Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
April 10, 2017यो चुनाबमा नचुक्नु होलाचुनाब आयो हजुर अब चुनाब आयो ए हजुर भोट दिदा अब नझुक्किनु होला भगवानरुपी नेताहरु आउछन...more2minPlay
April 10, 2017कहाँ छतिमिलाई मनमा सजाई सके अरुको लागि छैन ठाउँ तिमिलाई माया गर्छु भन तिम्रो मनमा आउने बाटो कहाँ छयो सन्सारमा म भन्दा बढी माया गर्ने व्यक्ति कहाँ छ...more2minPlay
April 10, 2017के मिसायौ पानीमाहैन के मिसायौ यो पानीमाछटपटाई रहेछु राजधानीमाचुलबुले ति मृगनयन देखिमन भुल्यो आज सानी मा...more1minPlay
April 10, 2017आनन्द बचपनबाट मिल्छसधै हजुर भन्नुहुन्छ, "आनन्द धनबाट मिल्छ।"म भन्छुँ, "सम्झिए आनन्द बचपनबाट मिल्छ।"यी आफन्तले त हो मा हो मात्रै गरिदिन्छन् यार...more1minPlay
April 10, 2017चोटतोडिदै गएका छन मेरा सारा बिश्वासहरुसबैले स्वार्थी संसार भन्थे स्वार्थी नै पो रैछ !वन जङ्गल चारै तिर विरहिको धुन सुन्छु...more2minPlay
April 10, 2017फुलको मालातस्बिर माथी फुलको माला हुनेछ । जब देख्नेछौ मात्र हाडछाला हुनेछ । त्यतिखेर आकाश खसेजस्तो लाग्ला तिमीलाई...more1minPlay
March 28, 2017सपनामा आजभोलीसपनामा आज भोली उनीलै नै देख्न थालेको छुआफु भित्र आफै खै किन हो हरौना थालेको छु...more2minPlay
March 22, 2017याद आयोआज मलाई मेरै मितको याद आयो सम्झी गाउ पाखा अतितको याद आयोधेरै बर्ष पहिला मिठो भाकामा संगै...more1minPlay
March 22, 2017जाऊँसबैतिर हुरी वतास चलाएर जाऊँजाउ प्रिय यो जिन्दगी ढलाएर जाऊँजीउदो लास हुनभन्दा मरिदिन्छु अब...more1minPlay
March 22, 2017मेरि आमाछोरो आउने दिनहरु गन्दै होलिन् मेरि आमा।उकाली र ओराली गर्दै होलिन् मेरि आमा।।भाग्यमा नै लेख्या रैछ पर्देशी हुन मलाइ।मेरो नामको दियो बाली कुर्दै होलिन् मेरि आमा।।...more2minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.