India is set to announce the results of the 2024 elections on Tuesday, 4 June. Nepali speakers nationwide have also cast their votes among the almost one billion voters. Kalimpong journalist Narendra Tamang from India's north-east spoke to SBS Nepali about the voters' expectations. - भारतको सङ्घीय संसदको तल्लो सदन, लोक सभाको चुनावको मतगणना मङ्गलवार, चार जुनमा हुँदै छ। छ हप्ता लामो चलेको यस चुनावमा करिब एक अर्ब मतदाताहरूको सहभागिता रहेको जनाइएको छ। त्यसैमा रहेका नेपालीभाषीहरूले भने यसपालिको चुनावबाट कस्तो अपेक्षा राखेका छन्? यस सन्दर्भमा उत्तर पूर्वी भारतको कालिम्पोङस्थित पत्रकार नरेन्द्र तामाङले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।