Ex-Gurkha Bharamsher Rai came to Australia in 1988. At that time, the Gurkha settlement was established in Gippsland, Melbourne, as a tribute to the soldiers’ dedication and sacrifices. Rai, currently engaged in community service in Melbourne spoke to SBS Nepali that the history of the Gurkha soldiers' connection with Australia should be passed on to new generations. - पूर्व गोर्खा सैनिक भरम्शेर राई सन् १९८८ मा अस्ट्रेलिया आएका थिए। त्यति बेला गोर्खा सैनिकको सम्मानमा मेलबर्नको गिप्सल्यान्डमा गोर्खा बस्ती नै बसाइएको उनी बताउँछन्। हाल मेलबर्नमा समाजसेवा गर्दै आइरहेका भरम्शेर राईले एसबीएस नेपालीसँगको कुराकानीमा अस्ट्रेलियासँग जोडिएको गोर्खा सैनिकको इतिहासबारे नयाँ पुस्तालाई बुझाउनु पर्ने बताएका छन्।