Nepal's new Ambassador to Australia Chitralekha Yadav officially started her duty after presenting her credentials to Governor General Sam Mostyn in Canberra on 4 February 2025. Yadav spoke to SBS Nepali about her priorities, ranging from bilateral relations to development assistance and tourism. Listen to the first part of the conversation. - अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत चित्रलेखा यादवले चार फेब्रुअरी २०२५ मा आफ्नो ओहोदाको प्रमाण पत्र गभर्नर जेनेरल स्याम मोस्टन समक्ष बुझाउँदै आफ्नो औपचारिक कार्यकाल सुरु गरेकी छन्। अस्ट्रेलिया-नेपाल सम्बन्ध, थप विकास सहायताको पहल र पर्यटन लगायत आफ्ना प्राथमिकताहरू बारे यादवले एसबीएस नेपालीसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्।