
Sign up to save your podcasts
Or


यो कार्यक्रममा हामीले मध्य पूर्वका केही Updated जानकारी हरु र हाम्रा साथीहरूले फेसबुक लाईभको क्रममा गर्नु भएका कमेन्ट हरुलाई लिएका छौँ ।
आजको लाईभमा हामीले बिभिन्न बिषयमा कुरा गरेका छौँ भने । केही देशका अपडेटपनि पाउनु हुनेछ ।
आजको लाईभमा पनि हामीले बिभिन्न देशका अपडेटको साथमा तपाईँ हाम्रै भलाकुसारी गर्ने छौँ ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा पनि हामिले हाम्रै गफगाफ र भलाकुसारी गर्ने छौँ । तपाईँको सहभागिता को लागी धन्यबाद । कमेन्ट गर्नुहोला हामीले समेट्ने छौँ ।
हाम्रो सदस्यताको लागी https://member.shramiksanjal.org
आजको कार्यक्रममा चाहीँ हामीले हाम्रा श्रमिक साथीहरू सँगको भलाकुसारी लिएर आएका छौँ ।
साथीहरू, आज चाहीँ दशैको भलाकुसारी है ।
तपाइँलाई दशैको सबैभन्दा मन पर्ने कुरा के हो नपर्ने कुरा के हो ? परदेशमा हुँदा नेपालको दशैँको सबैभन्दा याद आउने कुरा के हो ।
आजको यो कार्यक्रममा हामीले हिन्दू महिलाहरूको महान चाड तिजलाई बिदेशमा बसेर काम गरीरहनु भएका हाम्रा महिला दिदी बहिनी हरूले कसरी मनाईराख्नु भएको छ भनेर कुरा गरेका छौँ भने आजको कार्यक्रममा बिभिन्न देशहरूबाट हाम्रा महिला दिदी बहीनी हरूको सहभागिता रहेको छ ।
हामीले यो लाईभमा श्रमिक संग सम्बन्धित कुराहरूमा भलाकुसारी गरेका छौँ । आशा छ हाम्रा धेरै साथिहरूलाई उपयोगी हुनेछ ।
आजको लाईभमा हामीः
कतारः
-कतारमा आयोजना हुने फिफा विश्वकपको १० लाख २० हजार बढी टिकट बिक्री भएको छ ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गरेर सपोर्ट गर्न सक्नुहुनेछ ।
बिभिन्न बिषयमा गफगाफ । मलेसियाको बारेमा ।
From the publisher's feed