Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... more
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.
July 19, 2017काफी छतिम्रा लागि सधै यो एक्लो ज्यान काफी छजता मर्यो उतै चिहान पनि काफी छ नसोच आधा रात ढल्क्यो आज पनि...more1minPlay
June 30, 2017सुरेन्द्र महर्जन "अमन"को उपन्यास "अनुष्का"को दोश्रो भागअनुष्का माया गर्नेहरुको लागि लेखिएको कृति हो । जुन पुस्तक पढ्दा साचो माया गर्नेहर्य्ले आफुलाई पाउछन । यो माया गर्नेहरुको लागि केहि प्रेरक बनोस भन्ने आशाका साथ् श्रोताहरु सामु अर्पण गरिदैछ ।...more58minPlay
June 30, 2017सुरेन्द्र महर्जन "अमन"को उपन्यास "अनुष्का"को पहिलो भागअनुष्का माया गर्नेहरुको लागि लेखिएको कृति हो । जुन पुस्तक पढ्दा साचो माया गर्नेहर्य्ले आफुलाई पाउछन । यो माया गर्नेहरुको लागि केहि प्रेरक बनोस भन्ने आशाका साथ् श्रोताहरु सामु अर्पण गरिदैछ ।...more54minPlay
June 30, 2017सुरेन्द्र महर्जन "अमर" को उपन्यास "मिस्ड कल"को पहिलो भागसुरेन्द्र गीतकार पनि हुन् । उनका धेरै गीतहरु देशका चर्चित गायक गायिकाले गाइसकेका छन् र ति चर्चित पनि भैसकेका छन् चलचित्रमा पनि उनको गीत लेखन जारि छ । गीतकार आफैमा भावुक हुन्छन् र उसले मानिसका सम्बेदनाहरुलाई नजिकबाट महसुस गर्नसक्छ ।...more1hPlay
June 30, 2017सुरेन्द्र महर्जन "अमर"को उपन्यास "मिस्ड कल"को दोस्रो हाफसुरेन्द्र गीतकार पनि हुन् । उनका धेरै गीतहरु देशका चर्चित गायक गायिकाले गाइसकेका छन् र ति चर्चित पनि भैसकेका छन् चलचित्रमा पनि उनको गीत लेखन जारि छ । गीतकार आफैमा भावुक हुन्छन् र उसले मानिसका सम्बेदनाहरुलाई नजिकबाट महसुस गर्नसक्छ ।...more1h 16minPlay
June 22, 2017नपाउने भएभो भेट्दीन तिमिलाई अब छुनै नपाउने भए !दुई जोवन एक अँगालोमा हुनै नपाउने भए !!जसको मिल्याछ चीना उ त क्यानडाको रछ !माया मात्रै के छ भन्नुर तीम्रो हुनै नपाउने भए !!...more1minPlay
June 22, 2017कहिले हाँसेर बोल्दिने गरकहिले हाँसेर बोल्दिने गर कहिले मुस्कुराएर टाल्दिने गर हुन त धेरै समस्या छ तिमिसित पनि मसित पनि ......तर केही फैसलाहरुसमयमा हाल्दिने गर...more2minPlay
June 22, 2017छोरो पारी भएपछीछर्छन बीउ फलाउछन अन्न, बारी भएपछी।केखाउ केलाउ हुन्न घरमा रोज-गारी भएपछी।। बिना स्त्री घर संसार नै, लथालिङ्ग भताभुङ्ग ।घर नै संसार झै लाग्छ घरमा, नारी भएपछी।।...more2minPlay
June 20, 2017एकोहोरो मायाबिना तालको गित मैले गाई रा'को रै छु,एकोहोरो माया तिम्लाइ लाई रा'को रै छु।तिम्रो माया मनलाई हैन धनलाई पो रै छ...more1minPlay
June 20, 2017बेचिए खोला नालाबेचिए खोला नाला नेपाल आमा रुदैछिन ।हराए चाला माला नेपाल आमा रुदैछिन ।।अंश भाग लगाए झै टुक्राटुक्रा भयो देश ।...more1minPlay
FAQs about साहित्य:How many episodes does साहित्य have?The podcast currently has 290 episodes available.