SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • 'Look at everyone as an individual, beyond the disabilities': Carer Aakriti Chhetri - 'अशक्तता भएका मानिसहरू हामी जस्तो सक्षम हुनुहुँदैन भनेर सोच्नै पर्दैन': स्याहारकर्ता आकृति क्षेत्री
    Carers are people who provide unpaid care and support to someone who needs help with their day-to-day living, who has a disability, mental health condition, or any health condition requiring care and assistance. Carer Gateway is an Australian Government program providing support to carers. The program's digital photographic exhibition 'Real Carers Real Stories - In Their Own Words' features ten carers. Aakriti Chhetri is one of the unpaid carers. She provides support to her friends Himanshu and Neha who live with muscular dystrophy. Chhetri spoke to SBS Nepali about her experience of working as a carer in a new country, the rewards, and the learnings from her caregiving journey. - तपाईँ अस्ट्रेलियामा बस्नु हुन्छ भने तपाईँले 'केयरर' भन्ने शब्द सुन्नु भएको नै होला। केयरर अर्थात् स्याहारकर्ता भनेर ती व्यक्तिहरूलाई चिनिन्छ जसले अशक्तता, मानसिक समस्या वा कुनै किसिमको स्वास्थ्य समस्या भएका व्यक्तिहरूको स्याहार गर्दछन्। यस्तै केयररहरूको अनुभव सँगालेर अस्ट्रेलिया सरकार अन्तर्गत रहेको 'केयरर गेटवे'ले 'रियल केयरर्स रियल स्टोरिज - इन देयर ओन वर्ड्स' नामक एक डिजिटल फोटो प्रदर्शनी गरेको छ। त्यसमा एडिलेडकी आकृति क्षेत्रीलाई पनि देख्न सकिन्छ। छ वर्ष अघि विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी क्षेत्री, हाल एडिलेडको एक एज्ड केयरमा कम्युनिटी प्रोजेक्ट अफिसरको रूपमा कार्यरत छिन्। उनी सिड्नीमा रहेका आफ्ना दुई जना साथीहरूको केयरर हुन्। केयरर हुँदाको आफ्नो अनुभव र यसरी कसैलाई स्याहार गरिरहेका मानिसहरूका लागि केही सल्लाह सुझाव सहित क्षेत्रीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    16 min
  • Australian who sponsored education for Nepali children, posthumously honoured on Australia Day - नेपालका बालबालिकालाई शिक्षा हासिल गर्न मद्दत गरेका यी अस्ट्रेलियन मरणोपरान्त अस्ट्रेलिया डेमा सम्मानित
    Every year on 26 January, Australians from around the country are recognised with the Australia Day Honours for their distinguished service. John Wesley Owsnett has been posthumously awarded the Medal of the Order of Australia (OAM) in the General Division for his contribution to the community and philanthropic work. Reach Out Nepal is one of the charity organisations he was involved in, which sponsors children from financially struggling families in Nepal to get an education. Mr Owsnett's wife, Joy Mary Owsnett and son Todd Owsnett spoke to SBS Nepali about the honoree's life and the service to the community through a range of roles. - हरेक वर्ष ज्यानुअरी २६ अर्थात् अस्ट्रेलिया डेको उपलक्ष्यमा, देश विदेशमा उल्लेखनीय योगदान पुराएका अस्ट्रेलियनहरूलाई विभिन्न विधामा अस्ट्रेलिया डे अनर्सले सम्मानित गर्ने चलन छ। यसपालि जेनेरल डिभिजनको अर्डर अफ अस्ट्रेलियाको सूचीमा परेका ७३९ जना मध्ये एक हुन्, न्यु साउथ वेल्सका जोन वेज्ली आउज्नेट, जसलाई आफूले जीवनभर समुदायमा पुराएका योगदानका लागि मरणोपरान्त मेडल अफ दि अर्डर अफ अस्ट्रेलिया (ओएएम)ले सम्मानित गरिएको छ। पेसाले रियल स्टेटमा संलग्न रहेका आउज्नेट विभिन्न परोपकारी सङ्घसंस्थामा सक्रिय थिए, जस मध्ये एक हो, अस्ट्रेलियन गैरसरकारी संस्था 'रीच आउट नेपाल' जसले प्रमुख रूपमा नेपालमा आर्थिक रूपमा सङ्घर्ष गरिरहेका परिवारका बालबालिका शिक्षा प्रदान गर्न मद्दत गर्दछ। यस लगायत आउज्नेटका अन्य कार्यहरूको बारेमा उनकी श्रीमती जोइ मेरी आउज्नेट र छोरा टड आउज्नेटसँग गरिएको कुराकानी सुन्नुहोस्।
    13 min
  • Thirteen-year-old Queenslander Kashyap Dhital publishes his second book - क्वीन्सल्यान्डका कश्यप धितालको लेखन प्रतिको लगाव; १३ वर्षको उमेरमा दोस्रो पुस्तक प्रकाशित
    Kashyap Dhital, a 13-year-old from Sunshine Coast, Queensland, has recently published his second book, 'The Dragons of Magnetia.' Reflecting on his debut work, 'The Explorer's Diary,' released in 2022, Kashyap, currently studying in eighth grade, emphasises the crucial role of a love for reading in shaping his writing skills. His father, Atul Dhital, an emergency doctor, fondly recalls the time when he first witnessed nine-year-old Kashyap diligently working on his initial book, expressing amazement at his literary prowess. Kashyap and Atul Dhital spoke to SBS Nepali on topics such as the affinity for literature, the process of writing books, and the importance of reading. - सनसाइन कोस्टका बासिन्दा, १३ वर्षीय कश्यप धितालले आफूले लेखेको दोस्रो पुस्तक ‘द ड्रागन्स अफ म्याग्नेसिया’ प्रकाशित गरेका छन्। नौ वर्षको उमेरदेखि लेख्न सुरु गरेको बताउने कश्यपले पहिलो पुस्तक ‘दि एक्सप्लोरर्स डायरी’ मा नेपाल जाँदा आफूले अनुभव गरेका कुराहरू पनि समेट्ने प्रयास गरेको बताउँछन्। हाल कक्षा आठमा अध्ययनरत कश्यपले एसबीएस नेपालीसँगको कुराकानीमा पुस्तक लेख्न पुस्तक पढ्ने बानी महत्त्वपूर्ण हुने बताए। पेसाले इमर्जेन्सी डाक्टर रहेका कश्यपका बुबा अतुल धिताल सुरुवातमा छोराले पुस्तक लेखेको देख्दा अचम्ममा परेको अनुभव सुनाउँछन्। साहित्य प्रतिको लगाव, पुस्तक लेखनको प्रक्रिया र यी सबमा परिवारको भूमिका लगायतका विषयमा कश्यप र अतुल धितालसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्।
    21 min
  • Australia Weather Update: Saturday, 27 January and Sunday, 28 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, २७ ज्यानुअरी र आइतवार, २८ ज्यानुअरी २०२४
    Australian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
    3 min
  • How to find a job in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: कसरी खोज्ने अस्ट्रेलियामा काम?
    In Australia, most job opportunities aren't openly advertised, so to find work, we must understand the Australian labour market and create our own opportunities. Tapping into the hidden job market and learning about migrant employment services can help break down the barriers to employment. - अस्ट्रेलियामा धेरैजसो रोजगारीका अवसरहरू खुला रूपमा विज्ञापन हुँदैनन् । काम खोज्दै गर्दा सबैभन्दा पहिला त यहाँको श्रम बजारलाई राम्रोसँग बुझ्न आवश्यक हुन्छ। त्यसैले परम्परागत रूपमा जागिरका विज्ञापनमा मात्र भर पर्नुको सट्टा, कामका अवसरहरू सिर्जना गर्ने तरिकाहरूको खोजी गर्नु महत्त्वपूर्ण हुन्छ। आप्रवासीहरूलाई काम खोज्न सहयोग गर्ने सेवाहरूको बारे जानकारी लिएर मात्र काम खोज्ने, र विशेष गरि यहाँको श्रम बजारलाई बुझ्न सकियो भने छिटो काम पाउने सम्भावना हुन्छ।
    12 min
  • Absence of rain raises winter crop concerns, Prime Minister returns from NAM summit: Last seven days in Nepal - हिउँदे वर्षा नहुँदा बाली नहुने चिन्ता र 'नाम' सम्मेलन पछि प्रधानमन्त्री स्वदेश फिर्ता: गत सात दिन नेपालमा
    With only a few weeks of winter remaining this year, temperatures drop to -10 degrees in some places while concerns arise regarding the impact on the production of winter crops due to the absence of rain. After spearheading the Nepali delegation to the 19th Summit of Heads of State and Government of the Non-Aligned Movement (NAM Summit) from January 19 to 20 in Kampala, Republic of Uganda, Prime Minister Pushpa Kamal Dahal has returned to the homeland. Listen to the top news of the last seven days with analysis from Journalist Sabin Dhamala from Nepal. - यो वर्षको हिउँदको केही साताहरू मात्र बाँकी रहँदा पनि पानी पर्न नसकेकोले हिउँदे बालीको उत्पादनमा असर पर्ने भन्दै चिन्ता व्यक्त भएको छ। असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार बिहान स्वदेश फर्किएका छन्। भारतको राम मन्दिरमा भएको प्राण प्रतिष्ठाबारे नेपालमा कस्तो चर्चा भयो भन्ने लगायत पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे पत्रकार सबिन धमलाले विश्लेषण गरेका छन्।
    10 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners