As SBS marks its 50th anniversary this year, we look back at the early years of SBS Nepali, which began in 2003 in Sydney. In this podcast episode, we present a highlight from the first Nepali program, which was first broadcast on Saturday, October 21, 2006, on Canberra’s 104.5 FM. - एसबीएसले आगामी ९ जुनमा आफ्नो स्थापनाको ५० वर्ष पुरा गर्दै स्वर्ण जयन्ती मनाउँदै छ। यसै सेरफेरोमा हाम्रो सङ्ग्रहबाट केही रोचक र केही घोचक सामाग्रीहरू पुन: प्रसारण गर्न सुरू गरेका छौं। पोडकास्टको यो अङ्कमा हामीले शनिवार, २१ अक्टोबर, २००६ मा पहिलो पटक क्यानबरामा १०४.५ एफएमबाट प्रसारण भएको हाम्रो कार्यक्रमको सम्पादित अशं प्रस्तुत गरेका छौं।