SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Australian road rules from 1 July: Find out what’s changing where you live - जुलाई १ देखि अस्ट्रेलियाका विभिन्न स्थानमा लागू भएका सडक सम्बन्धि नयाँ व्यवस्थाहरू
    Various road rules across Australia have changed from Tuesday, 1 July 2025. NSW has introduced harsher penalties for drivers using their mobile phones. In Victoria, the road rule requiring drivers to slow down to 40 km/h for emergency responders will now also include tow trucks, roadside assistance, and incident response workers. Meanwhile, Queenslanders will experience a 3.4 per cent increase in vehicle registration fees, as well as higher traffic fines. And nationally, AI-powered surveillance cameras capable of detecting mobile phone use will be rolled out, as governments crack down on distracted driving. To discuss how these newer rules may impact Nepali-speaking communities, SBS Nepali spoke to Udaya Adhikari (NSW), Jamuna Adhikari Rijal (Victoria), Chhabilal Lamichhane (SA), Ashesh Maharjan (Queensland), Pradip Dhungana (ACT), Dipesh Lamsal (WA), Sanjeev Hamal (Tasmania), and Bishnu Chapagain (NT). - नयाँ आर्थिक वर्षको सुरुवातसँगै मङ्गलवार, जुलाई १ देखि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशहरूका सडक नियमहरूमा केही फेरबदल भएका छन्। जस्तो कि न्यु साउथ वेल्समा मोबाइल चलाउँदै गाडी कुदाउने चालकहरूले थप कडा दण्ड पाउने छन् भने भिक्टोरियामा आपत्कालीन अवस्थामा गाडी ढुवानी गर्ने ‘टो ट्रक’ वा सडक छेउ बिग्रेका सवारी मर्मत गर्ने ‘रोडसाइड असिस्ट’ सेवा भएका बखत चालकहरूले आफ्नो गाडीको गति ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी नहुने गरी हाँक्नुपर्नेछ। यस्तै गरी क्वीन्सल्यान्डमा भने सवारी दर्ता शुल्क र जरिमाना दुवै बढेको सवारी धनी तथा सवार चालकहरूले अनुभव गर्नेछन्। यसै विषयमा ‘ड्राइभिङ इन्सट्रक्टर’का रूपममा काम गरिरहनुभएका उदय अधिकारी (न्यु साउथ वेल्स), जमुना अधिकारी रिजाल (भिक्टोरिया), छविलाल लामिछाने (साउथ अस्ट्रेलिया), अशेष महर्जन (क्वीन्सल्यान्ड), प्रदिप ढुङ्गाना (एसीसटी), दिपेश लम्साल (वेस्टर्न अस्ट्रेलिया), सञ्जीव हमाल (टास्मेनिया) र विष्णु चापागाईँ (नर्दन टेरिट्री)सँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    14 min
  • जुलाई १ बाट लागू भएका अस्ट्रेलियन भिसा सम्बन्धी नयाँ व्यवस्थाहरू
    नयाँ आर्थिक वर्ष सुरूभएसँगै जुलाई १ बाट अस्ट्रेलियन भिसा सम्बन्धी केही नियमहरू फेरबदल भएका छन्। विद्यार्थी भिसा आवेदन दिँदाको सेवा शुल्क वृद्धिदेखि सङ्घीय र राज्य सरकारले पढेकै विषयमा काम गरेकाहरूलाई प्राथमिकता दिनेसम्म लगायतका भिसा सम्बन्धी परिवर्तित नीतिहरूका बारेमा अध्यागमन एजेन्ट शम्भु कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    15 min
  • Nepali Australian journalist Krishna Tiwari highlights the challenges of community media - ‘पत्रकारिता कि मित्रकारीता’: अस्ट्रेलियामा सामुदायिक पत्रकारिताका चुनौती बारे कृष्ण तिवारी
    Krishna Tiwari was elected the president of the Australian Nepalese Journalists Association (ANJA) earlier this year. Speaking to SBS Nepali, he claims that community journalism has become more of a medium for making friends rather than reporting on community issues that are being swept under the carpet due to threats and other challenges. - अस्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरूको संस्था, अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसनका (एन्जा)का अध्यक्ष कृष्ण तिवारीले प्रवासमा रहेर सामुदायिक पत्रकारिता गर्न चुनौतीपूर्ण रहेको बताएका छन्। समुदाय बढ्दै जाँदा विकृतिहरूका बारेमा कलम चलाउनु आवश्यक रहेको तर कहिले काहीँ यस्ता समाचार लेख्दा धम्की आउने गरेको उनको भनाई छ। आफूहरूले अस्ट्रेलियामा पत्रकारिता भन्दा पनि मित्रकारिता गरिरहेको तिवारीले एसबीएस नेपालीलाई बताएका छन्।
    7 min
  • एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: एसईई परीक्षाको नतिजामा सुधार
    नेपालको राष्ट्रिय परीक्षा बोर्डले वि.स. २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा सार्वजनिक गरेको छ। गत वर्षको तुलनामा यसपालि ६१.८१ प्रतिशत विद्यार्थीहरू ‘ग्रेडेड’ भएका छन्। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
    7 min
  • Tax Return 2025: Key changes you need to know - यसपालि ‘ट्याक्स रिटर्न’ गर्दा तपाईँले ध्यान दिनै पर्ने कुराहरू
    As the tax time looms, a Sydney-based tax agent, Churamani Belbase, says there are changes to income tax rates, work-from-home claims, and car mileage deductions. Listen to our conversation with Belbase for tips on filing your tax return for 2024/25 and on avoiding tax-time scams. - अस्ट्रेलियामा जुलाई लागेसँगै नयाँ आर्थिक वर्ष मात्र सुरु भएको छैन, सन् २०२४/२५ का लागि ट्याक्स रिटर्न गर्ने समय पनि आएको छ। यस पटक ट्याक्स रिटर्न गर्दा अस्ट्रेलियाका नेपालीभाषीले ध्यान पुर्‍याउनु पर्ने कुराहरू र ठगहरूबाट बच्ने उपाय लगायतका विषयमा हामीले कर, लेखा लगायतका वित्तीय पेसामा रहनुभएका चूडामणि बेलबासेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    19 min
  • एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    भारी वर्षा र आँधीबेहरीको जोखिममा रहेको न्यु साउथ वेल्समा आपत्कालीन सेवाहरू तयारी अवस्थामा, भिक्टोरियामा आदिवासी समुदायको आवाज नीति निर्माण प्रक्रियामा समावेश गर्नका लागि संवैधानिक परिवर्तनको आवश्यकता नरहेको र टेनिसको विम्बल्डन प्रतियोगितामा दोस्रो चरण अस्ट्रेलियाबाट केवल एक खेलाडी पुगेको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
    7 min
  • एसबीएस नेपाली आर्थिक कुराकानी: नयाँ आर्थिक वर्षमा अस्ट्रेलियाको घरजग्गा बजार कस्तो रहला?
    मासिक आर्थिक कुराकानीको यो अङ्कमा हामीले एक जुलाईदेखि सुरु हुने नयाँ आर्थिक सालमा अस्ट्रेलियाको घरजग्गा बजार, घर किन्नेहरूका लागि सुझाव र ब्याज दरको उतार-चढाव लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।
    10 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners