Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
January 05, 2017जीवनलाई गिजोलेर हेर्दास्याहार्न जान्नुपर्छ,तर, बस्तु नै छैन ।।यहाँ सस्ता छन्-भावना ।विचार ।शरिर ।...more1minPlay
January 05, 2017सिक्री भैइरहेछदृश्य के हेरुम गुलाम झैं कैद भएरनजर संगै दर्शनमा तडप केही भित्री भैइरहेछबादल पनि बेरिएर सिक्री भैइरहेछ...more3minPlay
January 05, 2017सरकारधारामा बत्ति पानी कहिले आउँछ सरकार ?र आफ्नै मनोमानी कहिले आउँछ सरकार ?...more1minPlay
January 05, 2017सास भएनखेल्न बसे तर एउटा ठूलो तास भएन ।किनकी मेरो जिवन कसैको दास भएन ।।गर्छु माया तिमी लाई भन्दा भन्दै पनि उस्ले ।...more1minPlay
January 05, 2017साँचेरसम्झनालार्इ अब लगिदेउ मायाँलु तिमिले साँचेर !जानिनजानी मायाँ बसेको मुक मिलनमा हाँसेर...more1minPlay
January 05, 2017पसल भित्रधाउन थाले जानी नजानी भट्टी पसल भित्र।देखे पछि दिलकी रानी भट्टी पसल भित्र।...more1minPlay
January 05, 2017परदेशीहाम्रो मायाँ र प्रेम पनी यो जुनिमा क्षितिज जस्तै भयो ।उनी संगै जिउने सुन्दर सपनी पनी हिंउ जस्तै पग्ली गयो ।।...more2minPlay
January 05, 2017मन भित्र पीडामन भित्र पीडा भए पनि मुस्काउन पर्ने !!अरे यार जिन्दगी यसरिनै चलाउन पर्ने !!यो मनमा के छ कसैले बुझिदिएन पनि !!...more1minPlay
January 04, 2017म के गरुमन्द मुस्कान छड्के नजर दिन्छे त ऊ म के गरुमलाई पाउन सधै व्रत लिन्छे त ऊ म के गरु ।स्कुल आउदा-जादा सधै दोबाटो मै कुरी बस्छे...more1minPlay
January 04, 2017लेख्न खोजेथेलेख्न खोजेथे गजल यार कहानी बन्दिएछ ।कहानी सुनेरै रुने अचेल मेरो बानी बन्दिएछ ।।...more1minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.