Among the Nepali-speaking candidates contesting the local council elections in Victoria this October, Ananta Raj Poudel is running for the councillor position from Mount Ridley Ward under Hume City Council. Running as independent candidates, Poudel and other candidates from the same area, Raj Mann and Marcus Harrington, spoke to SBS Nepali about their key election promises. - अक्टोबरमा जारी हुने भिक्टोरियाको स्थानीय तहको निर्वाचनमा उठेका नेपाली भाषी उम्मेदवारहरू मध्ये, राज्यको उत्तर पश्चिममा पर्ने ह्युम सिटी काउन्सिल अन्तर्गत माउन्ट रिड्ली वार्डबाट अनन्तराज पौडेल काउन्सिलर पदका लागि प्रतिस्पर्धा गर्दै छन्। स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका पौडेल र सोही क्षेत्रका अन्य उम्मेदवारहरू, राज मान र मार्कस ह्यारिङ्टनले आफ्ना प्रमुख चुनावी वाचाहरूको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।