Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
December 05, 2016हाम्रो नेपालअखण्ड प्रदेश हैन, अखण्ड देश हुनुपर्छ ।नेपाल भित्रै अट्न सक्ने, मधेस हुनुपर्छ ।...more1minPlay
December 05, 2016१२ पछि म विदेश जान्नदिनहु हजारौं छोरा बेदेशिदै छन् खोज्न आफ्नै सपना हवाई जहाजसँग देशको भबिष्य, के होला बिपना नेता पनि कस्ता यहाँ जानेका छिमेकिको खुट्टा चाट्न...more2minPlay
December 05, 2016चेलीसबै आफ्नो हुन्न चेली भिरमा झारिदेलालुटि सबै इज्ज्तहरु खोला तारीदेलाकसैले फोटो माग्दैमा दिई नहाल्नु नि तिम्रो सबै तस्बिरहरु नाङ्गो परिदेला...more1minPlay
December 04, 2016स्वंयमसेवक दिवस्नेपालको स्वयमसेवाको परिपेक्ष्यमा कुरा गरौँ, स्वंसेवाको कुरा गर्दा हामीमध्य धेरैले रेडक्रस या अन्य सामाजिक सेवामा स्वंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेको हुनसक्छौं, कुनै स्वार्थबिना या अझ भनौ अनुभवकालागि विशेषतः सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरुमा कार्यगर्नु र समाज अनि आफ्नो ब्यक्तिगत गैह्रमौद्रीक मोह नै स्वयमसेवा हो ।...more5minPlay
December 03, 2016विवाह पञ्चमीआज हामी एउटा यस्तो विवाह र एतिहासिक अलौकीक जोडीको कुरा गर्नजाँदैछौ जून हामीसबैले सुनेका र पढेका छौ । त्रेता यूगको रामायणका प्रसङ्ग अन्तर्गत् विवाह पञ्चमीको ब्याख्या गर्न चाहयौं, मंसिर शुक्ल पञ्चमी अर्थात् अाजैको दिन आर्दश जोडी राम सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएको हो ।...more8minPlay
December 01, 2016अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवसअफ्रिकी भुभागहरुवाट दासहरु वनाएर लगेर वेलायत, अमेरिका र अन्यधेरै विकसित देशहरुका विशाल शहरहरुको विकास अनि निर्माण गरिएका ईतिहास छन् । दास अर्थात कहिकसैको सम्पूर्ण अधिनमा मानवनै मानवको पशु जस्तो नोकर रहने चलन हो, पशुवत ब्यवहार अनि कार्य लगाउने यि दासहरुको चलन यसभन्दा अगाडि ग्रिसको यूद्धमैदान अर्थात रणभुमीमा कुस्ती लडाएर मृत्यूवरण नहुन्जेलसम्म खेलाईने हृदयविदारक लडाँईका क्रमदेखिनै पाईन्छ, एकहिसाबले भन्ने हो भने शक्तिशाली र धनी मानवले गरिब र निरिह मानवहरुमाथी गरिने यो पशुवत चलन ब्यापक अमानविय तियो ।...more6minPlay
December 01, 2016अन्तर्राष्ट्रिय अपाङ्ग दिवस१५ वर्षकी आशा सुनार, पर्वत जिल्लामा बस्छिन्, दुबै खुट्टामा पोलियो लागेर हिँड्न नसक्ने उनि आफ्नो स्कूलको दोश्रो तल्लामा चढ्न सक्दिनन किनकि भर्याङ्ग अपाङ्गमैत्री छैन र ठाडो उकालो चढ्न उनकालागि कदापी सहज छैन । के उनको विद्यालयको यो संरचना उनकोलागि योग्य छ त?...more7minPlay
December 01, 2016विश्व एड्स दिवसटिभी या रेडियोमा एचआईभी एड्सकाबारेमा निक्कै सन्देशमूलक विज्ञापन आउने गर्दछन्, ति विज्ञापन आउँदा हामीमध्ये कत्तिले नाक खुम्च्याएर च्यानल चेञ्ज पनि गर्यौं होला, अफ्ठेरो महसुस पनि गर्यौं होला या विस्तारै सहजता महसुस गर्दै पनि गयौं होला । वास्तवमा यौन, यौनिकता अनि प्रजजन स्वास्थ्यसंग सम्बन्धित कुराहरु हामी खुलेर गर्न चाँहदैनौ र त्यसै कारणले पनि धेरै प्रकारका यौन अनि प्रजजन स्वास्थ्यका आयामहरुबाट हामी अनभिज्ञ नै छौं । मह सञ्चारका विभिन्न टेलिसिरियलमा हामीले एचआईभी सम्बन्धि धेरै सिरियलहरु अनि अभिब्यक्तिहरु देखेका हुनसक्छौं चाहे त्यो सुपारी चपाएर बिजुलीको तेल लगाउने ससुरा हुन या टुल्केका चार मन्त्र होस्, कण्डमको विज्ञापन होस् या पाठ्यक्रममै किन नहोस्, हामीले एचआईभी र एड्ससंग सम्बन्धित ज्ञानमूलक, जानकारीमूलक सामाग्रीहरू सुन्दै, देख्दै र पढदै आएका छौ...more7minPlay
November 30, 2016विश्व एड्स दिवसचिसो वढ्यो है, डिसेम्वर शुरु भयो नि आजवाट । स्वदेश अनि विदेशमा अब फेरि एकपटक चाडवाडको मौसम शुरु भएको छ, थ्याकंस गिभिंग र हेलोइन सकिएको छ भनेँ नयाँ वर्ष अनि क्रिसमसको उत्साह वढदैगएको जाडो, पर्दै गरेको हिँउ सँगै चुलिँदै गएको छ । वास्तवमै यो डिसेम्वर छोटो अनि मिठो महिना हो र आज डिसेम्वरको पहिलो दिन, डिसेम्वर एक...more7minPlay
November 30, 2016जीवनमाप्यारले जब प्यार,बुन्छ जीबनमा,मुटुले सब मुटुहरु, छुन्छ जीबनमा॥कसैले कसैलाई मन पराउछ भने,आफुलाई स्वयं आँसूले, धुन्छ जीबनमा॥...more2minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.