SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Melbourne-based researcher Lingam K. working to raise awareness about Nepal’s melting glaciers - नेपालका हिमनदी बारे जनचेतना जगाउने काममा लागि परेका अनुसन्धानकर्ता लिङ्गम के
    Lingam K. is a research and lens-based artist whose projects primarily focus on scientific observations. The PhD student at RMIT University in Melbourne has been working on an extensive project visualising glacial meltdown in Nepal’s Himalayan region, particularly in the Khumbu area. His recent exhibition in Kathmandu, titled “Sambandh”, featured large images of glacial lakes that he had photographed during his most recent visit to the region. Our Nepal correspondent, Girish Subedi, spoke to Lingam about his findings. - मेलबर्नको आरएमआईटी युनिभर्सिटीमा पिएचडी गरिरहेका लिङ्गम के. एक अनुसन्धानकर्ता हुन्, जसले फोटोग्राफी र ध्वनिका माध्यमबाट नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लिने समस्याको अवलोकन गर्दै आएका छन्। पछिल्लो समय खुम्बु र नोजुम्पा हिमनदीहरूमा केन्द्रित अनुसन्धान गरेका उनले गत महिना काठमान्डूमा “सम्बन्ध्” नामक एक फोटो प्रदर्शनी गरेका थिए। आफैँले खिचेका हिमनदी क्षेत्रका ती तस्बिरहरू प्रस्तुत गरेका लिङ्गमसँग हिउँ पग्लने समस्याको वास्तविकता र ती हिमाली क्षेत्रमा काम गर्दाका अनुभवबारे नेपाल संवाददाता गिरिश सुवेदीले गरेको कुराकानी सुन्नुहोस्।
    13 min
  • ‘निकै राम्रो टिम वर्क’: सकरूजको विश्वकप यात्रा बारे राजु मानन्धरको विश्लेषण
    सन् २०२६ मा हुन गइरहेको फिफा विश्वकपको नयाँ संस्करणका लागि अस्ट्रेलिया छनौट भएको छ। जापान र साउदी अरेबियालाई हराएपछि विश्वकपका लागि अस्ट्रेलियाले स्थान पक्का बनाएको हो। यसै सन्दर्भमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व कोषाध्यक्ष एवम् नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा टिम म्यानेजर राजु मानन्धरसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। हामीसँगको कुराकानीमा उनले जापानलाई १६ वर्ष पछि हराउन सफल अस्ट्रेलियन टोली सकरूजको जीत पछाडि कुनै स्टार खेलाडी नभएर टिम वर्क रहेको बताएका छन्।
    6 min
  • नेपाल बजेट २०८२/८३: विदेशमा बस्ने नेपालीका लागि के छ?
    आर्थिक वर्ष २०८२/८३का लागि भन्दै नेपाल सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। तर विपक्षी दलहरूले सदन अवरुद्ध गरेकाले बजेटबारे सङ्घीय संसद्मा छलफल हुन सकेको छैन र बजेटको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको भनाइहरू पनि निजी क्षेत्रबाट आइरहेका छन्। यसै सन्दर्भमा युवा र विदेशमा बस्ने नेपालीका लागि बजेटमा रहेका प्रावधानहरूबारे नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
    10 min
  • Indra Ban’s Australian Story (Part 3): The arrival of Nepalis - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ३): नेपालीहरूको आगमन
    Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this third episode, listen to Indra Ban in conversation with SBS Nepali as she reflects on the early arrival of Nepalis in Australia and how the community gradually began to take shape. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो तेस्रो एपिसोडमा चाहिँ अस्ट्रेलियामा नेपालीहरूको आगमनको सुरुवात र नेपाली समुदायको विस्तार बारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    11 min
  • SBS 50: आफैँलाई फर्किएर हेर्दा (भाग २)
    यो वर्ष अस्ट्रेलियाको बहुसांस्कृतिक सार्वजनिक प्रसारण संस्था एसबीएसले आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाइरहेको छ। यसै क्रममा सन् २००३ देखि सुरु भएको एसबीएस नेपाली सेवाका पहिलो प्रसारक, पत्रकार तथा प्रमुख भएर काम गर्नुभएका सहकर्मी रेजिस अर्यालसँग उनले २० वर्षभन्दा अगि पहिलो पटक एसबीएसमा काम सुरु गर्दाको अनुभव, तत्कालीन समयमा स्थानीय समुदाय तथा सामुदायिक संस्थाहरूबाट पाएको समर्थन, सुझाव र सहयोग लगायतका विषयमा गरिएको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।
    2 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners