
Sign up to save your podcasts
Or


आजको लाईभमा हामिले समेट्ने छौँ ।
यूएईः
-अब रास अल खैमामा पनि कोभिड बिरुद्धको खोप लगाएकाहरू मात्र सार्वजानिक कार्यक्रममा सहभागी हुन पाउने ।
-यूएई बिश्वको दोश्रो सुरक्षित देश परेको छ ।
-Abhu Dhabi का केही नयाँ नियमाहरू ।
-नेपाली समुदायले खरीद गरेको ५९००० स्वाव किटहरू नेपाल पठाएको छ ।
कुवेतः
-जुन-२१ देखी जुलाई ६(२१ दिन)मा ६० हजारलाई कामदारलाई मोबाइल भ्याक्सिनेशन सेन्टरबाट कोभिड भ्याक्सिन लगाइयो। सेक्यूरिटी, ग्यास- तेल,पब्लिक ट्रान्सपोर्ट, पोर्ट,ठूला कम्पनीमा कार्यरत श्रमिकहरुले यो सुबिधा आफ्नै स्थानमा पाएका हुन।
-भ्याक्सिनेटेट यात्रिहरुलाई अगष्ट-१ पछी "अन-एराइभल" भिजिट भिसा दिने बारे कुवेतले अझै निर्णय गरेन।
-४ जुलाई सम्म २३,७५,४५५लाई कोभिड भ्याक्सिन लगाइयो। १४,५२,१४८लाई सिङल डोज र ९,२३,३०७लाई डबल डोज दीइयो।
-कुवेतमा कोरोना संक्रमण बढे संगै पुन: लकडाउन वा कडाइ गर्न सकिनेबारे छलफल।
-जनावरी देखी जुनसम्म ६ महिनामा कुवेतबाट ७,८०८ जना आप्रबासीहरुलाई देशनिकाला(डिपोर्ट) गरियो।करिब ७०० जना अझै डिपोर्टेशन जेलमा।
- बन्दै गरेको बिल्डिङको फलाम र निर्माण सामाग्री चोरेर बेचेको आरोपमा एक जना पक्राउ।
- कुवेतमा अत्याधिक गर्मी बढेका कारण अगष्ट अन्तिम सम्म बिहान ११ बजे देखी दिउसो ४ बजे सम्म मोटरसाइकलबाट होमडेलिभरी गर्न नपाउने।
-कुवेतमा पहिलो ईद "Eid al-Adha"जुलाई २० तारिक।
-कुबेतले जुलाई ७ तारिकबाट दैनिक ६७ वटा आउने र जाने उडान वा ५ हजार यात्रीहरुलाई प्रती दिन सेवा दिने।
कतार :-
-सार्बजनिक स्थानमा मास्क नलगाउने २१५ जना । सामाजिक दुरि कायम नगर्ने १६ जना र मोबाइलमा एथराज एप प्रयोग नगर्ने २ जना कारबाहिमा ।
-मेट्रास २ एपमा नया इ वालेट सेवा । आइडि ड्राइभिङ लाइसेन्स लगायतका कागज पत्र बोकेर हिडनु नपर्ने।
मलेसियाः
-गैरकानुनी रुपमा बसोबास गरेकालाई आफ्नो देश फर्किने समय थप्यो ।
बहराईनः
-कागजबिहिन भएर बस्नुभएकालाई पनि खोप लगाउनको लागी फारम भर्न आग्रह ।
हाम्रो लाईभ हरेक आईतवार र बुधबार राति आउने गर्छ ।
आजको लाईभमा हामीले प्रस्तुत गरीने कुराहरूः
यूएई अपडेटः
कतार:-
Saudi Arabia:
कुवेतः
हम्रो लईभ हरेक आईतवार र बुधबार राति आउने गर्छ
आजको लाईभमा पनि हामीलेः
-दुबै खोप लगाएकाले अब नेपालमा होटेल क्वारेन्टिन बस्नु नपर्ने ।
यूएईः
-दुबाई हेल्थ अथोरिटीले कोभिड-१९ बिरुद्धको खोप गर्भवती महिलाको लागी पनि सुरू गरेको छ ।
-Abu Dhabi मा कोभिड -१९ खोप, र PCR Test को लागी Drive Thru Center हरू सुरू भएका छन् ।
-नेपाली राजदूतावास Abu Dhabi को सुचना - यूएईबाट नेपाल पर्कने यात्रुहरूका लागी'
-कोभिड-१९ बिरामीहरूका लागी छिटो निको पार्ने औषधी आएको छ ।
ओमनः
-जुन महिनामा कोभिड-१९ का कारण केशहरु बढ्नुका साथै मृत्युदर पनि बढेका कारण सतर्कता अपनाउन आग्रह ।
मलेशियाः
-नेपाल लगायतका केहि मुलुकबाट आउने यात्रुलाई तीनसाताको क्वारेण्टिन अनिवार्य गरेको छ । मलेसियाका सञ्चारमाध्यमहरुका अनुसार नेपालसागै श्रीलंका, बंगलादेश तथा पाकिस्तानबाट आउने यात्रुलाई २१ दिनको क्वारेण्टिन अनिवार्य गरिएको छ ।
-मलेसियामा जुलाई महिनामा हरेक हप्ता २ वटा उडान हुने नेपाल एयरलाईन्स र हिमालय एयरलाईन्सका ।
साउदी अरेबियाः
-संस्थागत क्वारेन्टिन खर्च कम्पनिले बेहोर्दिने ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला । यसो गर्दा अरु साथीलाइ सहयोग पुग्छ भने हाम्रो हौषला बढ्छ ।
आज हामीले प्रस्तुत गर्ने अपडेटहरूः
कतार :-
१) तपाइ सग पुरानो कतारि रियाल छ भने अब तपाईं ले आगामि डिसेम्बर ३१ सम्ममा साटि सक्नु पर्नेछ ।यस अघि जुलाइ सम्मकोम्याद थियो ।
२) कतारमा ३० लाख ब्यक्ति ले कोरोनाको खोप लगाए ।
३) नेपाली दूतावास र कतार मिडिया कर्पोरेशनबिचको सहकार्यमा भविष्यमा जानकारीमूलक रेडियो कार्यक्रम सन्चालन गर्ने विषयमा पनि छलफल भएको दूतावासले जानकारी दिएको छ । अहिले कतारमा अनलाइन रेडियो रेडियो ओलिभ नेपाल सुन्न सकिन्छ ।
४) कतारमा गर्मि अझै बढन सक्ने । दिउसो काम गर्दा सुरक्षा अपनाएर काम गर्नुहोला । पर्याप्त मात्रमा पानी पिउनुहोस ।
कुवेतः
१)WHO कुवेत प्रतिनिधि Dr. ASSAD का अनुसार कुवेतको भ्याक्सिनेसन सेन्टरहरु "Highest Safety Standard” भएको भनाइ।
२)कुवेतमा महिलाको पोशाक(अभया र निबक)लगाएर होटलमा गर्लफ्रेन्ड भेट्न गएका ब्यक्ती पक्राउ।
३)कुवेत सोसाइटी फर हियूमन राइट्सले कुवेतमा आत्महत्या बढ्दै गएको र त्यसको समाधानका बारेमा सम्बन्धित निकाय संग छलफल गर्यो।
४) बिहान ११ बजे देखी दिनको ४ बजे सम्म खुल्ला आकाश मुनी (सूर्यको प्रकाश पर्ने ठाउँमा)काम लगाएको अभियोगमा २८१ साइटलाई कारबाही ३७७ साइटमा अनुगमन गर्दा ४३९ जना कामदारहरु पक्राउ। १३५ कम्पनीले मात्र नियम मानेको भनाइ।
५)कुवेतले बिगत ३ बर्षमा ९ वटा तेलको कुवा र ८ वटा तेलको खानि पत्ता लगायो।
६)कुवेतमा २४०० भन्दा बढी थुनुवा(कैदि)हरुलाई कोरोना भ्याक्सिन लगाइयो।
७)आज जुन-२७ बाट सपिङ मलहरु(६००० स्क्वाएर मिटर)भन्दा ठुलोमा, रेष्टुरेन्ट, सैलुन र प्रमुख कम्प्लेक्समा कोरोना भ्याक्सिन नलगाएकालाई प्रबेश निषेध ।
८) IMMUNE वा KuwaitMobileID एप्सबाट भ्याक्सिन लगाए नलगाएको कसरी थाहा पाउने भन्ने बारे भिडियोबाट जानकारी।
९)सपिङ मलहरु(६००० स्क्वाएर मिटर)भन्दा ठुलोमा कोभिड भ्याक्सिन लाए-नलाएको हेर्नका लागि थप सुरषाक्षा कर्मिको ब्यबस्था ।
१०)कस-कसले प्रबेश पाउछन त सपिङ मलहरु(६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका), रेष्टुरेन्ट, शैलुनह,हेल्थ क्लब र प्रमुख कम्प्लेक्सहरुमा?
-कोभिड भ्याक्सिनका २ वटै डोज लगाएका ब्यक्तिहरु
-कोभिड भ्याक्सिनका १ डोज भ्याक्सिन लगाएको १४ दिन कटेका ब्यक्तिहरु
-कोभिड संक्रमण भई ९० दिन ननाघेका ब्यक्तिहरु
-स्वास्थ्यको कारण कोभिड भ्याक्सिन लगाउन नहुने ब्यक्तिहरु तर सम्बन्धित निकाय(कुवेत श्वास्थ्य मन्त्रालय)ले प्रमाणित गरेको हुनु पर्ने।
-१६ बर्ष मुनिका ब्यक्तिहरु
११) WHO ले प्रमाणित गरेको रसियन र चाइनिज भ्याक्सिनहरु कुवेतद्वारा "रिजेक्टेड"।
यूएईः
- अबुधावीका सबै सार्वजनिक बसका सवारी चालकहरूले कोभिड -१९ विरूद्धका भ्याक्सिन लाएर सुरक्षित भएका छन्
-यूएईमा अहिले सम्म कोभिड - १९ विरूद्धका भ्याक्सिन डोज १५ मिलियन क्रस भइसकेको छ।
-यूएईले ३० हजार डोक खोप सुडानलाई सहयोग गरेको छ ।
-नेपाल लगायत १३ वटा देशबाट आउने यात्रुलाई २१ जुलाई सम्म स्थगित गरीएको छ ।
-Expo 2020 नजिकिँदै ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा हामीले समेट्ने छौँ ।
-३० जुन सम्म हुन लागेका बिभिन्न अन्तराष्ट्रिय उडान सम्बन्धी जानकारी ।
यूएईः
-अब डिजिटल आईडि कार्ड प्रयोग र प्रिन्ट गर्न सकीने ।
-India बाट हुने रेगुलर उडान ७ जुलाई सम्मको लागी स्थगित ।
-ग्रिन देशको लिस्ट अपडेट भएको छ यि देशबाट आउने हरूले क्वारेन्टिन बस्नु पर्दैन ।
-Expo2020 अबको १०० दिनमा सुरु हुँदै ।
-श्रिमतीलाई छुरा प्रहार गरी हत्या, अदालतको फैसला, दुबै नेपाली ।
-Uber को Free Ride सुबिधा लिनु भयो ? छैन भने लिन सक्नुहुन्छ १२० दिहराम सम्मको ।
कुवेतः
१)अगस्ट १ बाट कुवेतमा अनुमोदन भएका अक्सफोर्ड / एस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन र जोन्सन भ्याक्सिन लगाएका आप्रबासीहरुलाई फर्कन दिने निर्णयलाई सहजिकरणका लागि कुवेत सरकारले स्वास्थ्य मन्त्रालयको लिंकबाट खोप लगाइ सकेका आप्रबासिहरुलाई नाम दर्ता गर्न अनुरोध।
२)कुवेतको लागि जजिरा एयर्लाइन्सले हप्ताको २ उडान गर्दै। २७, ३० जुन, जुलाई ४,७,११ तारिक उडान हुने।
३) हवाइ टिकट लिदै सिसीएमसीले सुचीमा राखेको होटलको लागि ५ दिन क्वेरन्टाइन बस्ने पैसा तिरेको हुनु पर्ने। कुवेतबाट ३० देखी ७५ केडी(नेरु १२ देखी २९ हजार) सम्मको प्याकेज भएको ट्राभल एजेन्सीहरुको भनाइ।
४) मध्यपूर्बमा आप्रबासीहरुका लागि दोहा सबै भन्दा सस्तो कुवेत दोश्रो सस्तो सिटी।बिश्वमा दोहा १३० औं र कुवेत ११३ औं सस्तो सुचिमा। मध्यपूर्बमा सबैभन्दा महंगो सिटी रियाद र दोश्रो महंगो दुबाइ। विश्वमा रियाद २९ औं र दुबाइ-४२ औं नं.मा।
विश्वमै महंगो सिटिमा हङ्कङ र बैरुत ।
५) २ हजार केडी (नेरु करिब-७ लाख ६० हजार)बराबरको सुन चोरेर भागेको आरोपमा घरेलुकामदार बिरुद्द मुद्दा दायर।
६)कुवेतमा जुन-१९,२०२१ सम्म ३१ लाख जना(जम्मा जनसंख्याको ७२।४ % लाई कोभिड भ्याक्सिन। मेई १९ देखी जुन १९ एक महिनामै १५ लाखलाई भ्याक्सिन लगाइयो।
७) कुवेतमा आज २३ जुन,२०२१ का दिन विश्वमै धेरै तापक्रम (नुवासिब५३.२ डिग्री)
८) कुवेतमा केही दिन देखी संक्रमितको संख्या बढदै। सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध।
९) कुवेतको स्वास्थ्य मन्त्रालयले अर्को सुचना नभए सम्म अत्याबश्यक र आकस्मिक बाहेकका अन्य बिरामीहरुको सल्यकृया नगर्न-नगराउन सबै पब्लिक अस्पातललाई सर्कुलर जारी गर्यो। कोभिड नियन्त्रणका लागि यो सर्कुलर जारी गरिएको हो।
कतारः
१) काठमाडौं दोहा हप्तामा ४ वटा हुने । नेपाल एयरलाइन्स र कतार एरवयजले हप्तामा दुइ दुइ उडान भर्ने । दुबाइ दमाम कुवेत मस्कट मलेसिया कोरिया जपान चिनको चेन्दगु ग्वान्जाओको उडान खुला ।
२) कतारमा ड्राइभ थ्रु खोप केन्द्र र क्युएनसिसि खोप केन्द्र बन्द हुने। हुने।लुसेलमा रहेको खोप केन्द्र जुन २४ र वक्रामा रहेको केन्द्र जुलाइ १ मा र क्युएनसिसि केन्द्र आगामि जुन ३० देखि बन्द हुने भएको हो ।
३) कतारमा खुल्यो बिश्वकै ठुलो मध्य को एक खोप केन्द्र । नया खोप केन्द्र स्थापना भए सगै ड्राइभ थ्रु र क्युएनसिसि खोप केन्द्र बन्द हुनेछन हुने। नया खोप केन्द्रबाट दैनिक २५ हजार डोज खोप लगाउने लक्ष्य । अहिले पिएचसिसि अन्तर्गतका २७ केन्द्रबाट दैनिक १५ हजार डोज खोप बितरण भै रहेको छ । ३ सय स्टेशन बाट ७ सय कर्मचारिले सेवा दिने
हाम्रो लाईभलाई लाईक कमेन्ट र शेयर गरेर हाम्रो हौषला बढाउनुको साथै अरुलाई जानकारी पुर्याएर सहयोग गर्न सक्नुहुन्छ ।
आजको लाईभमा समेटिने कुराहरूः
-बैदेशीक रोजगारी बाट फर्किएका लाई क्वारेन्टिन खर्च सरकारले दिने ?
-यूएई बाट नेपालको लागी यो महिनामा २ वटा उडान ।
-यूएईको नयाँ नियम अनुसार ४ वटा खोप लगाएकालाई मात्र यूएई प्रबेश दिईने ।
यूएई:
-दुबइले India , South Africa र Nigeria का लागी प्रतिबन्धित उडानलाई जून - २३ बाट खुल्ला गर्ने भएको छ।
-दुबईमा २०२१ को सुरवात देखि यता ७००० भन्दा बढी नियम उलंघन cyclist द्वारा।दुबई पुलिसले ४५४ साइकललाई नियम उलंघन गरेका कारण Seized गरेको छ।
-दुबई एयरपोर्ट टर्मिनल -१ , १५ महिना पछि जून २४ बाट पुन ओपन हुदै। धेरै जब भ्याकेन्सीहरू खुल्ने ।
-Ras Al Khaimah मा कोभिड-१९ सम्बन्धी सुरक्षात्मक नियमहरू जुलाई ७ सम्मको लागी बढाईएको छ ।
कुवेतः
-कुवेतले अनुमोदन गरेको अक्सफोर्ड / एस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन र जोन्सन कोरोना बिरुद्दको खोप लगाएका आप्रबासीहरुले अगष्ट-१,२०२१ बाट कुवेत आउन पाउने भएका छन।उनिहरुले स्वास्थ्य मापदन्ड पुरा गर्दै सिधै ७ दिन होम(घरमै)क्वेरन्टाइन बस्न सक्नेछन भने पिसिआर नेगेटिभ आएमा काममा जान सक्नेछन।
-कोरोना बिरुद्दको खोप नलगाएका घरेलु कामदारहरुलाई पनि कुवेत प्रबेश दिईने। १४ दिन होटल क्वेरन्टाइन भने बस्नै पर्ने ।
-२७ जुनबाट कोरोना बिरुद्दको खोप नलगाएका व्यक्तिहरुलाई सपिङ मल, रेष्टुरेन्ट, लुन र प्रमुख कम्प्लेक्समा प्रवेश गर्न नदिईने भएको छ भने सपिङ मलहरु अर्को सूचना नभएसम्म बेलुकी ८ बजे बन्द गरिने छ।
-IMMUNE वा Kuwait Mobile ID एप्स सबैलाई अनिबार्य। कोभिड भ्याक्सिन लाए नलाएको रेकर्डका लागि पनि सबैले डाउनलोड गर्नु पर्ने।
-आप्रबासीहरुको रेसिडेन्सीलाई कोभिड भ्याक्सिन संग लिंक गरिदै।नया भिसा तत्काल नखुल्ने।सेप्टेम्बर पछी भ्याक्सिन नलगाएकाको भिषा नबिकरण नगरिने।
-कुवेतले हाई रिस्क र लो रिस्क देशको लिस्ट हटायो। कुवेतले अनुमोदन गरेको कोभिड भ्याक्सिन लगाएका सबै आप्रबासीहरुले कुनै पनि देशबाट स्वास्थ्य मापदन्ड पुरा गर्दै कुवेत आउन पाइने।
-कोरोनाको कारण कुवेतको भिषा भएर पनि कुवेत बाहिर अड्किएका आप्रबासीहरु जसको भिषा सकिएको छ सबै प्रकारका भिषाहरु अनलाइनबाटै नबिकरण गर्न सकिने। भिसा नं १७,१८,२०,२२ का भिषा एक्स्पायर्ड भएकाले नबिकरण गरी कुवेत आउन सक्ने साथै कुवेत बाहिर ६ महिना भन्दा बढी बसेकाले पनि आउन पाउने।
-कुवेतमा करिब २ लाख आप्रबासी अनडकुमेन्टेड(अबैधानिक )रहेका एक रिपोर्ट। उनिहरु कोभिड भ्याक्सिनको सुबिधाबाट बन्चित भएको अनी जुन-२७ देखी भ्याक्सिन नलगाएकालाई सपिङ मल, रेष्टुरेन्ट, सैलुन र प्रमुख कम्प्लेक्समा प्रबेश निषेध गरिने हुँदा उनिहरु अझै प्रभाबित हुने।
-म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दीमा अक्सिजन कन्ट्रेटर खरिद तथा विभिन्न रोगबाट ग्रसित भई उपचारका लागि आर्थिक अभाव भएका पीडित र गरिब तथा विपन्न परिवारको लागि २ लाख २० हजार आर्थिक सहयोग ।
कतारः
-कतारले विश्वकप २०२२ हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क लगाइदिने भएको छ ।
-नेपाल एम्बेसीको कार्यतालीका सार्बजानिक
ओमनः
-कोरोना भाईरसको संक्रमण नियत्रणका फेरी लकडाउन (राती 8PM To 4PM)
-ओमनमा रजिस्टर भएका भ्याक्सिन बाहिर एउटा डोज लगाएर आएपनि ओमनमा अर्को डोज लगाउन पाईने ।
-बिबाह, पर्टी, भेला, समारोह जस्ता कार्य अर्को सूचना नआउन्जेल सम्मको लागी स्थगित गरीएको छ ।
हाम्रो लाईफलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नु होला ।
आजको लाईभमा हामीः
यूएईः
-डिप्लोमेटिक, यूएईका नागरीक, १० बर्षे ५ बर्षे भिषा भएकाहरू लाई नेपालबाट यूएई ७ जुलाईसम्मको लागी चार्टर उडान द्धारा आउन सकिने
-जुन १५ देखी सेप्टेम्बर १५ सम्मको लागी दिउसो रेस्ट समय दिईने (घाममा काम गर्नेलाई) ।
-खोप लगाएकाहरुलाई जति सक्दो छिटो खोप लगाउन स्वास्थ्य मंन्त्रालायको आग्रह ।
-केहीदिन यता कोभिड-१९ का केसहरू बढेको कारण स्वास्थ्य मंत्रालय द्धारा सुरक्षाका उपाय अपनाउन सचेत गरीएको छ ।
-जुन १५ सम्ममा पुरै यूएई भरीमा १ करोड ३९ लाख खोपको लागी दर्ता भएका छन् ।
कतारः
- सुन तस्कर गर्ने ४ जना पक्राउ । सुनलाइ धुलो बनाएर कतार बाहिर लैजाने क्रममा उनिहरुलाइ पक्राउ गरिएको हो ।
-कोभिड १९ को दोश्रो चरणको प्रतिबन्ध हटाउने निर्णय सगै बालबालिकाहरुलाइ मल तथा शुकमा प्रबेश दिइने भएको छ ।
-१२ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाइ शुक्रबार देखि प्रबेश दिइने आज बसेको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ ।
ओमनः
-नयाँ केस बढेको कारण ओमन सरकारले रेसिडेन्सलाई सचेत रहन सुसूचित गरेको छ ।
-जुन १५ सम्ममा ५ लाख ३५ हजार ५ सय ७८ जनाले खोप लगाईसकेका छन् ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा पनि हामीले:
कुवेत:
-कुवेतमा केही दिन देखी अत्याधिक हियूमित र गर्मी, आज भने अत्याधिक धुलो मौसम। स्वास्थ्य मन्त्रालयद्वारा सके सम्म घर बाहिर ननिस्किन आग्रह। आज बेलुकिको समयमा बैंकहरु पनि नखुल्ने।
-कतारमा २०२२ मा हुन गैरहेको विश्वकप फुटबल र चिनमा हुन गैरहेको एसियन कप छनौंटका लागि हुने खेलका लागि कुवेतमा सम्पन्न खेलमा नेपाली राष्ट्रिय टिमले १ जित र् २ हार बेहोर्यो।नेपाली राष्ट्रिय फूटबल टिम १३ जुन आईतवार नेपाल फर्कदै।
- सन २०२०मा कुवेतमा ७६,४९१ जना(कुवेती नागरिक तथा आप्रबासीहरु)लाई ट्राभल ब्यान्ड जारी गरिएको कुवेतको कानुन मन्त्रालयको रिपोर्ट। गभर्नेटहरु हवालीबाट-९,५४४, अमादिबाट-८,०३८,मुबारक अलकबिरबाट-२,२२७ र् कुवेत एयर्पोटबाट ३६,७९१ जनालाई ट्राभलब्यान्ड मुद्दा दर्ता गरिएको थियो।
-कोभिडका कारण १५ महिना देखी बन्देज गरिएको सबै खाले खेलकुद प्रतियोगितालाई स्वास्थ्य मापदन्ड पुरागर्दै शुरु गर्न कुवेत ओलम्पिक कमिटीले अनुमती दिएको छ।
-कुवेतमा ज्यान गुमाएका ४ नेपालीको शब कतार हुँदै आज नेपाल पठाइदै। मृतकहरु मुना राइ-झापा, सोम प्रशाद दाहाल-मोरङ,मोहमद सबिर आलाम-सुनसरी र् राम शरण मन्डल-सिराहाको शब भोली बिहान ९:४५ मा काठमान्डौ आईपुग्ने।
-१२ जुन बेलुकी कुवेतको महाबुल्लामा भोजपुरका प्रशन राइको आँफै बस्ने बिल्डिङबाट खसेर मृत्यु।
-कुवेतको सभा-अलअहमद भन्ने ठाउँबाट १२ जनालाई निषेधित ठाउबाट बालुवा चोरेको आरोपमा पक्राउ। ४ बंगालादेशीलाई देश निकाला (डिपोर्ट) गरिने।
साउदीअरब:-
-४ बर्षे कार्यकाल पूरा गरी साउदी अरबका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्र प्रसाद सिंह राजपूत नेपाल फिर्ता।
-अगष्ट १ देखी कोभिड भ्याक्सिन नलगाएकाहरुलाई साउदी अरबको कुनै पनि सपिङ मलहरुमा प्रबेश निषेध।१ डोज लगाएकालाई भने जान दीइने।
कतारः
-मध्य घाममा काम लगाएको भन्दै कतार सरकारले अहिले सम्म ९८ ओटा कम्पनिलाइ कारबाही गरिसकेको छ ।
यूएईः
-अब सबैले (भिषा सकिएकाले समेत) कोभिड बिरुद्धको खोप लगाउन पाउने (Abu Dhabi)
-Abu Dhabi मा मल, सिनेमा हल जस्ता सार्वजानिक ठाउँमा जाँदा Al Hosn Mobile App मा Green देखीनु पर्ने ।
-कोभिड बिरुद्धको दुबैडोज खोप लगाईसकेकाको मृत्युदर 0% देखीएको छ सर्बेका अनुसार ।
ओमनः
-पछिल्लो समयमा उच्चमात्रामा मृत्युदर बढेको छ ।
-नेपाली राजदूतावासले जुन २५ शुक्रवारका दिन घुम्ति शिबिर दोफार प्रशाशनिक क्षेत्रमा सिविर गर्ने ।
हाम्रो लाईभलाई कमेन्ट, लाईक र शेयर गर्नुहोला ।
आजको लाईभमा हामीले समेट्ने छौँः
-जुन ७ देखी कतार भिषा सेन्टर खुल्ने ।
-हप्ताको १ दिन बुधबार बैदेशिक रोजगार ताहाचल खुल्ने ।
-राहदानी बिभाग दिन तोकेर केही दिन खोलिदैँ ।
-नेपाल आउदा अनिवार्य ५ दिन होटल क्वारेन्टाइन बस्नुपर्ने । होटलको मुल्य दैनिक ३ हजार देखि माथि ।
यूएई अपडेट
- अनुमति बिना घरमा धेरै जनालाई निमन्त्रणा गरेर बिहे पार्टी गरेर भिडभाड गर्नुका साथै कोभिड - १९ का नियमहरू उल्लंघन गरेका कारण एक इमिरेती पक्राऊ परेका छन्।
- यूएईमा कुनै पनि प्रकारका events तथा exibition मा जानका लागी कोभिड -१९ को भ्याक्सिन लगाएको हुनुपर्ने।
- गाडी लक गरेर बच्चालाई गाडीमा छोडेमा १० वर्ष जेल सजाय र 1 Million Dhs फाईन लाग्ने।
- अबुधावीमा भिषाको लागी मेडिकल टेष्ट गर्न अनिवार्य रूपमा नेगेटिभ पिसिआर (Negative PCR) रिपोर्ट हुनुपर्ने छ।
- कतार एयरवेजले Qatar देखि सार्जाह फ्लाईट जूलाई - १ बाट दैनिक रूपमा पुन सुचारू गर्ने ।
कुबेतः
- कुवेतका भिसा भएका,कम रिस्क भएका राष्ट्रहरु र कुवेतमा लगाइने ५ प्रकारका कोभिड खोपहरु( AstraZenca, Oxford, Pfizer, Moderna and Johnson & Johnson)मध्येबाट घटिमा एक डोज खोप लगाएका आप्रबासीहरुलाई कोटा सिस्टममा कुवेत फर्काउने बारे तयारी हुँदै।
- कुवेत अन्तरास्ट्रिय एयरपोर्टमा जुन-१ तारिकबाट आउने यात्रीहरुलाई २ केडी र कुवेत छोड्ने यात्रीहरुलाई ३ केडी एयर्पोर्ट शुल्क लिन शुरु गरियो।टिकट काट्दै यात्रिहरुले ट्राभल मार्फत उक्त शुल्क तिर्नु पर्ने।
-कुवेतमा २५ लाख भन्दा बढी (५९.२ प्रतिशत)लाई कोभिड भ्याक्सिन लगाइयो।
-कतारमा २०२२ मा हुन गैरहेको विश्वकप फुटबल र चिनमा हुन गैरहेको एसियन कप छनौंटका लागी हुने खेलका लागि कुवेतमा सम्पन्न खेलमा नेपाली राष्ट्रिय टिमले जुन ३ मा ताइपेई बुरुद्द २-० गोलको अन्तरले बिजय पायो। जुन ७ र १ मा जोर्ड्न र अस्ट्रेलिया संग खेल हुने।
-कुवेतमा जुन-५का दिन विश्वमै अधिकतम तापक्रम मापन।कुवेत (Nuwasib)मा ५०.७ डिग्री मापन गरिएको थियो।
साउदी अरबिया:-
- कतार वा टर्की ट्रान्जिट मिलाएर साउदीबाट नेपाल जान सकिने सम्बन्धी नेपाली राजादूताबासले सुचना निकाल्यो।
-क्वारिनटिन नियम उलंघन गरेका कारण १३० जना पक्राऊ परेका छन्।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
यो लाईभमा समेटीएका कुराहरूः
-मध्यपूर्व र मलेसिया बाट नेपाल फर्किने श्रमिक साथीहरुले ५ दिन क्वारेन्टिन बस्नु पर्ने, अरुलाई १० दिन ।
कतारः
-एतराज मोबाईल एप्लिकेसनको नयाँ अपडेट ।
-नेपाल उड्यायन प्राधिकरणका अनुसार प्रत्येक सोमबार नेपाल एयरलाइन्स र कतार एयरवेजले १/१ उडान गर्ने छन्।
कुवेतः
-जुनको अन्तिमबाट भिसा अबधी भएका र कम जोखिम भएका राष्ट्रहरुका आप्रबासीहरुलाई कुवेत फर्कन दिने तयारी हुँदै।कुवेतमा लागाइने AstraZenca, Oxford, Pfizer, Moderna and Johnson & Johnsonमध्येको कुनै एक डोज लिएकै हुनु पर्ने।
-कुवेतबाट बाहिरिने र कुवेत भित्रिने उडानका यात्रीहरुले २४ घण्टा अगाबै Kuwait Mosafer APPS मा नाम रजिस्टर गरी आफ्नो पुरा विवरण अपडेट गरिसकेको हुनु पर्ने।
-कुवेतको साल्मी(ताइमा)बाट घरेलु मदीरा पदार्थ उत्पादन र बिक्री गरेको आरोपमा एक महिला सहित ३ नेपाली पक्राउ। उनिहरुलाई छिट्टै डिपोर्ट(देश निकाला) गरिने।
-मध्यपूर्बमै कुवेत सबै भन्दा धेरै धुम्रपान गर्नेमा पर्यो।कुवेतमा ३९.९ प्रतिशत पुरुष र ३ प्रतिशत महिलाले धुम्रपान गर्ने। मध्यपूर्बमै कुवेतमा चुरोट सस्तोमा पाइने ।
-कतारमा २०२२ मा हुन गैरहेको विश्वकप फुटबल र चिनमा हुन गैरहेको एसियन कप छनोटका लागि हुने खेलका लागि नेपाली राष्ट्रिय टिम कुवेतमा। नेपालले ३,७ र ११ जुनमा चिनको ताइपेइ,जोर्डन र अस्ट्रेलियासंग खेल खेल्दै। नेपाली समय बेलुकी ९:४५बाट खेल हुने।
मलेशिया:-
-जुन १ देखी १४ तारिक सम्म आगमन निषेध आदेश (MCD)भएकाले सबै नेपालीहरुलाई सुरक्षित रहन दुताबासको आग्रह। दुताबास १० बजे देखी ३ बजे सम्म खुल्ने।मलेिया नेपाल उडानको लागि दुताबासले पहल गरिरहेको दुताबासको भनाइ।
यूएईः
-यूएई सरकार द्धारा नेपाललाई स्वास्थ्य सामाग्री पठाईयो ।
-Aster DM Healthcare ले आफ्नो स्टाफहरू कोभिड -१९ बाट संक्रमित भएर death भएमा स्टाफको परिवारलाई १० वर्ष सम्मको स्टाफको स्यालरी दिने नयॉ पोलिसि ल्याएको छ।
ओमनः
-भारत लगायत का केही देशमा लगाईएको बन्देज कायमै ।
-बेलुका ८ बजे देखी बिहान ४ बजे बन्द गरीएका ब्यापारीक गतिबिधीहरु संञ्चालनमा आउने ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
From the publisher's feed