SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Federal Election 2025: Sparks fly in leaders’ third debate - सङ्घीय निर्वाचन २०२५: तेस्रो पटक प्रधानममन्त्री र विपक्षी नेता आमने–सामने
    Prime Minister Anthony Albanese and Opposition leader Peter Dutton have butted heads for their third and penultimate leaders debate, hosted by Channel Nine. After a political truce from the leaders during the day as they paid their respects to Pope Francis, both began by reiterating their condolences. - सङ्घीय निर्वाचनका लागि दुई हप्ता भन्दा कम समय बाँकी रहँदा प्रधानमन्त्री एन्थोनी आल्बनिजी र पिटर डटन तेस्रो पटक चुनावी बहसमा भिडेका छन्। च्यानल नाइनले मङ्गलबार, २२ एप्रिलमा सञ्चालन गरेको बहसको सुरुमा पोप फ्रान्सिस प्रति श्रद्धाञ्जली दिएका नेताहरूले आ-आफ्ना एजेन्डा प्रस्तुत गर्दै मतदाताको मन जित्ने प्रयास गरे। यस बारे एक रिपोर्ट सुन्नुहोस्।
    8 min
  • The Ode of Remembrance in Nepali - दि ओड अफ रिमेम्ब्रेन्स: एन्ज्याकहरूको सम्मान र स्मरण गर्दै वाचन गरिने रचना
    The Ode of Remembrance is a poem commonly recited at Anzac Day services to commemorate wartime sacrifice. In collaboration with the Australian War Memorial, SBS presents the Ode of Remembrance in 45 languages. On Anzac Day, Australians across the country commemorate those who served, fought and perished in the Australian and New Zealand forces. Over time, the day's significance has extended to those on the opposite side of the battles. - दि ओड अफ रिमेम्ब्रेन्स अङ्ग्रेज कवि लरेन्स बिन्यनद्वारा लिखित एक कविताका चौथो श्लोक हो। यी सामान्यतया युद्धकालीन बलिदानको सम्झनामा एन्ज्याक डे सेवाहरूमा वाचन गरिन्छ। अस्ट्रेलियन वर मेमोरियलसँगको सहकार्यमा एसबीएसले प्रस्तुत गरेको यो ओड अफ रिमेम्ब्रेन्स हाल नेपाली लगायतका ४५ भाषाहरूमा उपलब्ध छ। एन्ज्याक डेका दिन देश भरका मानिसहरू अस्ट्रेलिया र न्युजील्यान्डका सैनिक सेवामा लागेका, लडेका र ज्यान अर्पण गरेकाहरूको सम्झना गर्छन्। र समयको बहावसँगै लडाइँको विपरीत पक्षमा भएकाहरूका लागि पनि यो दिनको महत्त्वमा विस्तार भएको छ।
    1 min
  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
    Stay informed about the significant world events from the past week in Nepali language. - बन्दुकधारीहरूको एक समूहले भारत प्रशासित कश्मीरको पहलगाम नजिकै पयर्टकहरु माथि आक्रमण गर्दा २६ जनाको ज्यान गएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
    7 min
  • ‘Pinda’: New book aims to preserve Nepal's near-extinct Kusunda language - ‘पिन्डा’: नेपालमा कुसुण्डा भाषा बचाउन प्रकाशित पुस्तक
    Kamala Sen Kusunda is the only known remaining speaker of the Kusunda language in Nepal. She has been involved as a resource person with the country's Language Commission and researcher Uday Raj Ale, and with her support, educational and audio materials for learning the Kusunda language have been developed. This led to the launch of the Kusunda language book ‘Pinda’ last February. Nepal correspondent Sewa Bhattarai spoke to Kamala Sen Kusunda about the book and preserving the language. - नेपालका फिरन्ते कुसुण्डा जातीले बोल्ने यो भाषा अहिले अति संकटासन्न छ। मातृभाषाका रूपमा कुसुण्डा भाषा बोल्ने हाल नेपालमा एकजना मात्र वक्ता बाँकी छन्: दाङकी कमला सेन कुसुण्डा। उनले कुसुण्डा भाषाको श्रोतव्यक्तीका रूपमा भाषा आयोगसँग र अनुसन्धानकर्ता उदयराज आलेसँग काम गरिरहेकी छिन्, र उनको सहयोगमा कुसुण्डा भाषा सिकाउने पाठ्य र श्रव्य सामग्री तयार भएका छन्। गत फेब्रुअरी महिनामा कुसुण्डा भाषाको पुस्तक 'पिन्डा'को विमोचन कार्यक्रमका लागि उनी काठमाण्डु आएको बेलामा नेपाल संवाददाता सेवा भट्टराईले उनीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।
    14 min
  • ‘A terrifying time’: NZ mountaineer Peter Hillary remembers Nepal‘s 2015 earthquake - ‘हामी एभरेस्ट बेस क्याम्प जाँदै थियौँ, अचानक सारा संसार हल्लिन थाल्यो!’: नेपालको महाभूकम्पलाई सम्झँदै
    New Zealand mountaineer Peter Hillary was trekking towards Everest Base Camp when the 7.8 magnitude earthquake struck Nepal on Saturday, 25 April 2025. Almost 9,000 people died and more than 20,000 were injured. As the son of Mount Everest summiteer Sir Edmund Hillary, Peter said he had been trekking in the Himalayas from a young age and had experienced earthquakes before, but this was completely different. Ten years on, Hillary, who is also a Founding Director of the Australian Himalayan Foundation, spoke to SBS Nepali about the quake and relief actions that followed. - नेपालमा एक दशक अगि गोर्खा जिल्ला केन्द्रबिन्दु बनाएर झन्डै ९,००० जनाको मृत्यु हुने गरी गएको सात दशमलव आठ म्याग्निट्युडको भूकम्पमा २२,००० भन्दा बढी घाइते हुनुका साथै लाखौँ मानिसहरू प्रभावित भएका थिए। शनिवार, २५ एप्रिल २०१५ मा गएको उक्त महाभूकम्पको चपेटामा नेपाली लगायत विश्वका थुप्रै देशका मानिसहरू परेका थिए। भूकम्प जाँदा नेपालमा रहेका थुप्रै पर्यटकहरू मध्ये न्यु जिल्यान्डका चर्चित पर्वतारोही सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी पनि एक थिए। नेपालका हिमाली क्षेत्रमा परोपकारी कामहरू गर्दै आएको गैर नाफामूलक संस्था अस्ट्रेलियन हिमालयन फाउन्डेसनका एक संस्थापक निर्देशक पनि रहेका पिटर हिलारीसँग उक्त दिन र त्यसपछिका घटनाहरूका बारेमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    13 min
  • ‘Empower You’: NSW Police launch new app to support domestic violence victims - 'इम्पावर यु': घरेलु हिंसा पीडितका लागि न्यु साउथ वेल्स प्रहरीको नयाँ एप
    Domestic violence has become a major challenge for NSW Police, especially within migrant communities, where such cases often go unreported. Auburn Police Area Commander Robert Toynton and Constable Umesh Budha spoke with SBS Nepali about what domestic violence is, why it is underreported, how NSW Police can help, and how the 'Empower You' app can support victims. - घरेलु हिंसा एक ठुलो चुनौती बनेको न्यु साउथ वेल्स प्रहरीले बताएको छ। यसै सन्दर्भमा, दक्षिण पश्चिमी सिड्नीस्थित अबर्न पुलिस एरिया कमान्डका कमान्डर रबर्ट टयटन र त्यहीँ कन्स्टेबलको रूपमा कार्यरत उमेश बुढाले, घरेलु हिंसाका घटनाहरू रिपोर्ट गर्ने प्रक्रिया, प्रहरीले कसरी सहयोग गर्न सक्छ? र यसबाट प्रभावित मानिसहरूका लागि बनाइएको ‘इम्पावर यु’ एप कसरी प्रयोग गर्ने भन्नेबारे एसबिएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    12 min
  • Who can stand in federal elections? - अस्ट्रेलियाको सङ्घीय निर्वाचनमा कसले उम्मेदवारी दिन पाउँछन्?
    Australians are going to be asked to vote soon. And there's a pretty diverse choice on the ballot paper. So who are we voting for? And who can even be a politician in the first place? - अस्ट्रेलियनहरूले मे तीनमा हुने सङ्घीय निर्वाचनमा मतदान गर्नुपर्नेछ। र मतपत्रमा धेरै विविध रोजाइहरू हुन्छन्। निर्वाचनमा उम्मेदवार बन्नको लागि के कस्ता योग्यता चाहिन्छ त भन्नेबारे यो रिपोर्ट सुन्नुहोस्।
    9 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners