।।सुन्छु मानिस भित्र मानिसको छ अन्तर ।राम्रो नराम्रो दुवै खबरमा चल्छ जिन्दगी ।।...more1minPlay
November 04, 2016वर्तमानको बटुकोआजको धुलो भोलि सुन, पर्सि हिराको हार हुन्छ ।वर्तमानको बटुको भविष्यको कर्णधार हुन्छ ।।नसोचौ हामी त्यस्तै तपाईंको सामु इज्जतदार हुन्छ ।नहोस् जीवन सदिम टुहुरा कुनै दिन सुखी परिवार हुन्छ।।वर्तमानको बटुको भविष्यतको कर्णधार हुन्छ ।।।...more1minPlay
November 04, 2016संघर्षसमस्या नभए समाधान कसरी होला!ऊमंग नभई घमासान कसरी होला !बिच बाटोमै बस्दा पूगिदैन गन्तव्यमा!!...more1minPlay
November 04, 2016बिग्रदो देउसिभैलोरातीको ८ बाजेको थियो बिर्खे खानपिन सकेर बिस्तारामा आराम गर्दै सामाजिक संजालमा व्यस्त थियो , त्यतिकैमा ढक ढक गेट बजेको आवाज उसको कानमा पर्यो। बिर्खे बिस्तारै झ्यालबाट बाहिर हेर्दै सोध्यो "को हो ?" गेट बाहिरबाट युवकले जवाफ फर्कायो " हामी देउसी खेल्न आएका"। गेट बाहिरको होहल्लाले ९-१० जना युवा युवती रहेको बिर्खेले सजिलै अनुमान गर्यो।...more3minPlay
October 28, 2016'राधा' समिक्षायो साता दुई नेपाली चलचित्र 'राधा' र 'परदेशिको उमंग' रिलिज भएका छन् ।दीपावलिको शुभ अवसर पारेर रिलिज भएका यि चलचित्रले बिदाको कारण राम्रो आम्दानी गर्न सक्ने ठाँउ छ । तर त्यसअघी दर्शकलाई चलचित्र मनपर्न जरूरी छ । यस्तोमा सञ्चिता लुइटेलको कमब्याक फिल्म 'राधा'ले के दर्शकहरुको चित्त बुझाउन सक्ला त, जानौं चलचित्र राधाको समिक्षामा ।...more6minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.