SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    In this bulletin: Australia's top union body calls for 5 per cent wage increase. Residents south of Perth remain unable to return home as bushfire burns uncontrolled. Two Swans players have been charged with the possession of illicit substances. - अस्ट्रेलियाको युनियनहरूको उच्च निकायले मुद्रास्फीतिलाई कारण देखाउँदै न्युनतम पारिश्रमिकमा पाँच प्रतिशतको वृद्धि हुनु पर्ने बताएको छ। फेयर वर्क कमिसनले आफ्नो वार्षिक ज्याला समीक्षा अन्तर्गत यस हप्ता युनियनहरू, रोजगारदाता र सराकारबाट आएका सुझावहरूलाई सुनिरहेको सन्दर्भमा यस्तो माग आएको हो। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
    8 min
  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
    A bi-weekly roundup of Nepali community events and activities in Australia. - भिक्टोरियामा निःशुल्क ड्राइभिङ लेसनदेखि सिड्नीको मेन्टल हेल्थ फर्स्ट एड तालिमसम्म- अस्ट्रेलियाका सहरहरूमा आयोजना भइरहेका सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
    4 min
  • Understanding bankruptcy and its consequences in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: टाट पल्टिएको घोषणाको अधिकार र यसबाट पर्ने प्रभावहरू
    Bankruptcy can be complicated for many people, as it can bring about feelings of financial shame and stigma. However, it may be the only way to alleviate financial distress in some cases. If you struggle to manage your debts, filing for bankruptcy could be an option. - धेरै मानिसहरूका लागि आफू टाट पल्टिएको कुरा बताउन लाज लाग्नुका साथै सामाजिक रूपमा हाँसोको पात्र हुन्छु कि भन्ने त्रास पनि हुन्छ। तर, आर्थिक कठिनाइहरूबाट निस्कने यो सबैभन्दा राम्रो बाटो हुन सक्छ। ऋणको भार बढ्दै गएर के-गर्ने के-गर्ने भन्ने स्थिति आयो भने तपाईँले ‘ब्याङ्करप्सी’ वा आफू टाट पल्टिएको घोषणा गर्ने बारे बिचार गर्न सक्नुहुन्छ जसका लागि तपाँईले व्यावसायिक सल्लाह लिनु राम्रो हुन्छ।
    10 min
  • The importance of understanding cultural diversity among Indigenous peoples - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीहरू बिच रहेको सांस्कृतिक विविधता बुझ्न किन जरुरी छ?
    Understanding the diversity within the First Nations of Australia is crucial when engaging with Aboriginal and Torres Strait Islander peoples and building meaningful relationships. - अस्ट्रेलियन आदिवासी समुदायहरू बिच कायम सांस्कृतिक विविधता आम मानिसहरूको सोचभन्दा निकै पर रहेको छ। विशेष गरी देशभरका एबोरिजिनल तथा टोेरेस स्ट्रेट आइल्यान्डर मानिसहरू सबै जना एउटै सिङ्गै समूहका सदस्यहरू होलान् कि भन्ने सोच वास्तविकताभन्दा टाढा छ। अस्ट्रेलियाभर छरिएर रहेका यस्ता प्रथम बासिन्दाहरूको आ-आफ्नै मौलिक चालचलन, संस्कृति, आनीबानी, भाषा, जीवनशैली अनि पारिवारिक संरचनाहरू हुन्छन्। यस्तो विविधतालाई बुझ्न सकियो भने एबोरिजिनल तथा टोरेस स्ट्रेट द्विप समूहका मूल बासिन्दाहरूसँग काम गर्दा वा उनीहरूको सामीप्यमा आफूलाई पाउँदा अन्य सबै पृष्ठभूमिका मानिसहरूलाई सजिलो त हुन्छ नै, विश्वासिलो एवं अर्थपूर्ण सम्बन्ध गाँस्न पनि मद्दत पुग्न सक्छ।
    10 min
  • What are the challenges faced by female cricketers in Nepal? - नेपालमा महिला क्रिकेटको विकासका लागि के-कस्ता चुनौती छन्?
    The Cricket Association of Nepal (CAN) handed out central contracts to 49 players in February, out of which 19 were women. While the men's cricket team is competing in the June ICC Men's T-20 World Cup, female players have a lot to catch up on. CAN President Chatur Bahadur Chand spoke to SBS Nepali about the challenges faced by women's cricket in Nepal, pay parity and future plans. - नेपाल क्रिकेट सङ्घले गत फेब्रुअरी महिनामा कूल ४९ जना खेलाडीहरूलाई ‘सेन्ट्रल कनट्र्याक्ट’ दिएको थियो, जस मध्ये १९ जना महिला क्रिकेटरहरू हुन्। नेपालमा महिला क्रिकेटको विकासका लागि के-कस्ता चुनौती र योजना छन्? हालै अस्ट्रेलिया भ्रमणमा आएका नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दसँगको कुराकानी सुन्नुहोस्।
    6 min
  • State-by-state: Australia's migration hotspots as population reaches almost 27 million - माइग्रेसन हटस्पट बन्यो अस्ट्रेलिया, जनसङ्ख्या लगभग २ करोड ७० लाख
    Australia's population grew by 2.5 per cent in the 12 months to September 2023, driven by record levels of overseas migration. Record levels of overseas migration helped the nation's population grow to 26.8 million people last year, according to new data from the Australian Bureau of Statistics (ABS). Australia's population increased by 2.5 per cent — or 659,800 people — in the 12 months to 30 September 2023. Net overseas migration accounted for 83 per cent of that growth. - अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को नयाँ तथ्याङ्क अनुसार गत वर्ष आप्रवासी भित्रने संख्याले रेकर्ड कायम गर्दै अस्ट्रेलियाको जनसङ्ख्या बढेर २ करोड ६८ लाख पुगेको छ।
    3 min
  • Australia or Nepal; Why these filmmakers from two different backgrounds find their sense of 'home' ambiguous? - 'घर' अस्ट्रेलिया हो कि नेपाल; दुई फरक पृष्ठभूमिका यी फिल्मकर्मीलाई किन छ द्विविधा?
    Sabin Gnawali and Kalani Gacon are collaborating on a new feature film about 'home'. The duo spoke to SBS Nepali about their life journeys, which they claim are intertwined with the theme of 'Home Before Night', their new project. - अस्ट्रेलियामा जन्मिएका कलानी ग्याकनलाई सन् २०१५ मा नेपालको विनाशकारी भूकम्प पश्चात् नेपालमा बिताएका केहि वर्षमा नै नेपाल घर हो कि भन्ने भान भएको भनाइ राख्छन् यता सबिन ज्ञवाली जन्मी, हुर्की गरेको नेपालबाट अस्ट्रेलिया आए तर अहिले नेपाल जाँदा आफ्नो घर त अस्ट्रेलिया बन्यो कि जस्तो लागेको बताउँछन्।आखिर घर भावना हो कि, मान्छे या कुनै भौतिक कुरा यी दुवैले बुझ्न नसकेको भनाइ राखे। अब ग्याकनको निर्देशन र ज्ञवालीको निर्माणमा बन्न लागेको नयाँ फिचर फिल्मले पनि यही द्विविधालाई दर्शकसामु ल्याउन खोजिरहेको छ। आफ्नो नयाँ 'होम बिफोर नाइट' फिल्मको मुख्य विषयलाई आफ्ना जीवनसँगको अनुभवसँग कसरी जोडेका छन् उनीहरूले भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    24 min
  • How to prepare a job application: Tips for success - अस्ट्रेलिया बुझ्नुहोस्ः काम पाउनको लागि 'जब एप्लिकेसन'को तयारी कसरी गर्ने ?
    When coming across an advertisement for a job that interests you, understanding the subsequent steps is crucial. Preparing the requisite documentation and comprehending the recruiter's expectations will enhance your likelihood of securing that position. - अस्ट्रेलियामा आफूले खोजे जस्तो कामका लागि ‘अप्लाइ’ कसरी गर्ने भनेर बुझ्नु निकै महत्त्वपूर्ण छ। के कसरी त्यो काममा आवेदन दिने भनेर बुझ्न महत्त्वपूर्ण हुन्छ। केहीका लागि ‘जब एप्लीकेसन’ तयार गर्ने काम चुनौतीपूर्ण हुनसक्छ तर रोजगारदाताको अपेक्षाहरूलाई राम्ररी सम्बोधन गर्न सकियो भने काम पाउन सजिलो हुनसक्छ। ‘जब एप्लीकेसन’ दिँदा के के कुरामा ध्यान दिनुपर्छ त?
    12 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners