Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
November 29, 2016पीडा बगाउन सकेनउर्लेर आयो रे आँसु, तर पीडा बगाउन सकेन ।भयो रे आँसुकै वर्षा, तर खुसी जगाउन सकेन ।पीडा पनि सगरमाथा जस्तै अटल पो रहेछ,...more1minPlay
November 29, 2016झण्डा नओढाउनुम मरे पछी मेरो लाश लाई राष्ट्रिय झन्डा वा राजनैतिक दलको झण्डा नओढाउनु ! म नेपाल आमाको सन्तान हो । मेरो लाश ढाक्न कात्रो भए पुग्छ । मेरो लाशसंगै मेरो देशको गौरव...more2minPlay
November 29, 2016चुहिने भाँडोमाचुहिने भाँडोमा पानी, भरिन्छ र कहाँ ?डुंगा देख्दै डराए नदि, तरिन्छ र कहाँ ?अलिकति त जग्मगाउनु पनि पर्दोरैछ,सुवास विना त किर्ती, छरिन्छ र कहाँ ?...more1minPlay
November 28, 2016हिजो सम्महिजोसम्म तिम्रो भनी बाचा कसम गर्ने ले तिम्रो बाहेक अरुको हुने छैन भनी मरी मेट्ने लेआज मलाई बेहोस बनाई बिष पिलाई अरुसँग गईगरिबको झोपडीमा बसी चोखो माया गर्थे किन निष्ठुरी भई...more1minPlay
November 27, 2016बाला चतुर्दशीअनि जाडो त शुरु भयो त ? दराज अनि वाकसवाट न्यानोलुगाहरु अनि गलबन्दीहरु झिक्नुभयो त ? अब त टन्न लुगा, जुत्ता मोजा, पञ्जा अनि टोपी लाएर हिड्ने दिन आए है हाम्रो नेपालमा । अब तपाई हाम्रो पात्रोको यो लेखलाई कुनै तातो मरुभुमी या अरब महासागरको किनारमा वसेर पढीरहनुभएको छ या अन्यत्रकतै जाडो ठाँउमै हुनुहुन्छ भनेँ पनि नेपालको सिरेटो, स्याँठ, विहानझर्ने शित, मौलाएको दुबोको पालुवाहरु अनि बारीमा रोपिएका आलुका ड्याङ्ग, पिडालुका गाभा, घ्यू सिमीका लहराहरु अनि भर्खरै धान काटेर रोपिएका गहुँवारी, कोदाका बाला अनि मसुरोकादालका आलीहरुले तपाँईहरुलाई संबोधन गर्दै छन् । पारिला घाम प्यारोलाग्ने यी महिनाहरुमा एउटा चाड अथवा भनौ परम्पराले आज हाम्रो दैलो ढकढक्याएको छ, आज बाला चर्तुदशी आउनुहोस आजको यो विशेष दिनको केही सरल ब्याख्या गरौँ ।...more6minPlay
November 24, 2016जिन्दगीदुर्गती अनि उन्नति, जिन्दगी रहेछ।।आफूसँग भए जति, जिन्दगी रहेछ।। माया बिना जीवन, सोच्न नि सकिन्न।साच्चै चोखो पिरती, जिन्दगी रहेछ।।...more1minPlay
November 24, 2016जिन्दगीदुर्गती अनि उन्नति, जिन्दगी रहेछ।।आफूसँग भए जति, जिन्दगी रहेछ।। माया बिना जीवन, सोच्न नि सकिन्न।साच्चै चोखो पिरती, जिन्दगी रहेछ।।...more1minPlay
November 24, 2016सुनेर गईपराईलाई मनको राजा चुनेर गईउसैको लागि फुल माला उनेर गईयस्तै छ समाजको कुरा काट्ने चलन...more1minPlay
November 24, 2016हराएर फसेमनैदेखि कसैलाई मन, पराएर फसे ! बिर्सिएर आफु, उसैमा हराएर फसे ! अदालतमा बोलाछे रे, प्रेम सवालमाहेराइमा भाग्यले दोषी गराएर फसे !...more1minPlay
November 23, 2016महिला हिंसा अन्त्यकालागि दिवस्नारी पात्र अर्थात महिलाको भूमीका मानव जीवनको विकासक्रममा अभूतपूर्व छ, पूज्य छ । आमाको कोंखबाट शुरुहुने मान्छेको जिन्दगी क्रमशः दिदी-वहिनीको माया, श्रीमतीको साथ, समाजको सह-अस्तित्व हुँदै अगाडी बढ्दछ । शुरुमा मुखमा परेको दुधको धर्सो देखि लिटोको रूपमा परेको प्रथम गाँस, 'कोखार्इ कोखाई' गरेर खुवाउने, माया दिने तिनै नारी पात्र आमा नै हुन तर विडम्वना कस्तो छ भने संसारकै श्रृष्टि थेग्ने यिनै नारी पात्रहरु आजपनि संसारभरी नै हिंसाका शिकार भईरहेका छन् । आज यहि प्रकृतिका पर्याय अनि मानव सृजनाकी प्रतिमूर्ती नारी अर्थात् महिलाहरु प्रति हुने कुनैपनि हिंसा विरुद्धको दिवस हो ।...more9minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.