Shramik Sanjal

Shramik Sanjal

By Shramik SanjalEducation
Download on the App Store

Shramik Sanjal episodes

  • SS FB Live #0372 श्रमिक भलाकुसारी ।

    आजपनि सँधै जस्तै हामीलाई काम लाग्ने केही अपडेट हजुरले गर्नु भएका कमेन्ट, साथै अन्य हाम्रै बिषयमा कुरा हुनेछन् । आउनोस् अब एक्कैछिन साथमा यात्रा गरौँ ।

    36 min
  • SS FB Live #0360 श्रमिक भलाकुसारी

    आजपनि हामिले सँधै जस्तै हाम्रै कुरा गर्छौँ । हामीसँग केही हाम्रा अपडेट केही हजुरका कमेन्ट र केही छलफल रहनेछन् । हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गरेर सपोर्ट गरीदिनु हुनेछ भन्ने अपेक्षा छ ।

    48 min
  • SS FB Live #0367 श्रमिक भलाकुसारी

    नमस्कार । श्रमिक सञ्जालको फेसबुक लाईभ तपाईंलाई कस्तो लाग्छ ? के कस्ता बिषयलाई समेटन सके यो लाईभ अझै प्रभावकारी हुने थियो होला ? हामीलाई कमेण्ट बक्समा लेख्न नभुल्नु होला है । साथै, तपाईंलाई काम लाग्ने जानकारीहरु त छँदै छ हामी सँग आज।

    33 min
  • SS FB Live #0366 श्रमिक भलाकुसारी

    आज पनि सँधै जस्तै हामि हजुरहरूका प्रश्न अथवा कमेन्टहरु लिने छौँ । साथै केही हामिलाई काम लाग्ने अपडेटहरू पनि साथमा रहनेछन् ।

    54 min
  • SS FB Live #361 श्रमिक भलाकुसारी

    श्रमिक सञ्जालको यो लाईभमा हामीले श्रमिक सम्बन्धी बिभिन्न अपडेटका साथमा तपाईँहरूका फेसबुकमा आएका कमेन्टहरू पनि समेट्ने छौँ ।


    Our Platforms:

    YouTube Channel

    Facebook Page

    TikTok Profile


    33 min

About Shramik Sanjal

From the publisher's feed

हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।