Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
February 27, 2017स्वार्थी संसारलोभ लालच र स्वार्थमा मनुष्यसंसारमा प्राणीको व्यर्थ रहस्य ।।जीवीत रहुन्जेल अनेकथरी वहानामृत्यु अवश्य छ तर थरीथरी चाहाना ।।...more2minPlay
February 27, 2017हराएझैं लाग्छसुन्दर महल कल्पनाको हराएझैं लाग्छ,आङ मा लाग्ने रबीपनि (हिजोआज ) हराएझैं लग्छ।बाच्ने आशा मर्दो रैछ बिस्वासको डोरी टुटे पछि,कतै जीवन यत्ती होकि (भनी) डराएझैं लाग्छ।...more2minPlay
February 27, 2017क्रान्तिएक भाईले अर्कोलाई काट्दा कहाँ थिस हांसाे खुसी सँग अाँसु साट्दा कहाँ थिस तेराे त नाम मात्रै शान्ति रहेछ केही नदेख्नी...more1minPlay
February 23, 2017अरुको कथा लेख्दा लेख्दैअरुको कथा लेख्दा लेख्दै आफ्नो कथा बनेको छ ।सहि न सकिने देखाउन न मिल्ने मनमा पीडा बनेको छ ।।हावासँगै उडेको चंगा जस्तै मेरो जीवन बनेको छ ।...more1minPlay
February 23, 2017अरुको कथा लेख्दा लेख्दैअरुको कथा लेख्दा लेख्दै आफ्नो कथा बनेको छ ।सहि न सकिने देखाउन न मिल्ने मनमा पीडा बनेको छ ।।हावासँगै उडेको चंगा जस्तै मेरो जीवन बनेको छ ।...more1minPlay
February 23, 2017मुहान फेरिएनसबैभन्दा ठूलो कुरा संविधान फेरिएन !फेरिए लुगाफाटो तर अडान फेरिएन !कतिपय लान्छना पाउने मध्य देखिए !तर पनि झूटो खेलको मैदान फेरिएन !...more1minPlay
February 15, 2017यो सिउँदो भर्छु भन्नेलेचोखो माया तिमिलाई गर्छु भन्नेले।।टाढा होइन म नजिक सर्छु भन्नेले।।छोडी गयो एक्लै खोलिको किनारमा।...more1minPlay
February 15, 2017छैन जग्गा जमिनछैन जग्गा जमिन अलिकती पनि छैन।हामीसँग प्रसस्त धन सम्पती पनि छैन।बा थलापरेका छन् दीर्घरोगले बर्षौं देखिहाम्रा लागि त डाक्टर ओखती पनि छैन।...more1minPlay
February 15, 2017भोग्नै पर्छभन्छन लेखेको लेखान्त भोग्नै पर्छ मैले!जिवन कठिन मोडमा मोड्नै पर्छ मैले!!पिडाको रापले जती तताउछ जिन्दगी !...more1minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.