Shramik Sanjal

Shramik Sanjal

By Shramik SanjalEducation
Download on the App Store

Shramik Sanjal episodes

  • SS FB Live #0356

    श्रमिक भलाकसारीको अर्को एउटा नयाँ भाग, जहाँ तपाईँ हामिले हाम्रै बिषयमा गन्थन गर्नेछौँ ।कमेन्टमा आफ्ना कुरा लेख्दै गर्नुहोला हामिले क्रमश तपाईँका कमेन्टलाई पढ्दै जानेछौँ ।

    32 min
  • SS FB Live #351 श्रमिक भलाकुसारी

    आज पनि सँधे जस्तै हाम्रो तपाईँ सँगको भलाकुसारी का साथै केही अपडेटहरू रहने छन् । तपाईँ कमेन्ट गर्दै गर्नुहोला ।

    Shramik Sanjal (SS), is a membership-based a worker-led network of migrant workers, most of whom are low-income migrants in the Gulf states and Malaysia. We are a voluntary network that aspires to be the voice of the voiceless, working for the well-being of fellow migrant workers. We work closely to educate, empower, and support migrant workers and advocates for their right to live with dignity and work in a decent and safe condition.

    38 min
  • SS FB Live -350 श्रमिक भलाकुसारी

    आजको भलाकुसारी पनि सँधै जस्तै केही अपडेट तपाईँका कमेन्ट र जानकारीका साथमा रहने छ । अब एयरपोर्टबाट २ वटा मोवाईल लान पाईने नेपाल जाँदा हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नबिर्सनु होला ।

    43 min
  • SS FB Live #349 श्रमिक भलाकुसारी

    आज पनि हामीले हाम्रै बारेमा करा गर्छौँ । मतलब श्रमिक साथीसँगै जोडिएका कुराकानी । तपाईँले हाम्रो लाईभलाई शेयर गरेर साथै कमेन्ट र लाईक गरेर सपोर्ट गर्न सक्नुहुनेछ । श्रमिक चौतारीमा आबद्धताको लागी https://forum.shramiksanjal.org

    6 min
  • SS FB Live #348 श्रमिक भलाकुसारी बिषेश

    आजको लाईभमा हामिले बिषेश प्रकारको घोषणा गर्दैछौँ जसले हाम्रा लाखौँ श्रमिक साथिहरूलाई सहयोग पुग्ने कुरामा हामी बिस्वस्त छौँ ।

    श्रमिक चौतारीमा आवद्धताको लागी ‍ः forum.shramiksanjal.org


    52 min
  • SS FB Live #340

    आजको लाईभमा पानि हामिले बिभिन्न बिषयमा कुरा गर्ने छौँ ।  साथै तपाईँका कमेन्ट पनि लिने छौँ । हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

    39 min

About Shramik Sanjal

From the publisher's feed

हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।