Shramik Sanjal

Shramik Sanjal

By Shramik SanjalEducation
Download on the App Store

Shramik Sanjal episodes

  • SS FB Live #222 बिभिन्न देशबाट अपडेटहरू ।

    आजको लाईभमा हामीले प्रस्तुत गर्ने छौँः

    यूएई

    - अगस्ट - २० बाट लागू हुने गरी सेलेक्ट पब्लिक एरियामा भ्याक्सिन लाएका व्यक्तिले मात्र प्रवेश गर्न पाउने ।

    - अबुधावीमा Istijaba Helpline बाट सेवा लिन सकिने।toll free Number - 8001717, +9718001717

    - अहिले सम्म यूएईमा 17.3 Million कोभिड - 19 भ्याक्सिन डोज अहिले सम्म Administered भैसकेको छ।

    -अबुधाबी मा बाहिर फोहोर फालेकोमा १७० जनालाई कारबाही यसो गर्दा १ हजार दिहराम जरीवाना ।

    -नेपाल एम्बेसीको सूचना ई-पासपोर्ट सम्बन्धि सुचना ।

    -दुबाई ईमिरेस् मा आउनको लागी GDRFA Approval र नेपालमा खोप लगाएको प्रमाण पत्र हुँदा पनि हुने ।

    -दुबाई भन्दा बाहिर देशमा ६ महिना भन्दा बढी भएको छ भने के गर्ने ?


    कतारः

    - मास्क नलगाएका १५३ जना सामाजिक दुरि कायम नगरेका ५ जना र मोबाइलमा एथराज एप प्रयोग नगरेका  २ जनालाइ मिनिस्ट्री अफ इन्टेरियरले पक्राउ गरेको जनाकारि दिएको छ ।

    -समान हराएमा मत्रास-२ एप्लिकेसन बाट रिपोर्ट गर्न सकीने ।


    ओमनः

    -१५ अगस्ट सम्म २२ लाख जतिले खोप लिईसकेका छन् ।

    -भ्याक्सिन फ्रिमा भ्याक्सिन एपोईन्टमेन्ट लिनको लागी Tarassud Plus App प्रयोग गर्न सकिने ।

    -Mobile App Based Taxi Booking सेवा ले अनुमती पायो ' सफ्टवयरको नाम O-Taxi.


    कुबेतः

    -नेपालमा लगाएको खोपको स्टाटस कसरी आउँछ ।

    49 min
  • SS FB Live #221 बिभिन्न देशका अपडेटहरू

    आजको लाईभमा हामीः

    -नेपाल देखी बिदेश जानका लागि चाहिने विद्युतीय खोप कार्ड अब पाँच दिन भित्र ईमेलमै पाउन सकिने,


    कतारः

    -स्वास्थ्य मन्त्रालय का अनुसार कतारमा ९० प्रतिशत योग्य व्यक्तिले कम्तिमा एक डोज खोप लगाइसकेको जानकारी ।

    र अन्य जानकारीहरू साथै तपाईँका कमेन्टहरू लिनेछौँ ।


    हाम्रो लाईभलाई, लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

    46 min
  • SS FB Live #220 बिभिन्न देशका अपडेट ।

    आजको लाईभमा हामिले समेट्ने कुराहरूः

    यूएईः

    - Hijri New Year को अवसरमा August 12 मा यूएईमा सार्वजनिक विदा

    - अबुधावीमा PCR Test गरेको fixed Price 65 दिराम, त्यो भन्दा बढी लिएको पाइएमा हेल्थकेयर सेन्टरलाई फाइन लाग्ने।

    - यूएईमा Events तथा Exhibition मा जानका लागी कोभिड - १९ विरूद्धको पुरै डोज भ्याक्सिन लाएको हुनुपर्ने।

    - NCEMA का अनुसार 80%क्यापासिटिका साथ मल,होटल, सिनेमा ओपन गर्न पाइने साथै विभिन्न कार्यक्रम 60% क्यापाससिटिका साथ सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर गर्न पाइने।

    - अबुधावीमा 2021 यता 27,000 भन्दा बढी  distracted driver फाइनमा परेका छन्।

    -३ महिना एताकै सबैभन्दा कम कोभिड-१९ का केसहरू


    कुवेतः

    -कुवेतमा आज र भोली ईस्लामिक नयाँ बर्षका अबसरमा सार्वजनिक बिदा ।

    -नेपालको खोप कार्ड प्रमाणीकरणमा QR कोड सर्टिफीकेट दिन शुरु।केही सर्टिफिकेटमा जन्म मिती बि.स.मा भएको र केही मा अन्य विवरण त्रुटी भएकोले आफ्नो पूर्ण विवरण हेरेर मात्र कुवेत MOH कोएप्रूभलका लागि नाम रजिस्टर गर्नु पर्ने।

    -कुवेतमा हुक्का(सिसा) अब खुल्ला गरिने।

    - अगस्ट १५ तारिकबाट सबै सरकारी कार्यालयहरु सामान्य समयमा सन्चालनमा आउने।

    -कुवेतमा २०२०मा चार लाख जनाले काम गुमाए।

    -कुवेतमा १२ बर्ष माथिकलाई कोभिड भ्यक्सिन, १ दिनमा १ लाखलाई खोप लगाइने।

    - अमेरिकाले कुवेत लगाएतका रास्ट्रहरुलाई हाइ रिस्क सुचिमा राख्यो।

    - नेपाल,भारत ,पाकिस्तान,श्रिलंका र बाङ्लादेश कुवेतको हाइ रिस्क लिस्टमा।कुवेतममै भ्याक्सिन लगाएका सिधै कुवेत आउन पाइने तर त्यही मुलुकमा भ्याक्सिन लगाउनेले भने तेस्रो मुलुकमा क्वरेन्टाइन बसी आउनु पर्ने तर एप्रुभल अनिबार्य।


    साउदी अरब:-

    -साउदी जाने श्रमिकहरुलाई कोभिड भ्याक्सिन लगाए पनि ७ दिन क्वेरन्टाइन बस्न लगाइयो।


    कतार :-

    -गएको २४ घन्टामा कतारमा कोरोना सन्क्रमितको शन्ख्या २१७ पुग्यो ।                                              

    -स्वास्थ्य मन्त्रालयले कोरोना सक्रमण रोकथामकोलागि गरिएको प्रतिबन्ध केहि खुकुलो बनाएको छ ।

    -टोकियो ओलम्पिकमा कतारलाइ दुइ श्वर्ण र एक काश्य पदक । ओलम्पिकमा सहभागी भएर फर्किएका खेलाडी लाइ बिमानस्थलमा भब्य स्वागत ।                                               -कतारको हमाद अन्तरास्ट्रीय बिमानस्थल बन्यो बिश्वकै उत्कृष्ट बिमानस्थल ।


    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नु भयो भने हाम्रो हौषला बढ्ने छ भने अरु साथीहरूलाई फाईदा पुग्नेछ ।

    1 hr 4 min
  • SS FB Live #219 बिभिन्न देशका अपडेटहरू

    आजको लाईभमा हामीलेः

    - नेपाल देखी यूएई फर्किन के के गर्नु पर्छ ।

    -खोपको प्रमाणपत्र अनलाईनबाट कसरी लिन सकीन्छ बारकोड सहित ।


    कतार अपडेट:

    -कतार जान खोप अनिवार्य छैन । पिसिआर अनिवार्य र होटल क्वारेन्टाइन १० दिन बस्नु पर्ने ।

    -फिफा अरब कप २०२१ का लागि टिकट बिक्री हिजो बाट सुरु भएको छ  ।

    -कर्नेश रोड अगस्ट ६ देखि १० तारिक सम्म बन्द हुने भएको छ । मेट्रो भने अगस्ट ६ तारिक दोहा दिउँसो २ देखि राती १२ बजे सम्म चल्ने ।


    कुवेत:

    -कुवेतमा अनुमोदन भएको खोप लगाए पछी कुवेतको स्वास्थ्य मन्त्रालयले अप्रुभल गरेका र IMMUNE एप्समा ग्रिन सिग्नल पाएका आप्रबासीहरु कुवेत आउन सक्ने।

    - कुवेतको श्वास्थ्य मन्त्रालयले एप्रुभल गरेर पूर्ण रुपले प्रकृया र मापदन्ड नपुगेका आप्रबासीहरुलाई त्यही उडानबाट फर्काइने।

    - ट्राफिक जरिवाना नतिरे सम्म कुनै पनि आप्रबासीहरुलाई यात्रा गर्न नदिन MOI को निर्देशन।

    -PACIले ६५० फिल्समा सिभिल आईडी घरमै पुर्याउनको लागि कन्ट्याक्टरलाई २२,अक्टोबरबाट अर्को १ बर्ष कन्ट्याक्ट थप्यो।

    -कुवेत विश्वमा १७ औ र मध्यपूर्बमा तेस्रो धनि देश।कतार दोस्रो, यूएई सातौ र साउदी २५ औ धनि देश भने मकाउ पहिलो,सिंङापुर तेस्रो,बर्मुडा चौथो र लक्जेम्बर पाँचौ धनि देश।

    -६९ जना आप्रबासीहरुलाई ११ वटा नक्कली घरेलुकामदार(अन्तबाट भागेका कामदारलाई राखी पुन अर्को ठाउँमा पठाउने)हाइरिङ्ग सेन्टर सन्चालन गरेको अभियोगमा गिरफ्तार।

    -इस्लामिक नयाँ बर्षको उपलक्ष्यमा कुवेतमा अगस्ट ८ र ९ तारीक सार्वजनिक बिदा।

    -अगस्टमा १३ र सेप्टेम्बरमा १० वटा उडानबाट फिलिपिन्सबाट ५००० नयाँ घरेलुकामदारहरु कुवेत आउने।


    साउदीअरब:-

    -राहदानी आवेदन संकलन शिविर सञ्चालन गर्नेसम्बन्धी सूचना

    @शुक्रबार ०६ अगष्ट २०२१,बिहान ८ बजेदेखि ११ बजेसम्म-स्थानः एभरेष्ट नेपाली रेष्टुरेन्ट, जुवेल सिटी सेन्टर

    @शुक्रबार १३ अगष्ट २०२१,बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म- Al Asemah Rest-house for Festivals Al Faisaliah, Dammam

    @शुक्रबार २० अगष्ट २०२१,बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म- होटेल सुकराई प्यालेस, बुरयदा, अल-कसिम  (माग्राबी इशारा निजकै)


    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

    1 hr 9 min
  • SS FB Live #218 कर्मथलोका बिभिन्न अपडेटहरू ।

    आजको लाईभमा हामीः

    -ईपीएस परीक्षा पास गरेकालाई कोरिया पठाउन निर्देशन ।

    Qatar:

    -२ अगस्ट २०२१ देखि लागू हुने गरी नेपालबाट फर्कने यात्रुहरुले होटल क्वारेन्टिन बस्नुपर्ने । कतारमा दुबै डोज लगाएकाहरुले भने दुइ दिन होटल क्वारेन्टाइन बसे पुग्ने ।

    -कतार मा इन्धनको मुल्य बढ्यो सुपर पेट्रोल २.१० , प्रीमियम पेट्रोल २.०५ र डिजल १.९५ रियाल प्रतिलिटर पर्नेछ ।

    -कोरोना संक्रमितको संख्या बढे संगै अगस्ट महिनाभर तेस्रो चरणको प्रतिवन्ध यथावत रहने ।

    -सार्बजनिक स्थानमा मास्क नलगाइ हिडने- १ सय ६२ जना र सामाजिक दुरि कायम नगर्ने ४ जना कारबाहिमा ।

    -टोकियो ओलम्पिकमा कतारलाइ अहिले सम्म २ स्वर्ण पदक । हाइ जम्प तर्फ मुजाज बर्शिमले आज श्वर्ण पदक जितेका हुन ।

    -हिजो भारत्तोलनमा फरेस इब्राहिमले कतारलाइ पहिलो श्वर्ण पदक जिताएका थिए ।


    यूएईः

    -आजदेखी दुबाई सरकारी कार्यलयमा जानको कि खोपको लागी दुबै डोज पुरा गरेको हुनुपर्ने कि त ४८ घण्टा भन्दा कमको पिसीआर नेगेटिभ रिपोर्ट चाहीने ।

    -३ देखी १७ बर्ष को उमेर समूहका लागी सिनोफार्म खोप ट्रायलको लागी अभिभावकको सहमतीका साथ ९०० जनाले रजिस्टर गरेका छन् ।


    कुवेत:

    -अगस्ट १ तारिकबाट कुवेतमा अनुमोदित खोप लगाएका आप्रबासीहरुलाई आउन दिने निर्णय भए अनुसार आज ८ वटा उडानबाट  ७३९ यात्रिहरु कुवेत भित्रिए।

    -नेपालबाट जोन्सन एन्ड जोन्सनको खोप लगाए पनि कोप कार्डलाई QRकोडमा उपलब्ध हुन नसक्दा अझै नेपालीहरुलाई कुवेत आउने एप्रुभल मिलेन। छिट्टै QR कोड सिस्टम ल्याइने सम्बन्धित निकाएको भनाइ।

    -नेपालबाट कुवेत जाने कुरा अझै अनिश्चित, कुवेतले नेपाल लगाएत ५ कोरोना हाई रिस्क देशबाट सिधा उडान १० अगस्ट सम्म स्थगित गर्‍यो।

    -२ लाख ८० हजार कुवेतका भ्यालिड  भिसा भएका आप्रबासी कुवेत बाहिर कोभिडको कारणले रोकिए।

    -जुलाई २५ तारिक सम्म ७३ हजार जना आप्रबासीले कोभिड भ्याक्सिन लगाएर कुवेत फर्कन निबेदन दिएकोमा १८ हजारले एप्रुभल पाए भने १० हजारको रिजेक्ट भयो।

    -कुवेत आउने हवाइ टिकट  ७ गुणा सम्म महँगो-Muhammad Sabah in charge of travel office

    -कुवेतको तापक्रम ७ बर्षमै अप्रत्यासित बढ्यो।सन २०१३ मा गर्मी याममा औषध तापक्रम ४४.७ हुन्थ्यो भने अहिले ५४.४ डिग्री सम्म तापक्रम पुग्यो।


    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

    57 min
  • SS FB Live #217 बिभिन्न देशका अपडेटहरू

    आजको लाईभमा हामीले कुरा हर्ने छौँः

    -बिदेशमा जानेले नेपालमा कहाँ खोप लगाउन पाईन्छ ?

    कतारः

    -कोरोना बिरुद्दको खोपको पहिलो डोज लगाउने को शन्ख्या २० लाख नाघ्यो ।

    -कतारमा कोरोना सक्रमितको सन्ख्या फेरि बढन थाल्यो । ११७ स्थानिय र १०८ अन्य देशबाट आएका यात्रु मा कोरोना सक्रमण देखिएको हो । त्यसै गरि कोरोना निको हुनेको शन्ख्या आज ११६ जना रहेका छन्।


    यूएईः

    -बिना प्रमिट डिस ईन्फेक्सन समयमा बिना पर्मिट घर बाहिर निस्किएमा ३ हजार दिहाराम जरीवाना ।

    -यूएईले आफ्ना रेसिडेन्सलाई ग्रिन लिस्ट देशमा मात्र यात्रा गर्न सल्लाह ।

    -ICA सेन्टर मा जानको लागी PCR Test Negative अथवा दुबै डोज खोप लगाएको हुनु पर्ने ।

    -अरुलाई धम्कि दँदा १०,००० दिहराम जरीवाना ।

    ओमनः

    -अगस्ट १ देखी दोश्रो डोज खोप उपलब्ध गराउने भएको छ ।


    साउदीः

    -आफ्ना नागरीक कोभिड-१९ खतारा युक्त देश (रेड जोन) मा यात्रा गरेमा ३ बर्ष सम्म बैदेशीक यात्रामा रोक लगाउने ।


    हाम्रो लाईभ लाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।

    42 min
  • SS FB Live #216 बिभिन्न देशका अपडेटहरू ।

    आजको लाईभमा हामिले समेट्ने छौँः

    -खोपको बारेमा पनि केही बिषेशकुराहरु हुनेछन् ।

    कुवेतः

    -नेपाली राजदूतावास कुवेतको समन्वयमा Kuwait Red Crescent Society (KRCS) ले COVID-19 विरूद्ध लड्न नेपाल सरकारलाई जुलाई २० तारिक स्वास्थ्य सामाग्रीहरु प्रदान।

    -एनआरएन एनसीसी कुवेतको जुलाई २३ मा सम्पन्न अधिबेशनले रानाध्वज लामाको अध्यक्षतामा सर्बसहमतीमा नयाँ टिम पायो। आईसीसी सदस्यमा हरी लावती र माधव पौडेल ।

    -कुवेतमा यो हप्ता ३ नेपालीको मृत्‍यु। मृत्‍यु हुनेमा धनकुटाकी सुमित्रा तामाङ, लम्जुङका अमिर तामाङ र स्र्लाहीका राजीउल्ला मोहमद।

    -कुवेतमा घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, ३ जना पक्राउ।

    -इदको तेस्रो दिन(२२ जुलाई)का दिन एकै दिन ४७ उडान ४५०० आप्रबासीहरुलाई डिपोर्ट(देश निकला) गरिएयो।

    -कुवेतले इन्डोनेसियामा कोभिड संक्रमणको दर बढेको कारण आफ्ना नागरिकलाई इन्डोनेशियाको भ्रमण नगर्न अनुरोध गर्‍यो।

    -कुवेतमा घरेलु कामदारको चरम अभाबका कारण क्याबिनेटबाट बिशेष ब्यबस्था गर्न सम्बन्धित निकायको सरकारलाई माग।

    साउदी अरब

    -साउदी अरबले इन्डोनेसियामा कोभिड संक्रमणको दर बढेको कारण आफ्ना नागरिकलाई इन्डोनेशियाको भ्रमण नगर्न अनुरोध गर्‍यो।


    कतारः

    -मोबाइलमा एह्तेराज एप प्रयोग नगर्ने दुई साहित आन्य ४१५ लाई समेत मन्त्रालयले आज कारबाही गरेको छ

    -कोरोना संक्रमणका कारण देखाउँदै कतार सरकारले नेपालबाट जानेहरुको लागि केही मापदण्ड तय गरेको छ । कतार प्रवेश गर्ने यात्रुहरुको लागि गत अषाढ २८ गतेदेखि नै लागू हुने गरी मापदण्ड अध्यावधिक गरेको हो ।

    -हमाद विमानस्थलले  छोटाे अवधिको पार्किङ शुक्रबार,शनिबार र आइतबार राती देखि बिहान ७:३० बजे सम्म निशुल्क गर्ने बताएको छ।

    -कतार च्यारिटीले NRNA कतारको समन्वयमा सेनिट्याईजर नेपाली समुदायलाई हस्तान्तरण गरेको छ ।


    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

    46 min
  • SS FB Live #215 बिभिन्न देशका अपडेटहरू

    आजको लाईभमा पनि हामीले समेट्ने छौँः

    यूएई:

    - अबुधावीमा मल, सिनेमा, रेस्टुरेन्ट तथा सार्वजनिक ठाउँहरूमा क्यापासिटि लिमेट।

    Shopping mall 40%

    beaches, Swimming pool, Restaurant , Public area 50%

    Cinema 30%

    - 5 Passenger taxi मा ३ जना मात्र यात्रा गर्न पाइने।

    - ईदको अवसरमा अबुधावीमा Free Parking तथा free troll

    - ईदको विदामा Covid - 19 Vaccination Centre बन्द रहने ।

    - अबुधावीमा Seha ले अर्को Covid - 19 drive thru Centre open गरेको छ ।

    - अबुधावीमा National Sterilisation Programme भोलिबाट।

    - यूएई - ईन्डिया, बंगलादेश फ्लाइट जूलाई ३१ सम्म Extend भएको छ।


    कुवेत:-

    -कुवेतमा इदाको छुट्टी शुरु । २५ तारिकबाट मात्रा सरकारी कार्यालयहरु खुल्ने।

    -आज १८ जुलाई बेलुकी कुवेतमा भुकम्पको धक्का।५.५ म्याग्नेचियूट भूकम्पको केन्द्र बिन्दु इराक।

    -बिदेशको भिसा भएकाहरुलाई साउन ४ गतेबाट जोन्सन-जोन्सन खोप दीईने। स्थानिय श्वास्थ्य कार्यालयमा आफ्नो भिसा देखाइ लगाउन सकिने।

    -इदका कारण कुवेत एयरपोर्टमा घुइचो। १४ जुलाई देखी २४ जुलाई सम्म ७३००० जना यात्रिहरुले ८७७ उडानबाट यात्रा गर्ने। ४४२ उडानबाट ५५,०००ले कुवेत छोडदै भने १८,००० जना ४३५ उडानबाट कुवेत भित्रिदै।

    -कोभिड भ्याक्सिनलाई प्राथमिकता दिदै ठुला-ठुला क्याम्प-क्याम्पमै मोबाइल खोप टोली पुर्याइदै

    -१२ देखी १५ बर्षका बाल-बालिकालाई खोप दिन शुरु गरियो।

    -फर्वानिया अस्पातलमा भर्ना भएका भारतीय नागरिकले अस्पातलको दोश्रो तल्लाबाट हामफालेर आत्महत्या गरे।


    साउदी:

    -मक्कामा हजका लागि मुस्लिमा धर्मालम्बिहरु आउन शुरु। स्वास्थ्य मापदन्ड कडा बनाइने।६० हजार धर्मलम्बिहरु मात्र आउन पाउने। उनिहरुले  कोरोनाबाट बच्ने स्वास्थ्य  मापदन्ड पालना   गरे नगरेको हेर्न ५०० सुरक्षाकर्मिहरु परिचालन।


    कतारः

    -नेपाली दुतावास कतारले बिदाको दिन आपतकालीन सेवाका लागि ३३५६०११७ मा सम्पर्क गर्न सकिने, र तयार भैसकेको राहदानी जुलाई २२ तारिक बिहान ९ देखि १२ बजेसम्म वितरण हुने ।


    हाम्रो लाईभलाई लाईक कमेन्ट र शेयर गर्नुहोला । हामीले लाईभ हरेक आईतवार, र बुधवार राती लाईभ गर्ने गर्छौँ ।

    1 hr
  • SS FB Live #214 बिभिन्न देशहरुबाट काम लाग्ने जानकारीहरू

    आजको लाईभमा हामीलेः

    -बिदेश जाने लाई नेपालमा जोन्सन एन्ड जोन्सनको खोप सुबिधा दिन अनुरोध ।

    UAE:

    - ईल अदाको अवसरमा जुलाई १९ देखी जुलाई २२ सम्म बिदा ।

    -ईदको अवसरमा यूएई प्रेसिडेन्टद्धारा  ८५५ जना कैदी ले आममाफी पाएका छन् ।

    -Abu Dhabi का धेरै ठाउँमा फ्रि कोभिड टेस्ट मोवाईल सेन्टरहरू चलीरहेका छन् ।

    -दुबाईले नयाँ ड्रोन प्रणाली लन्च गर्ने भएको छ 'Expo 2020 का लागी'

    -अहिले सम्म यूएईमा १६ मिलियन भन्दा खोपहरू रजिस्टर भैसकेका छन् ।

    -छुट्टीको बेला कोभिड-१९ का नियमहरू पालना गर्न आग्रह ।


    कुवेतः

    -४०२ जनाको राहदानी नबिकरण भएर आएकोले आफ्नो राहदानी लिन आउन नेपाली राजदूताबासको सुचना।

    -कुवेतको साल्मियामा एक नेपाली लुटिए। काम सकेर फर्कदै गरेका उनको ६० केडी नगद र ४० केडी बैक कार्डबाट(कार्डको पछाडि आँफैले पिन नं लेखेकोले) एटीएमबाट झिकेरै लुटियो। प्रहरीमा जाहेरी।

    -सेक्यूरिटी चेक जाँचमा ४३ जना पक्राउ।भिषा नियम उल्लङघन कर्ता, कानुनले खोजेका र ट्राफिक नियम उल्लाङघन गरेकाहरु ।

    -भारतिय डेलिभरी ड्राइभरलाई मारेको अभियोगमा २३ बर्षिय नागरिक पक्राउ।मोबाइल डेलिभरीका लागि गएका ड्राइभरलाई पैसा नदिएर उल्टै हिर्काएर हत्या गरियो।

    -खुल्ला आकाश मुनी काम लगाएको अभियोगमा ३२४ कम्पनीलाई जरिवाना।PAMद्वारा कामदारहरुको सुरक्षाका बारे ५०२ वटा साइट भिजिट गरियो।

    -"ईद-अलअधा"का लागि जुलाई १८ देखी २२ सम्म ५ दिन सार्बजानिक बिदा।२३ र २४ तारिक(शुक्रबार/शनिबार) बिदा परेकाले २५ जुलाईमा मात्र कार्यालय खुल्ने।

    -धेरै जनसंख्या र कोभिड संक्रमण बढेको क्षेत्रमा खोपको गती बढाउन सरकारको निर्देशन। अल अहमादी र हावाली क्षेत्र हाइ अलर्टमा।

    -२०२१ को पहिलो ६ महिनामा ६१,९७५जनाको वर्क पर्मिट रद्द-PAM।जसमा ३८,८७३ जना कुवेत बाहिर रहेका।६ महिनामा ४,०१,०००जनाको वर्क पर्मिट नबिकरण ।

    -औद्योगिक क्षेत्र, कृषी,चरा-पशुपालन,शकार गर्ने(माछा मार्ने), कोअपरेटिभ सोसाइटी र फ्री ट्रेड जुन(प्रदर्शनी स्थल)मा काम गर्नेले प्राइभेट क्षेत्रमा भिषा परिवर्तन गर्न नपाईने-PAM


    साउदीअरब:-

    -१५ जुन सम्म राहदानी नबिकरण प्रकृया गर्नेहरुको राहदानी आएको छ।नेपाली दुताबास साउदी अरबको फेसबुक पेज र वेबसाइटमा नाम लिस्ट प्रकाशन गरिएको छ। राहदानी लिनको लागि:-

    - जुवेलका लागि-१६ जुलाई शुक्रबार बिहान ९-११:३० बजे सम्म एभरेस्ट नेपाली रेस्टुरेन्ट जुवेल सिटी सेन्टर

    -दमामको लागि-१७ र १८ जुलाई दिनको २-५ बजे सम्म टाइम ट्राभल्स एन्ड टुर्स-दमाम सिको गार्डन नजिक


    कतार:-

    -जुन २१,२०२१ सम्म राहदानी नबिकरणका लागि आबेदन दिएकाहरुको राहदानी तयारी भएर आएकोले दुताबासमा संपर्क गर्न अनुरोध।

    -एह्तेराजको वेबसाईटमा पुर्वदर्ता कतारी नागरिक र आप्रवासीका लागि अनिवार्य नभएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

    -कोरोना महामारी को समयमा नेपाललाइ स्वास्थ्य सामाग्री सहयोग गर्ने बिभिन्न ब्यक्ति तथा सस्थालाइ नेपाली दुतावासले सम्मान गरेको छ ।

    -जुन २१,२०२१ सम्म राहदानी नबिकरणका लागि आबेदन दिएकाहरुको राहदानी तयारी भएर आएकोले दुताबासमा संपर्क गर्न अनुरोध।

    -एसियन टाउनमा रहेको खोप केन्द्रमा पैदल र बाइकमा आउने सेवाग्राहिले खोप लगाउन पाउने छैनन । कम्पनिहरुले आफ्ना कामदारलाइ खोप लगाउन [email protected]  मा इमेल गरेर नाम रजिस्टार गर्न सकिने छ । बिश्वकै ठुलो मध्य यस खोप केन्द्रमा दैनिक २५ हजार सम्मले खोप लगाउन पाउनेछन ।

    बहराइन:-

    -नेपाल, भारत लगाएत २२ देशलाई बहराइनले रेड लिस्टमा राख्यो। नेपालबाट बहराइन जाँदा १४ दिन होटल क्वेरेन्टाइन अनिबार्य।

    -राहदानी नबिकरण गर्न नेपाली राजदूतावास बहराइनमा आवेदन दिनेहरुका लागि आवश्यक पर्ने कागजातहरु:

    १. सक्कल राहदानी तथा सोको फोटोकपी (पेज नं. २,३,३१)

    २. नेपाली नागरिकताको सक्कल वा सोको  फोटोकपि (अगाडी/पछाडी)

    ३. MRP फोटो ४ प्रति

    ४. राहदानीको नवीकरण शुल्क - २० बहराइनी डिनार

    ओमन:-

    -कोरोना संक्रमित बढे पछी जुलाई १६ शुक्रबार देखी जुलाई ३१ शबिबार सम्म बेलुकी ५ बजे देखी बिहान ४ बजे सम्म रात्रीकालिन लकडाउन।

    -ओमन आउने यात्रािहरुले ७ दिन अनिबार्य रुपमा होटल क्वारेन्टाइन बस्नु पर्ने तारासुद "TARASSUD" मोबाइल एप्सबाट सम्पूर्ण विवरण भर्नु पर्ने तथा एयर्पोर्ट आईपुग्ना साथ पिसीआर गर्नु पर्ने।

    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला । हामी हरेक आईतवार र बुधवार लाईभमा आउने गर्छौँ ।

    1 hr 4 min
  • SS FB Live #213 बिभिन्न देशहरूबाट अपडेटहरू

    आजको लाईभमा पानि हामिले:

    • भोलि १५ लाख खोप नेपाल आउँदै ।
    • जम्मा जम्मी ५५ लाख खोप आउँदै छन् ।
    • कुवेत:

      • कुवेत अर्थतन्त्रको हिसाबले विश्वको १८ औ सुरक्षित देश।
      • कुवेतमा ६ महिनामा  २,८८२ जनालाई पक्राउ पुर्जी जारी। १,८८२ जनालाई पक्राउ गरियो भने १,०१२ जना अझै फरार।
      • कोभीसिल्ड र एस्ट्राजेनिका/अक्स्फोर्ड एउटै भएको कुवेतका लागि भारतीय राजदूत सिबी जर्जको दाबी।उनले भारतले २ लाख डोज कोभिसिल कुवेतमा उपलब्ध गराएको समेत उल्लेख गर्दै कोभिसिल लगाएका र कुवेतको भिषा भएकालाई कुवेत आउन दिन अनुरोध समेत गरे।
      • ईदका कारण हवाई चाप बढ्ने तर कोरोनाबाट बच्न सुरक्षित यात्राका मापदन्ड पूर्ण रुपमा पालना गर्ने तर्फ सबैलाई ध्यानाकर्षण।
      • कुवेतमा स्पेशल निड्स(शारिरिक रुपले कमजोर)हरुले ३१२क्याफे सन्चाल्न गरे।१० जना स्पेशल निडस पर्सनले सबैलाई सेवा दिनेछन।
      • कर्फ्यू वा लकडाउनको बिकल्पकोमा भ्याक्सिनेशन र स्वास्थ्य मापदन्ड कडा  बनाउने।
      • कतारः

        • कतारको स्वास्थ्य मन्त्रालयले तोकेको खोप लगाइसकेका नेपाल लगायत अन्य देशका नागरिक कतार फर्कदा होटेल क्वारेन्टाइन बस्न नपर्ने भएको छ ।
        • आप्रवासी नागरिक तथा वर्किङ भिसा भएका पर्यटकले  कतार छोडेर गएको ६ महिना भित्र फर्कदा आईडीको म्याद भए अब इन्ट्री परमिट नचाहिने भएको छ ।
        • खोप पुरा डोज नलगाएको हरु ले पनि अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नु पर्ने छ ।१0 दिन देखि १४ दिन सम्म बस्नु पर्ने ।
        • कतारमा पर्यटक र पारिवारिक भिसा जुलाई १२ देखि खुल्ने ।
        • २०२२ बिश्वकप कतारमा हुन लागेको विश्वकपको उद्घाटन खेल नोभेम्बर २१ को दिन अल खोरस्थित अल बायत रंगशालामा हुने ।
        • सार्बजनिक स्थलमा मास्क नलगाइ हिडने , सामाजिक दुरि कायम नगर्ने र मोबाइलमा एतराज एप इन्स्टल नगर्ने मानिसहरु पक्राउ पर्ने क्रम जारि । उनिहरुलाइ सक्रामक रोग फौलाउन मद्दत गरेको आरोपमा पक्राउ गरि कारबाहि ।
        • हप्ताको सातैदिन उडान हुँदै कतार एयरवयज र नेपाल एयरलाईन्स ।
        • साउदी अरेबियाः

          • सबैलाई दोश्रो दोज खोप लगाउन आग्रह ।

          • हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।

            57 min

          About Shramik Sanjal

          From the publisher's feed

          हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।