SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • IIDS looking to study Nepali diaspora’s impact in Australia - अस्ट्रेलियामा नेपाली समुदायको प्रभाव बुझ्ने प्रयासमा सर्वाङ्गीण विकास अध्ययन केन्द्र
    The Institute for Integrated Development Studies (IIDS) is conducting a study in co-operation with Australia’s Department of Foreign Affairs and Trade to understand the needs of Australia’s Nepali diaspora. Sneha Ghimire, a Senior Program and Research Assistant at the not-for-profit think tank, spoke to SBS Nepali about the research and how its findings will be used to design policies that benefit both countries. - अस्ट्रेलिया र नेपालका नीति निर्माणमा टेवा पुर्‍याउने उद्देश्यका साथ नेपालस्थित एक गैर-नाफामुलक अध्ययन संस्था सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडीएस)ले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय लक्षित एक अध्ययन गरिरहेको छ। अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागसँगको सहकार्यमा जारी उक्त अनुसन्धानले अस्ट्रेलियाको बढ्दो नेपाली समुदायका आवश्यकताहरू बुझ्ने र भविष्यमा त्यही हिसाबका नीति निर्माण गर्न मद्दत गर्ने आइआइडीएसकी सिनियर प्रोग्राम एन्ड रिसर्च एसिस्टेन्ट स्नेहा घिमिरेले एसबीएस नेपालीसँगको कुराकानीमा बताएकी छिन्।
    9 min
  • Krishna Hamal’s Australian Story (Episode 1): ‘Boiled potatoes and meat’ - कृष्ण हमालको अस्ट्रेलियन कथा (भाग १): ‘उसिनेको आलु र मासु खुब गोदिन्थ्यो!’
    Welcome to the ‘Krishna Hamal’s Australian Story’ podcast series, where we journey through the remarkable life of Krishna Hamal—an economist, mentor, and community leader. In this first episode, Hamal takes us back to 1979, sharing how a scholarship led him from Nepal to the regional city of Armidale, New South Wales. He recounts the challenges and triumphs of starting anew in a distant land, the bonds he built along the way, and the pivotal moments that shaped his nearly five-decade-long journey. Tune in as Krishna Hamal shares his experiences of returning to Nepal before becoming an Australian government employee, and how his story continues to inspire and uplift Nepali-Australians today. - पेशाले एक अर्थशास्त्री रहेका कृष्ण हमाल लामो समय क्यानबरामा बस्दै अस्ट्रेलियाको नेपाली समुदायलाई बाटो देखाउने काममा लागि परेका छन्। छात्रवृत्ति पाएपछि सन् १९७९ मा आफूले पहिलो पटक अस्ट्रेलियामा पाइला टेकेको कुरा बताउने क्रममा उनले झण्डै ५० वर्ष अगिदेखिका आफ्ना अनुवभहरू पनि एसबीएस नेपालीलाई सुनाएका छन्। ‘कृष्ण हमालको अस्ट्रेलियन कथा’ पोडकास्ट शृङ्खलाको यो अङ्कमा, कृष्ण हमाल सिड्नी हुँदै न्यु साउथ वेल्सको रिजनल शहर आर्मिडेल पहिलो पटक पुग्दाको भोगाइ र फर्केर नेपाल गएपछि फेरी अस्ट्रेलियाको सरकारी जागिरे बन्नुको पछाडिको कथा सुन्नेछौं।
    11 min
  • Australian weather update for Sunday, 31 August 2025 in Nepali language - आइतवार, ३१ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    2 min
  • Data shows 40 per cent of complaints received by the Ombudsman are from international students - अम्बड्स्म्यानले पाएका उजुरीहरू मध्ये ४० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरूबाट रहेको तथ्याङ्क
    In the first five months since February 2025, nearly 1,800 students have contacted the National Student Ombudsman (NSO). The First Assistant Ombudsman, Sarah Bendall, says almost 1,500 were classified as in-jurisdiction complaints, out of which 40 per cent were from internartional students. SBS Nepali spoke to Bendall about her role and the nature of complaints received by the NSO. This is the fourth part of our four-episode series of conversations with the First Assistant Ombudsman. - अस्ट्रेलियामा उच्च शिक्षा लिइरहेका विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने नयाँ निकाय नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान (एनएसओ) का अनुसार विद्यार्थीहरूले गरेका कुल गुनासोहरू मध्ये ४० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले गरेका उजुरीहरू रहेका छन्। यही वर्षको फेब्रुअरीदेखि सञ्चालनमा आएको एनएसओमा जुनसम्म १,४७१ वटा गुनासोहरू दर्ता भएको फर्स्ट असिस्टेन्ट अम्बड्स्म्यान सेरा बेन्डल बताउँछिन्। यही सन्दर्भमा एसबीएस नेपालीले बेन्डलसँग गरेको कुराकानीको चौथो भाग सुन्नुहोस्।
    20 min
  • Ombudsman says more students may be experiencing racism than figures suggest - नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान: ‘तथ्याङ्कले देखाएको भन्दा बढी विद्यार्थीहरूले जातीय विभेदको सामना गरिरहेका हुन सक्छन्’
    In the first five months since February 2025, nearly 1,800 students have contacted the National Student Ombudsman (NSO). The First Assistant Ombudsman, Sarah Bendall, says almost 1,500 were classified as in-jurisdiction complaints, out of which, matters related to discrimination, racism, gender-based violence and harassment make up 12 per cent. SBS Nepali spoke to Bendall about her role and the nature of complaints received by the NSO. This is the third part of our four-episode series of conversations with the First Assistant Ombudsman. - अस्ट्रेलियामा उच्च शिक्षा लिइरहेका विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने नयाँ निकाय नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान (एनएसओ) का अनुसार विद्यार्थीहरूले सामना गर्ने समस्याहरू मध्ये १२ प्रतिशत जातिवाद, भेदभाव र यौन दुर्व्यवहार सम्बन्धि छन्। वास्तविक सङ्ख्या योभन्दा धेरै हुन सक्ने फर्स्ट असिस्टेन्ट अम्बड्स्म्यान सेरा बेन्डल बताउँछिन्। यही वर्षको फेब्रुअरीदेखि सञ्चालनमा आएको एनएसओमा जुनसम्म विभिन्न विषयमा कुल १,४७१ वटा गुनासोहरू दर्ता भएको उनको भनाइ छ। यही सन्दर्भमा एसबीएस नेपालीले बेन्डलसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्।
    17 min
  • Universities need ‘a more proactive approach’ to support students, says new national watchdog - विद्यार्थीहरूलाई सहयोग प्रदान गर्नु शिक्षा प्रदायकको जिम्मेवारी रहेको नेश्नल स्टुडेन्ट अम्बड्स्म्यानको भनाइ
    In the first five months since February 2025, nearly 1,800 students have contacted the National Student Ombudsman (NSO). The First Assistant Ombudsman, Sarah Bendall, says almost 1,500 were classified as in-jurisdiction complaints. SBS Nepali spoke to Bendall about her role and the nature of complaints received by the NSO. This is the second part of our four-episode series of conversations with the First Assistant Ombudsman. - अस्ट्रेलियामा उच्च शिक्षा लिइरहेका विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने नयाँ निकाय नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान (एनएसओ) का अनुसार विद्यार्थीहरूले सामना गर्ने समस्याहरू मध्ये करिब ३८ प्रतिशत शैक्षिक आवश्यकता र पठनपाठन सम्बन्धि छन्। यही वर्षको फेब्रुअरीदेखि सञ्चालनमा आएको एनएसओमा जुनसम्म १,४७१ वटा गुनासोहरू दर्ता भएको फर्स्ट असिस्टेन्ट अम्बड्स्म्यान सेरा बेन्डल बताउँछिन्। यही सन्दर्भमा एसबीएस नेपालीले बेन्डलसँग गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।
    15 min
  • Student watchdog says it received nearly 1,500 complaints in the first five months - नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान सञ्चालनमा आएको पहिलो पाँच महिनामा झण्डै १,५०० उजुरी
    In the first five months since February 2025, nearly 1,800 students have contacted the National Student Ombudsman (NSO). The First Assistant Ombudsman, Sarah Bendall, says almost 1,500 were classified as in-jurisdiction complaints. SBS Nepali spoke to Bendall about her role and the nature of complaints received by the NSO. This is the first part of our four-episode series of conversations with the First Assistant Ombudsman. - अस्ट्रेलियामा उच्च शिक्षा लिइरहेका विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने नयाँ निकाय नेश्नल स्टुडेन्ट अम्बड्स्म्यान (एनएसओ) का अनुसार विद्यार्थीहरूले सामना गर्ने समस्याहरू मध्ये करिब ५० प्रतिशत पाठ्यक्रम र शुल्क सम्बन्धि छन्। यही वर्षको फेब्रुअरीदेखि सञ्चालनमा आएको एनएसओमा जुनसम्म १,४७१ वटा गुनासोहरू दर्ता भएको फर्स्ट असिस्टेन्ट अम्बड्स्म्यान सेरा बेन्डल बताउँछिन्। यही सन्दर्भमा एसबीएस नेपालीले बेन्डलसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्।
    13 min
  • Penny Wong: ‘We act in Australia's interests’ as process to list IRGC as terrorist group begins - विदेश मन्त्री पेनी वङ: ‘हामी अस्ट्रेलियाको हितमा काम गर्छौं’
    The Coalition is urging the government to accelerate its legislation for listing the Iranian Revolutionary Guard Corps as a terrorist group. It comes after Australia's security and intelligence community alleged the IRGC directed attacks on the Jewish community. - विपक्षी गठबन्धनले इरानी रिभोलुस्नरी गार्ड कर्प्स (आइआरजीसी)लाई आतङ्कवादी समूहका रूपमा सुचीबद्ध गर्ने कानूनलाई तीव्र रूपमा अगाडी बढाउन आग्रह गरेको छ। देशको सुरक्षा तथा गुप्तचरी सङ्गठनहरूले आइआरजीसीमाथि यहुदी समुदाय लक्षित आक्रमण गर्न निर्देशन दिएको आरोप लगाएपछि लिबरल-नेश्नल गठबन्धनले उक्त आग्रह गरेको हो।
    6 min
  • Penny Wong: ‘We act in Australia's interests’ as process to list IRGC as terrorist group begins - विदेश मन्त्री पेनी वङ: ‘हामी अस्ट्रेलियाको हितमा काम गर्छौं’
    The Coalition is urging the government to accelerate its legislation for listing the Iranian Revolutionary Guard Corps as a terrorist group. It comes after Australia's security and intelligence community alleged the IRGC directed attacks on the Jewish community. - विपक्षी गठबन्धनले इरानी रिभोलुस्नरी गार्ड कर्प्स (आइआरजीसी)लाई आतङ्कवादी समूहका रूपमा सुचीबद्ध गर्ने कानूनलाई तीव्र रूपमा अगाडी बढाउन आग्रह गरेको छ। देशको सुरक्षा तथा गुप्तचरी सङ्गठनहरूले आइआरजीसीमाथि यहुदी समुदाय लक्षित आक्रमण गर्न निर्देशन दिएको आरोप लगाएपछि लिबरल-नेश्नल गठबन्धनले उक्त आग्रह गरेको हो।
    6 min
  • तीज: ‘महिलाको पर्व भए पनि, पुरुषले नि साथ दिनुपर्छ’
    नेप्लिज हिन्दु सोसाइटी अफ अस्ट्रेलियाले न्यु साउथ वेल्सको बरवुडमा गत मङ्गलवार, अगस्ट २६ मा तीज महोत्सव २०२५ आयोजना गरेको थियो। नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय रूपमा उपस्थिति रहे उक्त कार्यक्रममा नेपालबाट आएका र स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिएका थिए। आतिसबाजी सहित सम्पन्न सो कार्यक्रममा पुगेका केहीसँग अस्ट्रेलियामा तीज मनाउँदाको अनुभवका बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    8 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners