After 10 years, Australia has reclaimed the Border-Gavaskar Trophy. The series, which began on 22 November, 2024 in Perth, concluded early in Sydney on 5 January, 2025. During the fifth test at the Sydney Cricket Ground, cricket fans shared their experiences with SBS and reflected on the broader significance of cricket. - दस वर्ष पछि अस्ट्रेलिया बोर्डर-गाभास्कर सिरिजको विजेता बन्न पुगेको छ। पर्थमा २२ नोभेम्बर, २०२४ देखि सुरु भएको सिरिज एडिलेड, ब्रिसबेन र मेलबर्न हुँदै सिड्नीमा ५ ज्यानुअरी, २०२५ मा सकिएको हो। भारत विरुद्ध अस्ट्रेलियाको अन्तिम टेस्ट हेर्न सिड्नी क्रिकेट ग्राउन्ड पुगेका दर्शकहरूले एसबीएससँग गरेको कुराकानी सुन्नुहोस्।