The Australian Summer of Cricket is in full swing with the Border Gavaskar Series and the Big Bash League (BBL). SBS Nepali caught up with cricketing legends Allan Border, Harsha Bhogle, Brett Lee and Ravi Shastri and Australian television reporter and commentator Mark Howard, who shared thoughts on Nepali cricket. This podcast was first published on 25 November, 2024. - अस्ट्रेलियामा हाल बोर्डर-गभास्कर सिरिज र बीबीएल जस्ता प्रतियोगिताका साथ 'समर अफ क्रिकेट' जारी छ। यही समयमा क्रिकेटका केही दिग्गजहरूले नेपाल र नेपाली क्रिकेटहरूलाई अस्ट्रेलियाबाट आफ्ना सन्देश दिएका छन्। पूर्व क्रिकेटर एलन बोर्डर, हर्ष भोग्ले, ब्रेट ली, रवि शास्त्री र अस्ट्रेलियन खेलकुद पत्रकार तथा कमेन्टेटर मार्क हावर्डले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्। यो पोडकास्ट पहिलो पटक २५ नोभेम्बर, २०२४ मा प्रकाशित भएको थियो।