SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Nepali LGBTIQ+ activist Sunil Babu Pant on the significance of Kathmandu’s ‘Pride Parade’ - गाई जात्राका दिन काठमाण्डूमा ‘प्राइड फेस्टिभल’
    On Sunday, August 10, Nepal’s LGBTIQ+ community celebrated Pride Festival. The festival has been organised for over a decade to coincide with another traditional Kathmandu festival known as ‘Gai Jatra’ in Nepali or as ‘Sa Paru’ in Nepal Bhasha, the local indigenous language of Kathmandu, observed in memory of loved ones. Nepal correspondent Prayas Dulal spoke with Blue Diamond Society founder Sunil Babu Pant about the parade’s history and significance. This podcast was first published in August 2024. - नेपाल भाषा अर्थात् नेवारी भाषामा 'सा पारु' भनिने गाइ जात्रामा सन् २०१० को दशक यता एक नयाँ आयाम आएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गाई जात्रालाई ‘प्राइड फेस्टिभल’को रूपमा मनाउने गरेका छन्। यसको सुरुवात र अर्थबारे, ‘एलजीबीटीआईक्युप्लस’ समुदायको अधिकारका लागि लडिरहेका अभियन्ता तथा ब्लु डाइमन्ड सोसाइटीका संस्थापक, सुनिलबाबु पन्तसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक, मङ्गलवार, २० अगस्ट २०२४ मा प्रकाशित भएको थियो।
    13 min
  • UN‘s ECOSOC presidency for Nepal: ‘Both opportunities and challenges’ - ‘चुनौती र अवसर दुवै’: संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपालको चयन
    The Nepali Ambassador to the United Nations, Lok Bahadur Thapa, was elected president of the Economic and Social Council (ECOSOC) in late July. Nepal correspondent Prayas Dulal spoke with Bishwo Bijaya Parajul, a former UN Resident Coordinator/Resident Representative for Myanmar and Zimbabwe, on this development. - संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपाल चुनिएको छ। परिषद्मा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली राजदूत लोकबहादुर थापाले नेपालको प्रतिनिधित्व गर्दै छन्। नेपालको अध्यक्षतालाई प्रतिष्ठाको रूपमा हेरिँदै गर्दा संयुक्त राष्ट्र सङ्घका लागि म्यानमार र जिम्बाब्वेका लागि आवासीय संयोजक भएर काम गरेका विश्व विजय पराजुलीसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
    13 min
  • Indra Ban’s Australian Story (Part 11): Looking back at 50 years in Australia - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ११): आधा शताब्दीको अस्ट्रेलिया बसाइँ
    Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. This special episode brings together all 10 parts of ‘Indra Ban’s Australian Story’. Tune in to hear her inspiring journey in one go. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत हामीले उनको अस्ट्रेलिया यात्रा, अस्ट्रेलियामा नेपाली समुदायको सुरुवाती दिनहरू, ओएएम सम्मान पाउँदाको अनुभव र महिला नेतृत्व लगायतका विषयहरूमा उनका कुराहरू सुनेका थियौँ। यो एपिसोडमा चाहिँ शृङ्खलाका सबै भागहरू एकैसाथ प्रस्तुत गरिएको छ। यी जस्तै अन्य प्रस्तुतीहरू हाम्रो वेबसाइट https://sbs.com.au/nepali मा गएर सुन्न सकिन्छ।
    1 hr 36 min
  • इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ११): आधा शताब्दीको अस्ट्रेलिया बसाइँ
    सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत हामीले उनको अस्ट्रेलिया यात्रा, अस्ट्रेलियामा नेपाली समुदायको सुरुवाती दिनहरू, ओएएम सम्मान पाउँदाको अनुभव र महिला नेतृत्व लगायतका विषयहरूमा उनका कुराहरू सुनेका थियौँ। यो एपिसोडमा चाहिँ शृङ्खलाका सबै भागहरू एकैसाथ प्रस्तुत गरिएको छ। यी जस्तै अन्य प्रस्तुतीहरू हाम्रो वेबसाइट https://sbs.com.au/nepali मा गएर सुन्न सकिन्छ।
    1 hr 36 min
  • The Nepali festival celebrated in memory of loved ones is changing with time says a cultural expert - गाई जात्रा: ‘जीवन प्रतिबिम्बित गर्ने संस्कृति’
    Known as ‘Sa Paru’ in the Newa language, the festival of ‘Gai Jatra’ is observed in memory of loved ones. Nepal correspondent Prayas Dulal spoke with Tejeshwar Babu Gwanga, a cultural expert who notes that the ways of celebrating this festival have evolved over time. This podcast was originally published in August 2024. - आज आइतवार, अगस्ट १० मा यो वर्षको गाई जात्रा परेको छ र समयसँगै यो चाड मनाउने तरिकामा परिवर्तन आएको एकजना नेपाली संस्कृतिविद्ले एसबीएस नेपालीलाई बताएका छन्। तेजेश्वरबाबु ग्वंग:सँग नेपाल भाषा अर्थात् नेवारी 'सा पारु' भनिने गाई जात्राको इतिहास र सांस्कृतिक महत्त्वबारे नेपाल संवाददाता प्रयास दुलालले गत साल गरेको कुराकानी सुन्नुहोस्। यो कुराकानी पहिलो पटक सन् २०२४ को अगस्ट २१ मा प्रकाशित भएको थियो।
    16 min
  • Australian weather update for Sunday, 10 August 2025 in Nepali language - आइतवार, १० अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    2 min
  • मुगुबाट संसारलाई ‘लुकेको नेपाल’ चिनाउन लागि परेका दोर्जी कार्मारोङ
    दोर्जी कर्मारोङ मुगुको कार्मारोङ समुदायका एक कलाकार हुन् जसले थाङ्का चित्रकला, सङ्गीत, लेखन र युट्युबमार्फत आफ्नो संस्कृति अभिव्यक्त गर्दै आएका छन्। उनका चित्रहरूमा उज्याला रङ, स्पष्ट रेखा र प्राकृतिक दृश्यहरू देख्न पाइन्छ र उनी प्राय गरेर जनजीवन, आध्यात्मिकता र हिमाली भू–दृश्यहरू आफ्ना चित्रहरूमा उतार्ने गर्छन्। नेपाल लगायत बङ्गलादेश, भारत, सिङ्गापुर र भियतनाममा आफ्नो कलाको माध्यमबाट नाम कमाएका दोर्जे कार्मारोङसँह नेपाल संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानी सुन्नुहोस्।
    12 min
  • Is Australian tap water safe to drink?  - अस्ट्रेलिया बुझ्नुहोस्: धारामा आउने पानी कत्तिको पिउन लायक छ?
    Access to safe drinking water is essential, and Australia’s often harsh environment means that our drinking water supplies are especially precious. With differences in the availability and quality of drinking water across the country, how do we know if it’s safe to drink? In this episode we get water experts to answer this question and more.   - अस्ट्रेलियाको प्रायः कठोर वातावरणले गर्दा यहाँ पिउने पानीको आपूर्तिलाई विशेष महत्त्व दिइन्छ। अनि, पानीको स्रोत, वातावरणीय प्रभाव, वितरणका लागि प्रयोग गरिने पाइपलाइन र प्रशोधनका कारण पानीको उपलब्धता र गुणस्तरमा फरक पर्न सक्छ। तर, हामीले अस्ट्रेलियामा बस्दै गर्दा, धाराबाट आउने पानी पिउन लायक छ कि छैन भनेर चाहिँ कसरी थाहा पाउने त? अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो अङ्कमा हामी यसै विषयमा चर्चा गर्नेछौं।
    8 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners