
Sign up to save your podcasts
Or


आजको लाईभमा तपाइँका कमेन्ट र तपाईँको सहभागिता
आजको लाईभमा हामीलेः
-बिदेशबाट नेपाल फर्कनेलाई १० दिन क्वारेन्टाईनमा बस्न सरकारको आग्रह ।
-बिदेश जान हिडेका १२२ जना लाई नेपाल एयरपोर्ट बाट फर्काईयो - कोभिड-१९ को रिपोर्ट नक्कली भएको कारण ।
यूएईः
-३ महिनामा ५३ वटा रेस्टुरेन्ट हरू बन्द 'कोभिड-१९ को सुरक्षा नियम पालना नगरेको कारण'
-चोरी गर्ने ९ जनाको ग्याङ पक्राउ ।
-अवैधानिक रुपमा घरेलूकामदार लाई काममा राकेमा ५०,००० दिहराम जरीवाना ।
-सामाजिक संञ्जालद्धारा चन्दा माग्नेलाई प्रहरू द्धारा पक्राउ ।
-कोभिड-१९ बिरुद्धको खोप लगाउनको लागी Abu Dhabi मा सबैभन्दा धेरै स्थानहरू तोकिएको छ ।
-१७ जना घरेलु कामदार भाग्ने क्रममा पक्राउ परेका छन् ।
कतारः
-कतारमा कोरोना को कारण ज्यान गुमाउनेको सन्ख्या ४०० पुग्यो आजसम्म । आज मात्रै ९ नाको ज्यान गयो ।
र तपाईका प्रश्नहरू पनि समेट्ने छौँ । हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला , यसले हाम्रो हौषला बढ्छ ।
आजको लाईभमा हामीले समेट्ने छौँः
कुवेत :-
१) रमादान १३ अप्रिलबाट।कोभिड सम्बन्धि नियमहरु पालना गर्न सबैलाइ अपिल ।
२)कर्फ्यूका कारण मूल्य बढेको गुनासो पछि कडा चेक जाँच ।
३)कोभिड भ्याक्सिन र स्वाब टेस्टले फास्टिङमा असर नपार्ने।
४)सिभिल आइडी सम्बन्धी काम गर्ने प्यासी(PACI) सुराको समय बिहाब १० बजे देखि ४:३० बजे सम्म, जहारा र अमादी-बिहान १० बजे देखि १:३० सम्म।
५)कुवेत भ्याक्सिनेशन सेन्टरको समय फेरियो । मिसिला फेयर ग्राउन्ड -बिहान १० देखि बेलुकी १० बजे सम्म, नासिम र मसायालमा भने बिहान ९-१/बेलुकी ८-१२ बजे सम्म
UAE:
-दूबाईमा चन्दा माग्नेहरूलाई पक्राउ गरीएको छ एकैदिनमा १२ जना ।
ओमनमा अबैधानिक तवरवाट देशबाट बाहिरिन लागेका २७ जना ब्याक्ति पक्राउन ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा हामीले समेट्ने बिषयबस्तुहरू:
कुवेत:-
१) आगामी अप्रिल ८ तारिक देखी २२ तारिक सम्म कर्फ्यू समय र नियमहरु हेरफेर।
२) घरेलु कामदार, मेडिकल स्टाफ र कुटनैतीक कर्मचारी बाहेकका आप्रबासीलाई कुवेत प्रबेश अर्को सुचना नभए सम्म बन्देज कायमै।
३) "मास्कले पुरा नाक-मुख छोपौ" चेकिङ क्याम्पियन कडा बनाइदै।
४) रमादान अप्रिल १३ वा १४ मा हुने, दैनिक बढीमा ४.५ घण्टा मात्र सरकारी कार्यालय खोल्न निर्देशन।
५) कोभिड भ्याक्सिनका लागि नाम दर्ता गर्न सबैमा अपिल, मस्जिदका कर्मचारीलाई यो हप्ता भ्याक्सिन लगाइने।
कतारः
-कतारबाट नेपाल फर्कँदा PCR गर्न पर्ने हस्पिटलहरू -- यि यि छन् ।
-मास्क नलगाइ हिडने ४ सय ५६ जना करबाहीमा ।
-सवारी साधनमा ४ जना भन्दाबढि यात्रा गर्ने हरु १५ जनालाइ कारबा ।
र अन्य देशका जानकारी हरू ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र सेयर गर्नु भयो भने तपाईँ यो गुन हामीले बिर्षिने छैनौँ ।
बिभिन्न अपडेटहरूः
यूएई अपडेट :
- रसअलखैमा पुलिस स्टेसन जानका लागी कोभिड पिसिआर नेगेटिभ टेस्ट रिजल्ट ७२ आवर्स भ्यालिडिटि भएको हुनुपर्ने।
- दुबईले मोबाइल ब्लड डोनेसन क्याम्पेन लन्च गरेको छ।यो एप्रिल बाट सुरू हुनेछ ३ महिनाका लागी।यो दुबई भित्र १६ वटा लोकेशनमा हुनेछ।क्याम्पेनको नाम रहेको छ - “The perfect Gift is saving Lives”
- कार चोरी गरेका कारण एक एसियन व्यक्ति पक्राउँ साथै ५५,००० दिराम जरिवाना र एक वर्ष जेल सजाय पछि कन्ट्री डिपोट गरिने।
- अजमानमा न्यू ट्याक्सि बुकिंग एप लन्च भएको छ। जसको नाम रहेको छ - “Route”
ओमान अपडेट:
- कोभिड - १९ का नियम उलंघन गरेका कारण आठजना व्यक्ति पक्राउ परेका छन्।
-ओमन एयरले आजबाट शारजाह मस्कट उडान सुरु गरेको छ । हप्ताका तिन दिन उडान हुनेछन् ।
-मस्कट देखी दुबाईसम्मका उडानहरू केही समयका लागी स्थगित गरीएको छ ।
हाम्रो लाईभलाई सपोर्ट गर्न हजुरले लाईक, सेयर र कमेन्ट गर्नुहोला ।
आजको लाईभमा हामी समेट्ने छौँः
कुवेत:-
१) २३ मार्चबाट बेलुकी ६ बजे देखि बिहान ५ बजे सम्म कर्फ्यू
२) आज देखि कुवेतको मौसम खराब हुँदै। धुलोको कारण भिजिबिलिटी कम हुने ।
३) फिलिपिन्सले एप्रीलबाट घरेलु कामदार पठाउन शुरु गर्ने ।
४) कोभिड भ्यक्सिनले रमादानको फास्टिङमा असर नपर्ने.।
५) कुवेतको विद्यालय सेप्टेम्बर १९ बाट खोल्ने तयारी ।
६) डिप्लोम्याटहरुलाई कोभिड भ्याक्सिन छिट्टै दिईदै।
साउदी अरब:-
१) २०२१ को हजमा जान कोभिड भ्याक्सिन लगाएको हुनु पर्ने ।
यूएईः
१) भोली देखी ३ दिनको लागी सरकारी अफिसमा शोक मनाईने शेख हम्दानको निधनका कारण ।
२) लागू पदार्थको कारोवार गरेका कारण एक ब्याक्तिलाई ५ बर्षको जेल सजाय साथै १५ हजार दिहराम जरिवाना ।
३) यूएईले २ वटा नयाँ जारी गरेको छ जुन सुकै राष्ट्रियता भएकाहरूका लागी हो ।
कतारः
१) कोरोनाको प्रकोप बढ्दै ।
-ओमनमा बस्ने साथीहरूले रक्तदान गर्नको लागी 94555648
साथै अन्य जानकारी हरू पनि रहने छन् । लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
From the publisher's feed